थापालाई सहरी विकासको जिम्मेवारी

थापालाई सहरी विकासको जिम्मेवारी

प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं ऊर्जामन्त्री कमल थापालाई दिएका छन् ।

राप्रपा अध्यक्ष थापाको सिफारिसमा देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका थिए ।

गिरी हटेपछि प्रधानमन्त्रीले राप्रपाको भागमा परेको मन्त्रालयको जिम्मेवारी थापालाई दिएका हुन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.