×

NEPAL TIMES UPDATES

Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026
Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026

मिस प्रदेशकोे अडिसन माघ २५ र २६ मा

२१ माघ २०७५

विराटनगर, माघ २१
जय मिडिया म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा ‘मिस प्रदेश नं. १’ को अडिसन आउँदो शुक्रबार इटहरीमा हुने भएको छ । एक पछि अर्को गर्दै मनोरञ्जनात्मक विभिन्न इभेन्टहरु गर्दै आएको जय मिडिया म्यानेजमेन्टले देश संघीय संरचनामा गएसँगै पहिलो पटक मिस प्रदेश गर्न लागेको हो ।

शुक्रबार इटहरी र दोस्रो अडिसन शनिबार विराटनगरमा गर्ने जय मिडिया म्यानेजमेन्ट प्रालिका कार्यकारी निर्देशक निशा खतिवडाले जानकारी दिइन् । ‘किशोरीहरूमा भएको प्रतिभा उजागर गर्ने मिस प्रदेशको तयारी गरिएको हो,’ निशाले भनिन्, ‘माघ २५ गते इटहरी र २६ गते विराटनगरमा अडिसन हुनेछ ।’

Advertisement

विभिन्न चरणको अडिसनबाट २५ जना किशोरीलाई फागुनको तेस्रो साता विराटनगरमा हुने फाइनलका लागि छनौट गरिनेछ । छनौटमा उत्कृष्ट हुने प्रतियोगिहरु फाइनलमा पुग्ने उनले बताइन ।

Advertisement

अडिसनको लागि आवेदन खुल्ला गरिएको छ । अडिसनबाट छनौट भएका किशोरीहरूलाई बन्द प्रशिक्षण दिइनेछ । जहाँ विभिन्न क्षेत्रका विज्ञहरूबाट जानकारीको साथै प्रशिक्षण दिइने बताइएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँको साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top