×

NEPAL TIMES UPDATES

Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026

सिरहाका नेपाली विद्यार्थी गाउँछन् भारतीय राष्ट्रिय गान,भगवानपुरका ६ सय विद्यार्थी भारतीय विद्यालय पढ्न बाध्य

२१ फाल्गुन २०७५

काठमाडौँ : सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–४ मा पर्ने ठाडीबजार भारतीय सीमासँग जोडिएको अन्तिम नेपाली गाउँ हो ।गाउँपालिका क्षेत्रमा तीन माविसहित १६ वटा सामुदायिक विद्यालय छन् । विद्यालयको संख्या धेरै भए पनि नियमित पठनपाठन हुँदैन ।जसका कारण ठाडी क्षेत्रका ६ सयभन्दा धेरै नेपाली विद्यार्थी भारतीय लौकाहा बजार क्षेत्रमा पर्ने भारतीय विद्यालयमा पढ्न बाध्य छन् ।

स्थानीय जमुवा, बिसौल, कल्याणपुर गाउँका करिब चार सय घरधुरीलाई पायक पर्ने गरी ठाडी विश्वासपट्टिमा ०१५ सालमा स्थापित कक्षा आठसम्म पढाइ हुने आधारभूत तहको विद्यालय पनि छ । विद्यालयको भवन, कक्षाकोठा पर्याप्त छन् । स्थायी दरबन्दीका सातजना शिक्षक मात्र छन् । विद्यार्थीको संख्या भने निकै न्यून छ।

Advertisement

आफ्नो घर–आँगनमा रहेको विद्यालयमा पढाइ नहुँदा विद्यार्थीहरू भारतीय विद्यालय पढ्न विवश छन् । अधिकांश विद्यालयको हालत उस्तै छ । ‘विद्यार्थी रजिस्टरमा मात्र भएपछि विद्यालय आएका शिक्षकको गफ चुट्ने कामबाहेक केही हुँदैन,’ विद्यालयनजिकै घर रहेका वृद्ध हजारी साहले भने ।

बिहान साढे १० नबज्दै आफू पढिरहेको विद्यालयमा पुगेपछि भारतीय सहकर्मीसँगै लाइन लागेर नेपाली बालबालिका ‘वन्दे मातरम्, भारत माता की जय’ भन्दै प्रार्थना गरेपछि आफ्नो कक्षा कोठामा फर्किन्छन् ।

लौकाहास्थित राजकीय कन्या मध्य विद्यालयका प्रभारी प्रधान (प्रधानाध्यापक) देवकुमारले भने, ‘सीमावर्ती नेपाली गाउँका विद्यार्थी पनि पढ्न आउँछन्, भारतीय विद्यालय भएकाले यहाँका विद्यार्थीले गरेअनुसार नेपाली विद्यार्थीले पनि गर्नैपर्छ ।’

Advertisement

शिक्षा विकास तथा समन्वय एकाइ सिरहाका प्रमुख उपसचिव दोलप्रसाद पाण्डेले जिल्लाका सामुदायिक विद्यालय स्थानीय सरकार मातहत गएकाले कहाँ के भएको छ भन्ने विषयमा थाहा नभएको बताए । ‘तथापि सम्बन्धित गाउँपालिकाका स्रोत व्यक्तिमार्फत बुझ्नेछु,’ उनले भने ।, यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top