×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गोली सहित अत्याधुनिक हतियार फेला

१६ बैशाख २०७६

विराटनगर, बैशाख १६
बेवारिसे अवस्थामा मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी–बक्राहा खोलामा एउटा अत्याधुनिक हतियार एम १६ ए टु गोली सहित माटोले पुरिएको अवस्थामा भेटिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार फेला पारिएकोे हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर अनुसन्धान भईरहेको छ । अत्याधुनिक हतियार राईफल सहित म्यागजिन र त्यसमा लोड हुने पाँच राउण्ड गोली सहित भेटिएको के.सी.ले बताएका छन् ।

नेपाली सेनाले चलाउँदै आएको हतियार माटोले पुरिएकोको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी घनश्याम श्रेष्ठले बताएका छन् । फेला पारिएको उक्त हतियारको खिया लागिसकेको र त्यसका अधिकाश भागहरु काम नलाग्ने अवस्थाको रहेको श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तो क्यालिवर ५.५६ एमएम र ७४६२५६२ नम्बरको हतियार अमेरिकामा बनाइने गरेको र हतियारमा प्रोपर्टी अफ युएस गभरमेन्ट लेखिएको भेटिएको श्रेष्ठले बताएका छन् । प्रहरीले द्वन्द्धकालमा सेनाले नेपालमा ल्याएको हतियार माओवादीले त्यस बेला लुटेको हुन सक्ने आशंका गरेका छन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top