×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026

हुन्डीको कारोवारमा सम्लग्न ४ जनालाई पक्राउ

विराटनगर, माघ १२
मोरङ प्रहरीले विराटनगरबाट ३६ लाख नगदसहित अबैध रूपमा हुन्डीको कारोवारमा सम्लग्न ४ जनालाई पक्राउ गरेको छ । अवैध कारोबार नियन्त्रणका लागि विशेष प्रहरी परिचालन गरेर अभियान चलाएको प्रहरीले आज विराटनगर–११ स्थित कनैया गुप्ताको घरबाट ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा विराटनगर–७ का १९ वर्षीय सुदर्शन साह, विराटनगर–११ का २४ वर्षीय निरन्जन कुमार साह, सोराभाग–८ घर भई हाल विराटनगर–६ का ४१ वर्षीय सन्तोषकुमार रौनियार र विराटनगर–१७ का २८ वर्षीय साकिब आलम रहेका छन् ।

कनैयाको घरमा सन्तोष कुमार रौनियारले आफ्नै कोठामा अफिस कार्यालय जस्तो बनाई अबैध रूपमा हुन्डीको कारोवार गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ३६ लाख १८ हजार २ सय ५० रुपैयाँ नगद, भारतीय एयरटेल कम्पनीको सिम कार्ड १ थान र विभिन्न कागजातसमेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई सम्पत्ति शुद्धिकरण अन्तर्गत मुद्दा चलाउने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए । मोरङ प्रहरीले गत असोज महिनायता हुण्डी कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरिसकेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top