×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

केदारनाथमा हेलिकप्टर दुर्घटना, सबै यात्रु सकुशल

६ आश्विन २०७६

६ असोज, एजेन्सी ।

भारतको उत्तराखण्ड राज्यस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथमा एउटा हेलिकप्टर ल्याण्ड गर्ने बेलामा दुर्घटना ग्रस्त भएको छ ।

उक्त हेलिकप्टरमा चालकसहित सात जना यात्रु रहेकोमा सबै यात्रु सकुशल रहेको बताइएको छ ।

दुर्घटनाबाट हेलिकप्टरलाई भने निकै क्षति पुगेको छ । उच्च पहाडी भूभागमा रहेको उक्त स्थलमा २०१७ मा पनि एउटा हेलिकप्टर ल्याण्ड गर्ने क्रममा हेलीप्याडबाट चिप्लिएको थियो ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top