×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नोबेलमा ७० डाक्टरलाई ईकोकार्डियोग्राफी प्रशिक्षण

१२ आश्विन २०७६

१२ असोज,बिराटनगर ।
नोबेल शिक्षण अस्पतालमा देशभरका ७० जना डाक्टरलाई ईकोकार्डियोग्राफी प्रशिक्षण दिईएको छ । ईण्डियन एकेडेमी अफ कार्डियोग्राफीसँग सहकार्य गरेर नोबेल शिक्षण अस्पतालले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा देशभरका १५ अस्पतालमा कार्यरत ७० जना डाक्टर सहभागि थिए । सहभागिहरुलाई भारतको मेदान्त अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.रभी आर कैसलिवाल, डा.मनिस बन्साल, नोबेल शिक्षण अस्पतालका मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल, डा.अवदुल खालिफ मुनिब र डा.सहदेब ढुंगानाले प्रशिक्षण दिएका छन् ।

मुटु रोग पत्ता लगाउने ईकोकार्डियोग्राफी परिक्षणका बिषयमा डाक्टरहरुलाई थप क्षमता अभिबृद्धि गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको नोबेल अस्पतालका मुटुरोग बिशेषज्ञ डा.राजेश नेपालले जानकारी दिए ।

 

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top