NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

मोरङमा सुरक्षित महसुस गरी दशैँ मनाउने वातावरण तयार : एसपी अधिकारी (भिडियोसहित)

बिहिबार अशोज १६ , २०७६
Reading Time: 1 min read
A A
Nepal Top
मोरङमा सुरक्षित महसुस गरी दशैँ मनाउने वातावरण तयार : एसपी अधिकारी (भिडियोसहित)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

चाडपर्वलाई लक्षित गर्दै मोरङ प्रहरीले जिल्लाभर सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरीको सुरक्षा योजनाबाट हामी जिल्लाबासी कति सुरक्षित छौ त ? यसै सन्दर्भमा हामीले जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीसँग सुरक्षा योजनका बारेमा केन्द्रित भएर कुराकानी गरेका छौं । प्रस्तुत छ अधिकारीसँग नेपाल टाईम्सले गरेको कुराकानी ।

मोरङ प्रहरीले चाडपर्वलाई लिएर कस्तो सुरक्षा योजना अपनाएको छ ?
अहिले देशैभरि चाडवाडको अवसर आएको छ र दशैँ तिहार, छठसम्म पनि यो निरन्तर कायम नै रहन्छ । यो चाडवाडमा विशेषगरी बाहिरबाट हाम्रा आफन्तजनहरु आउने, नयाँ सामानकिन्ने, गरगहना किन्ने लगायत आर्थिक कारोबारहरु ब्यापक रुपमा हुने भएको र यातायातको चापहरु लगायत विभिन्न कारणहरुले गर्दा यो विशेष अवसरलाई विशेष सुरक्षा योजनाकासाथ हामीहरुले अगाडी बढाउनुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय मोरङले पनि विशेष सुरक्षा योजना चाडवाडलाई लक्षित गरेर तयार गरेको छ र लागु पनि गरिसकेको अवस्था छ । यस अन्तर्गत हामीले खासगरी हाम्रो सुरक्षा योजनालाई दुई भागमा विभाजन गरेका छौँ । एउटा हामीले यो विराटनगर महानगरपालिकालाई लक्षित गरेर विशेष सुरक्षा योजना तयार गरेका छौँ भने त्यो बाहेकको बाँकी क्षेत्रहरुमा पनि सोही अनुसारको सुरक्षा योजना तयार गरेका छौँ । जस अन्तर्गत हाम्रो विराटनगर महानगरपालिकालाई हामीले महत्वको आधारमा, संवेदनशीलताको आधारमा, कारोबारको आधारमा ५ सेक्टरमा विभाजन गरेर सुरक्षा योजना लागु गरेका छौँ । जसमा पिकेट, मोबाइल, सादापोशाक, साईकल, क्युआरटी लगायतका गस्तीहरु गरेर ९२ प्रकारको ठाउँहरुमा सुरक्षा ब्यबस्थाको एरेन्जमेन्ट मिलाएका छौ भने विराटनगर महानगरपालिकाभन्दा बाहिर १ सय ६२ वटा स्थानहरुमा गरेर हामीले जम्मा २ सय ५४ वटा ठाउँहरुमा सुरक्षाको योजनाबनाएका छौँ ।त्यसैगरी चाडवाडमा विशेषगरी बसपार्क, बार्डर एरिया र यात्रुहरुको बढी चापहुने स्थानहरु पहिचान गरेर रानीमा,बसपार्कमा र विराटचोकमा तीनठाउँमा नागरिक सहायताकक्षका साथसाथै यात्रु हेल्प डेक्सको पनि स्थापना गरेका छौँ । त्यसकारण म सम्पुर्ण महानुभावहरुमा सुरक्षित तवरले ढुक्कका साथ, उल्लासका साथ, यहाँहरुले यो पर्वमा सरिक हुन, मनाउन अनुरोध गर्दछु । सुरक्षाका हामीहरुले सबै प्रवन्ध मिलाएका छौँ र सकेसम्म चोरी लुटपाट र भयका घटना नहुन् । यो चाडवाडमा जस्तै हामीहरुको मोरङ जिल्ला भरी यीअन्य क्रियाकलापका साथसाथै विभिन्न मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्ने, १५ वटाजति मेलापर्वहरु पनिलाग्ने भएकोले तीनीहरुलाई पनिलक्षित गरेरे हामीहरुले सुरक्षा ब्यबस्था मिलाएका छौँ । यो सुरक्षा ब्यबस्था प्रहरीले मिलाएको भएता पनि हामी सबैको जिम्मेवारी हो र हामी सबैको सहभागीता आवश्यक पर्ने भएकोले सुरक्षाप्रति सजग हुन सबै आदरणीय महानुभावहरुमा निवेदन गर्दछु । त्यस्तो कुनै अप्ठ्यारो पर्यो, असुरक्षाको वातावरण भयो भने यहाँहरुले हामीहरुलाई १ सयमा, हाम्रो मोरङ एप्समा हामीलाई जानकारी दिनसक्नुहुनेछ र यहाँहरुको लागि हामीले सुरक्षित चाड पर्वको लक्ष्यका साथ यो सुरक्षा योजना प्रस्तुत र लागु गरेका छौँ । यसमा नागरिकहरुलाई सुरक्षाको प्रत्याभुती दिनकालागि हामीले राम्रो योजना बनाएका निरन्तर यो चाडवाडको अवसरमा क्रियाशिल रहने कुरा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।

मोरङमा विभिन्न ठाउँमा विभिन्न किसिमका घटना भईरहँदापनि अब चाडवाडलाई लक्षित गरेर विशेष टिम पनि खटाईएको छ । यो चाडपर्वहरुमा कस्तो किसिमको घटनाहरु घट्ने गर्दछ ?अनि चाडपर्वमा जुन अपराधीहरु हुन्छन् यी छुट्टै किसिमकाअपराधी हुन्छन् कि?

LS Auto

चाडवाडभन्ने बित्तिकै अपरच्युनिष्टिक क्राईमलाई नै जोड दिन्छौँ । चाडवाडमा हामी खानपिनमा ब्यस्तहुन्छौँ , मनोरन्जनमा ब्यस्त हुन्छौँ र आफन्तकामा जाँदाखेरी घर छोडेर जानुपर्ने अवस्थाहरु हुनसक्छ त्यस्तै गरेर बैँक तथा वित्तीय संस्थाहरु, सामान किनमेल गर्ने, गहना किन्ने ठाउँहरु यस्ता स्न्याचिङ, लुटपाटका घटनाहरु हुनसक्छन् । घर छोडेर जाँदाखेरी त्यहाँचोरी हुने सम्भावनाहरु हुन्छ यी चै फेस्टीभलमा हुने अपरच्युनिष्टिक क्राईमहरु हुन् भने अर्कोतिर खानपानमा बढी ब्यस्तहुने हिसाबले मदिराजन्य कारणहरुले गर्दा उत्पन्नहुने विवादहरु जस्ता घटनाहरु हुनसक्छन् , दुव्र्यवहारका कुराहरु हुनसक्छन् । यी सबैकुराहरुलाई मध्येनजर राख्दै त्यसैगरेर हामीहरुले सिमा क्षेत्रबाट हुनसक्ने अपराधका कुराहरु हुनसक्छन् यी कुराहरुलाई मध्येनजर राखेर नै हामीहरुले यो सुरक्षा योजना बनाउँछौँ र यसलाई विशेषरुपमा लागु गरिन्छ किनभन्दा यो अपरच्युनिष्टि, मान्छेको जमात, भीँडभाड र कारोबारलाई मध्येनजर राखेर गर्ने किसिमका अपराधहरु यो हुनेभएकोले हामी यसमा विशेष सजगता अपनाएका हुन्छौँ ।

मेरो जिज्ञासा के भन्दा जस्तै यो चाडपर्वमा लक्षित गरेर आफन्तजनहरुकोमा जान्छन्, पुजाआराधाना गर्नलाई मन्दिरसम्म पुग्छन्, त्यो अवधिमा कसैको घर यदिखाली छ भने जिल्लाप्रहरी कार्यालय मोरङलाई जानकारी गराईयो भने त्यसको लागि प्रहरीको के ब्यवस्था छ ?

यो एकदम राम्रो प्रश्नगर्नुभयो । हामी के भन्छौ भन्दा सुरक्षाको पहिलो जिम्मेवारी आफ्नो आफुले नै हो । सकेसम्म त घर छाड्दै नछाड्नुहोस् भन्छौँ हामी र छाड्नैपर्ने अवस्था भयो भने पनि आफ्नो छरछिमेकलाई जानकारी दिनुस्, नजिकको प्रहरी कार्यालयलाई जानकारी दिनुहोस् र जस्तै सामाजिक सञ्जालमा पनि हामी यतिदिनलाई यहाँ जाँदैछौँ ,यतिदिनलाई त्यहाँजाँदैछौँ भनेर जुन इन्फर्मेसन दिन्छौँ ती कुराहरु सकेसम्म नदिऔँ किनभने सामाजिक सञ्जालजसले पनि एक्सेस गर्न सक्छ । कहाँको कतागईरहेको भन्ने अपरच्युनिष्टि हेरिरहेको मान्छेहरुले फाईदा उठाउन सक्छन् । त्यसका साथसाथै त्यस्तो अवस्थामा हामीहरुको गस्ती पेट्रोलिङ बढाएर, मुभमेन्ट बढाएर विशेष निगरानी राख्ने ब्यबस्था गर्न सक्छौँ र त्यो गर्ने पनि छौँ यो चाडवाडको अवसरमा।

यो सबैका लागि हो त ?

यो सुरक्षा भन्ने कुरा सबैका लागि समान हो । विशेष गरी सर्वसाधारण सम्पुर्ण नागरिकहरुको लागि हामीले गर्ने विशेष सुरक्षा योजना हो ।

भनेपछि मोरङबासीले २०७६ सालको चाडपर्व राम्ररी मनाउँछन् ?

एकदम, हामी यसमा मोरङ जिल्ला प्रहरी कार्यालय र परिवार यो सुरक्षा योजनाका साथ अगाडी आएको छ । सकेसम्म कम दुर्घटना होस् भन्ने पट्टी हामीहरुको ध्यान रहनेछ । सकेसम्म कम घटनाहरु हुन्, सकेसम्म अपराधिक घटनाहरु हुन नपाउन् भन्ने तर्फ र कसैलाई पनि असुरक्षाको महशुस हुननपाओस् भन्ने हिसाबले जिल्ला प्रहरी कार्यालय मोरङ एकदमै सजग छ ।

चाडवाडमा रात्रि गस्तीको कस्तो ब्यवस्था छ ?
प्रहरी यहाँहरुले हेर्नुभयो भने चौबिसै घण्टा राउण्ड द क्लक ड्उटीमा रहन्छ अहिलेपनि रहिरहेको छ । यसको हामीले संख्या र प्वाईन्ट बढाएर हामीले विशेष रुपमा परिचालन गर्नेछौँ र सादा पोशाकको पनि त्यसैगरी हामी कहाँ परिचालित भईरहने छ ।

अन्त्यमा मोरङबासीलाई मोरङ प्रहरीको तर्फबाट के भन्न चाहनुहुन्छ ?

मैले अघि पनिभनेँ ।यहाँहरुको सुचना नै यहाँहरुको सुरक्षाको बलियो आधार हो । त्यसकारण सुरक्षाको बारेमाआफु प्रत्येक हामीसबैले सजगहोऔँ । त्यपछि जुनसुकै सुचना हुन्छ त्यो तत्काल प्रहरीलाई यहाँहरुले सम्प्रेषण गराईदिनुभयो भने यसले अझ सुरक्षित गर्ने वातावरण सिर्जना गर्नेछ । यहाँहरुको चाडपर्व सुरक्षित होस्, उल्लासमय होस्, सभ्यहोस् र आनन्दमय होस् भन्ने हामी कामना गर्दछौँ ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.