×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026

भिटेनले गाए ‘सरौतो’को प्रोमोसनल गीत,पुग्ला त फिल्मलाई फाइदा ?

१९ कार्तिक २०७६

१९ कात्तिक, काठमाडौँ ।
युवा पुस्तामाझ निकै चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले चलचित्र ‘सरौतो’ को प्रमोसनल गीतमा आवाज दिएका छन् । पहिलो पटक नेपाली फिल्मको गीत गाएका उनले मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेत्री सुमी मोक्तान स्टारर एक्सन प्रधान फिल्म ‘सरौतो’ को प्रमोसनल गीतमा आवाज दिएका हुन् ।

गीतमा भिटेन स्वयंको स्वर, शब्द तथा संगीत छ । फिल्मको टीजर राम्रो लागेपछि उनले गीत तयार गरेका हुन् । गीतमा उनी स्वयं देखिनेछन् ।  उनीसँगै गीतमा फिल्मका प्रमुख कलाकार विजय लामा र अभिनेत्री सुमी पनि देखिँदैछन् । तिहारको छेकोमा छायांकन गरिएको फिल्मको प्रमोसनल गीत यही शुक्रबार सार्वजनिक गर्ने तरखरमा निर्माण टिम छ । यो गीतले फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमलाई छ ।

Advertisement

‘गरिब’ गीतबाट आफ्नो यात्रा थालेका उनको अरूभन्दा फरक गायन शैलीका प्रशंसकसँगै आलोचक पनि उत्तिकै छन् । ‘हामी यस्तै त होनी ब्रो’ गीतमा अश्लील शब्द प्रयोग गरेको भन्दै उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

Advertisement

‘सरौतो’ मा सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतको पनि अभिनय छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन छ । निर्देशक हुमागाईंले यो फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । उत्तम हुमागाईंले फिल्म खिचेका हुन् ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top