×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026

संघीय संसदद्धारा विश्वासको मत लिने कार्यतालिका सार्वजनिक

२० फाल्गुन २०७४

काठमाडौं, फागुन २०
संघीय संसदले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका सार्वजनिक गरेको छ । आइतबार संघीय संसदले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिकामा सहमति जुटाइएको हो ।

२६ गते प्रतिनिधिसभाको सभामुख, २७ गते प्रधानमन्त्रीको विश्वासको मत र ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन गर्ने कार्यतालिकामा सहमति गरिएको सत्तारुढ एमालेका सांसद भानुभक्त ढकालले जानकारी दिए ।

Advertisement

२९ गते निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । भोली सोमबार संघीय संसदको पहिलो अधिवेशन आह्वान गरिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको पहिलो अधिवेशन सम्पन्न भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ । त्यसैगरी सरकार गठन भएको मितिले १ महिना भित्र संसदमा प्रधानमन्त्रीले विश्वासको लिईसक्नुपर्ने हुन्छ ।

सर्वदलीय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अन्तरिम कार्यविधिलाई अन्तरिम रुप पनि दिएको छ । सोमबार संसदको पहिलो बैठकले पारित गर्नेगरी अन्तरिम कार्यविधिलाई अन्तिम रुप दिइएको सत्तारुढ माओवादी केन्द्रका सांसद दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले नेता महेन्द्र राय यादवको उमेर विवादमा परेका कारण प्रतिनिधिसभाका दोस्रो जेष्ठ सदस्य महन्त ठाकुरलाई प्रतिनिधिसभाका सांसदहरुलाई सपथ गराउन उपयुक्त हुने सुझाव दिएको थियो ।

त्यसैगरी बैठकमा पार्टीका प्रतिनिधिसभाका सदस्य रेशमलाल चौंधरीलाई सुरक्षित ढंगले सपथग्रहण र संसदको कार्वाहीमा भाग लिने व्यवस्था गर्न पनि पुनः आग्रह गरिएको नेता वृशेषचन्द्र लालले जानकारी दिए ।

Advertisement

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय जनता पार्टी, नेपालका सांसद चौधरी कैलाली घटनाको हत्या आरोपमा कारगार चलान भएका छन् ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top