NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय शुक्रबार असार २० , २०८२
स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन शुक्रबार असार २० , २०८२
काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ? शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ? शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

सोमवार चैत्र १७ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(लकडाउनमा आदेश)
लकडाउनका कारण प्रभावित भएका अति विपन्न मजदुरहरुको आधारभूत जीवनयापनको तत्काल व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चद्वारा अन्तरिम आदेश /राहत दिँदा तीनवटै तहका सरकारहरुबीच समन्वय गर्न पनि आदेश ।

२.(नेगेटिभ आयोस् )
काठमाडौंको वीर अस्पतालमा ज्वरो र निमोनिया देखिएकी एक युवती र बेहोस अवस्थामा अस्पताल पुर्याइका एक युवकको मृत्यु /दुवै जनाको मृत्युको कारण भने खुल्न बाँकी/ दुवैको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी ।

Advertisement

३.(रिपोर्टको पखाई)
कोरोना आशंकामा पाटन अस्पतालको आइसीयूमा रहेका धादिङका एक युवाको मृत्यु /कोरोनाको संक्रमण परीक्षणका लागि स्वायव टेकु पठाइएको र रिपोर्ट आउन बाँकी रहेको अस्पतालको भनाई ।

४.(अबुझको संख्या)
एक सातामा लकडाउनको उल्लंघन गर्ने सातवटै प्रदेश र काठमाडौ उपत्यकाबाट ६ हजार ५ सय ३२ जना पक्राउ /१० हजार ९ सय ९५ वटा सवारी साधन नियन्त्रणमा ।

५.(परीक्षण बढ्यो)
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण / प्रदेशहरुमा ९३ जना आईसोलेसनमा रहेका र २ सय १७ वटा नमुना संकलन भएको गृह मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाको भनाई ।

६.(पीपीईको उपलब्धता)
कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारमा संलग्नका स्वास्थ्यकर्मीका लागि प्रयोग हुने अत्यावश्यक सामाग्री सात वटै प्रदेशमा वितरण गर्न सुरु/सातै प्रदेशमा परीक्षण सुरु गर्ने तयारी / सातै प्रदेशमा ल्याब विज्ञ पठाइयो ।

७.(देखिएन कोरोना)
बुटवलको ‘कोरोना विशेष’ अस्पतालमा मृत्यु भएका ३४ वर्षे युवामा कोरोना संक्रमण नभएको पुष्टि /युवकको दुई पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्पतालको भनाई ।

८.(पिडामा नेपाली)
लकडाउनका कारण चार दिनदेखि भारतको धारचुलामा करिब पाँच सय नेपाली अलपत्र /सबैलाई राख्न सदरमुकाममा क्वारेन्टाइन नभएको र सरकारले नभन्दासम्म पुल खोल्न पनि नसकिने प्रमुख जिल्ला अधिकारीको भनाई ।

९.(ज्यानका लागि जोखिम)
चार दिनदेखि भारत पिथौरागढ जिल्लाको धारचुलामा अलपत्र परेकामध्ये महाकाली नदीमा पौडेर स्वदेश आएका तीन नेपाली नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रणमा /सयौं नेपाली अझै सीमामा अलपत्र ।

१०.(नियति उस्तै छ)
वीरगञ्ज–रक्सौल नाकामा नेपालबाट घर फर्किन लागेका एक हजार भारतीय अलपत्र /भारतीय सीमा सुरक्षा बलले स्वास्थ्य परीक्षणका लागि भनी हिजो बेलुकादेखि नै लाईनमा लगाएपनि स्वास्थ्यकर्मी समेत नआएको गुनासो ।

११.(संकट टार्न ऋण)
कोरोनाका कारण उत्पन्न संकटसँग जुध्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने सरकारको रणनीति /सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट निब्र्याजी १३ अर्ब ऋण लिने /एसियाली विकास बैंकले दिने सहायता पनि स्वीकार गर्ने ।

१२.(कारबाही किन नगर्ने ?)
वीरगञ्जका अस्पतालहरूले उपचार गर्न नमानेपछि बाराका २५ वर्षीय विजय कुशवाहाको मृत्यु / मेसिनले खुट्टा काटेपछि अस्पतालले उपचार गर्न नमान्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको शिक्षण अस्पताल स्रोतको भनाई ।

१३.(पहिचान नलुकाउनुस्)
लकडाउन हुनुभन्दा केही दिनअघि विदेशबाट आएका संक्रमित चारजनासँगै तीन विमानमा आएका ४ सय ५८ मध्ये ३ सय २ यात्रु अझै सम्पर्कबाहिर /कोरोना संक्रमित बिरामीसँगै जहाजमा आएकाहरुको पहिचान गर्न नाट्टाले सहयोग गर्ने ।

१४.(सिप्यानलाई सलाम)
कोरोनाको कहरका कारण क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)द्वारा यस वर्षको सिप्यान क्रिकेट अवार्ड स्थगित /अवार्डमा वितरण गर्न लागिएको चार लाख ६२ हजार रुपैयाँ सिप्यानले सरकारी कोषमा जम्मा गर्ने ।

र,
१५.(संक्रमित र मृतक)
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सोमबार सात लाख नाघ्यो /सबैभन्दा धेरै अमेरिकामा १ लाख ४२ हजार संक्रमित/ इटालीमा मात्रै सवैभन्दा धेरै १० हजार ७ सय बढीको मृत्यु /विश्वभर सोमबार साझसम्म ३४ हजार ७ सय बढीको मृत्यु ।

लोकप्रीय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय
ताजा समाचार

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?
खेलकुद

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.