×

NEPAL TIMES UPDATES

Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026

दिनभरका प्रमुख खबर

२४ चैत्र २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(बैशाख ३ सम्म लकडाउन)
दुई हप्तादेखि जारी लकडाउन वैशाख ३ गतेसम्म लम्बियो /कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन दोस्रो पटक थप गरिएको लकडाउनको अवधि मंगलबार सकिने भएपछि अवधि थप गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय ।

Advertisement

२.(महाप्रसादको भाग्य)
नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त /लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको भनाई ।

३.(अन्त्य हुँदै अधिवेशन)
सरकारले संसदको चालू अधिवेशन स्थगित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने /प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू हिउँदे अधिवेशनस्थगित गर्नराष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय ।

४.(छलफलमा नेकपा)
कोभिड १९ संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न नेकपाको सचिवालय बैठक मंगलबार बस्ने/मेडिकल सामान खरिदमा देखिएको अनियमितता र विवादका बीच अध्यक्ष केपी शर्मा ओलीमाथि बैठक बोलाउन दबाब ।

५.(कोरोनाको कहर)
देशभर १० स्थानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु/राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण/ १ सय ७ जना आइसोलेसनमा /९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा ।

६.(प्रभावकारी बनोस्)
नेपाल मेडिकल काउन्सिलसहितको टोलीद्वारा उपत्यकाका विभिन्न अस्पलताको अनुगमन /प्रदेशमा भएको जनशक्तिको अवस्थाका विषयमा प्रतिवेदन तयार गरी तीन दिनभित्र बुझाउन निर्देशन ।

७.(प्रदेश प्रमुखको अनुगमन)
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीद्वारा कोशी अस्पताल कोरोना उपचार केन्द्रको अनुगमन गर्दै कामको प्रशंसा /संकटलाई पार लगाउन स्वास्थ्यकर्मीको मनोवल उच्च पार्नका लागि कुनै कसर बाँकी नराखेको सामाजिक विकासमन्त्री जीवन घिमिरेको भनाई ।

८.(रकम थपिदै)
सरकारले स्थापना गरेको ‘कोरोना रोकथाम तथा उपचार कोषमा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख संकलन / कोषमा आइतबार मात्र १३ करोड बढी जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भनाइ ।

९.(अर्थपूर्ण चासो)
अस्ट्रेलियामा रहेका नेपालीमाथि सरकारको चासो /कोरोना भाइरसको संकटको घडीमा अस्ट्रेलियामा रहेका नेपालीहरुको संरक्षण र सुरक्षा गर्न अस्ट्रेलियन सरकारलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आग्रह ।

१०.(खबरदारीपछिको निर्देशन)
वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कमिसन एजेन्टलाई नदिन निगमका नेतृत्वलाई पर्यटनमन्त्री योगेश भट्टराईको निर्देशन /नियतवस एजेन्ट घुसाएर अनियमितता गरिएको भए संग्लनलाई कारबाही गर्ने चेतावनी ।

११.(पीडा माथिको पीडा)
कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर / देशभरका १८ हजार ५ सय ५५ जनालाई औषधि सेवनका लागि एआरटी सेन्टरमा पुग्न समस्या ।

१२.(क्वारेन्टाइनमा प्रविधि)
संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खवर हुने मोबाइल एप सञ्चालनमा / एपले कुनै पनि व्यक्ति आफ्नो स्थानमा बसे नबसेको तथा आफ्नो घरमा रहे नरहेको अनुगमन गर्ने ।

१३.(खरिपाटीको खबर)
भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनका कोरोनाभाइरसको परीक्षण नतिजा नेगेटिभ देखिएका ७३ जना नेपालीलाई घर पठाइयो / उपत्यका बाहिरकालाई बसमा पठाइयो /क्वारेन्टाइनमा अझै २१ जना बाँकी ।

१४.(नाकामा नजर)
मुलुकभर लागू गरेको लकडाउनलाई कडा पार्ने निर्णयपछि भारतसंग सीमा जोडिएका क्षेत्रमा थप २ हजार २ सय ८० सशस्त्र प्रहरी परिचालन गरिँदै/ मुलुकभर लकडाउन गर्दापनि भारतबाट नेपाल आउने क्रम नरोकिएपछि नाकामा थप कडाई ।

Advertisement

र,
१५.(थपिदै कोरोना पीडित)
कोरोना भाइरसको संक्रमणका कारण विश्वभर सोमबार साँझसम्म ७० हजार बढीको मृत्यु /१२ लाख ८५ हजार बढी संक्रमित /भारतमा मात्र संक्रमणका कारण १ सय १८ को मृत्यु/ ४ हजारबढी संक्रमित ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top