×

NEPAL TIMES UPDATES

Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026

दिनभरका प्रमुख खबर

२५ चैत्र २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(उडानको प्रतिबन्ध बढ्यो)
अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय /आन्तरिक उडान बैशाख ३ गते सम्म बन्द/ खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने ।

Advertisement

२.(¥यापिड किट परीक्षण)
कोभिड १९ को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा ¥यापिड किट मार्फत परीक्षणलाई बढाइने / कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडिटी पद्धतीबाट सिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने ।

३.(संक्रमित थपिएका छैनन्)
मंगलबारसम्म कुल १ हजार ७ सय ९६ जनाको कोरोना परीक्षण /कुनै नयाँ संक्रमित फेला नपरेको र उपचाररत ८ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको भनाई ।

४.(सरकारी राहत)
लकडाउनको प्रभावमा परेका १ लाख १४ हजार ३ सय १६ जना परिवारलाई राहत वितरण गरिएको प्रधानमन्त्री कार्यालयको भनाई /संक्रमणको आशंका लागेकाहरुलाई सेवा दिन देशैभर १९ सय ३९ एम्बुलेन्स तयारी अवस्थामा ।

५.(प्रधानमन्त्रीको सम्बोधन)
नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने अवस्था आएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /चिकित्सक, सुरक्षाकर्मीको अझै जोखिमयुक्त क्षेत्रमा काम गर्नेको भूमिका अहम रहने उल्लेख ।

६.(आग्रहको अनुसरण होस्)
विदेशबाट आएका केही नागरिक क्वारेन्टाइनमा बस्न नमानेको उल्लेख गर्दै स्वघोषणा गर्दै सबैलाई क्वारेन्टाइनमा बस्न प्रधानमन्त्री ओलीको आग्रह/ एक जनाको लापरबाहीले राष्ट्रलाई नै क्षति पुरÞ्याउने उल्लेख ।

७.(कोरोनाका लागि रोकियो)
कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यून गर्न नेपाल भारत सीमामा आएकालाई प्रवेश गर्न नदिइएको प्रधानमन्त्री ओलीको भनाई /भारतबाट आएर २ हजार १४७ नेपालीलाई भारतमा र भारतीय ७ भन्दा बढीलाई नेपालमा नै व्यवस्थापन गरिएको उल्लेख ।

८.(पूरानै सवार पास)
लकडाउनको अवधिभर पूरानै सवारी पासबाटै आवागमन गर्न पाइने /भिडभाड हुनै नदिन र अत्यावश्यक सेवा प्रवाहमा हुने चापलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयहरुलाई सरकारको परिपत्र ।

९.(परीक्षा स्थगित)
कक्षा ११ र १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित /कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित गरिने ।

१०.(कांग्रेस सहयोगी बन्दै)
प्रमुख प्रतिपक्ष्ीा दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लडन सरकारलाई सहयोग गर्ने /लकडाउन ठूलो जोखिमबाट बच्नका लागि भएकाले सबैलाई ढाड्सका साथ उभिन आग्रह ।

११.(एक्सन टिम गठन)
कोरोनाका कारण देशबाहिर रहेका नेपाली विद्यार्थीहरुमा परेको समस्या समाधानका लागि राष्ट्रिय शैक्षिक परामर्श संघद्वारा एक्सन टिम गठन /संक्रमण बढिरहेका देशमा रहेका विद्यार्थीहरुको डाटा संकलन जारी ।

१२.(अग्रवाल पक्राउ )
शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ /५ हजार रुपैयाँमा पाइने उपकरणलाई १५ हजार रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री गरेको आरोप ।

१३.(सुविधाको दुरुपयोग)
लकडाउनको समयमा पाएको सुबिधा दुरुपयोग गर्ने एक अटोचालक पक्राउ /दूध ढुवानी सेवा भनी टाँसेर घरेलु रक्सी बोक्ने अटो र अटोचालक हेटौंडा चौकीटोलबाट प्रहरी नियन्त्रणमा ।

१४.(भारतको स्वीकार)
अमेरिकाले कोरोना संक्रमितहरुको उपचारका लागि हाइड्रोक्सी क्लोरो क्वाइन नामक औषधिको निर्यात फुकुवाका लागि गरेको अनुरोध भारतद्वारा स्वीकार /सो औषधिले कोभिड –१९ को उपचार हुने कुनै प्रमाण नभएको चिकित्साहरुको भनाइ ।

Advertisement

र,
१५.(कोरोनाको कहर)
कोभिड–१९ को संक्रमणका कारण हालसम्म विश्वभर करिब ७६ हजार को मृत्यु /१३ लाख ६० हजार बढी संक्रमित /२ लाख ९३ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top