×

NEPAL TIMES UPDATES

Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026

कोरोनाका कारण विश्वका १९ करोडभन्दा बढी अर्थात हरेक पाँचमध्ये ४ जनाको रोजगार गुम्ने आईएलओको प्रक्षेपण

२६ चैत्र २०७६

२६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका १९ करोडभन्दा धेरै मानिस रोजगारविहीन हुने अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले प्रक्षेपण गरेको छ ।

कोभिड १९ को सङ्क्रमण रोक्न विश्वका विभिन्न देशमा लकडाउन जारी छ, जसका कारण विभिन्न कम्पनीले अस्थायी वा स्थायी रुपमा कर्मचारी कटौती गर्न थालेको र केही कम्पनी बन्द हुने अवस्थामा पुगेको भन्दै सन् २०२० को चौमासिकसम्ममा १९ करोडभन्दा धेरै मानिस रोजगारविहीन हुने सङ्गठनले प्रक्षेपण गरेको हो । सङ्गठनका अनुसार हरेक पाँचमध्ये ४ जना व्यक्तिको रोजगार गुम्नेछ ।

Advertisement

Advertisement

आईएलओले पनि कोरोना भाइरसको महामारीको यो अवस्थालाई दोस्रो विश्व युद्धपछिको गम्भीर सङ्कट भनेको छ । सबैभन्दा धेरै जोखिम अमेरिका, युरोप र मध्य एसियामा छ । कोरोना भाइरसको प्रकोप अन्तर्रा्ष्ट्रिय जगतको लागि एउटा परीक्षा रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा आईएलओले अनुरोध गरेको छ । ‘कामदार र कम्पनीहरुले ठूलो क्षति विनास भोगिरहेका छन्, जसको असर विकासित र विकासशील अर्थ व्यवस्थामा परेको छ’, सञ्चारकर्मीलाई सम्बोधन गर्दै सङ्गठनका कार्यकारी निर्देशक गाय राइडरले भने ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top