×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026

लकडाउनमा गर्यो मोरङ प्रहरीले डिजिटल प्रेस मिटः ब्राउन सुगरसहित २ जना नियन्त्रणमा

२६ चैत्र २०७६

२६ चैत्र, विराटनगर । मोरङबाट ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन । बेलबारी नगरपालिका वडा नं ३ बाट अवैध लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।

लकडाउनको समयमा एक स्थानमा धेरैजना भेला हुन नसक्ने भएकाले भिडियो मार्फत अनलाईन प्रेस मिटको आयोजना गरी पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

Advertisement

मंगलबार बेलबारी नगरपालिका ३ पूर्वपश्चिम राजमार्ग इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोहीस्थानमा पूर्वबाट पश्चिमतर्फ गइरहेको शंकास्पद दुईजना सवार प्रदेश नं २–००१ प २६७२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा दुई जना ब्राउनसुगरसहित पक्राउ परेका हुन ।

प्रहरीले चालक सिरहा, मिर्चैया नगरपालिका वडा नं ५ का २७ वर्षीय सन्तोष सिंह र मोटरसाइकलमा पछाडी सवार सोही स्थान बस्ने वर्ष २४ का विजय मण्डलको खानतलासी गर्दा उक्त सामान बरामद गरेको हो ।

खानतलासी गर्दा बिजयको दाहिने खुट्टामा लगाएको जुत्ताको मोजाभित्र लुकाई राखेको ३१ ग्राम ६९ मिलि ग्राम लागुऔषध ब्राउन सुगर प्रहरीले फेला पारेको छ । उनीहरुकोसाथबाट मोटरसाइकल सहित नगद २५ सय पनि बरामद भएको छ ।

Advertisement

दुवैलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुशन्धान भईरहेको जनाएको छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top