×

NEPAL TIMES UPDATES

Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026

राहत अस्वीकार गरेको भन्दै गाउँपालिकाविरुद्ध उत्रियो कांग्रेस

२९ चैत्र २०७६

२९ चैत, मोरङ ।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा नोवेल मेडिकल कलेजका संचालक डा.सुनिल शर्माले प्रदान गर्न लागेको राहत रकम कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले अस्वीकार गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस कानेपोखरीले प्रेस बिज्ञप्ति जारी गरेर कोरोनाको महामारीका बेला दिन लागेको राहत अस्वीकार गरेको भन्दै यसलाई अक्षम्य घटनाको संज्ञा दिएको छ ।

Advertisement

कांग्रेस कानेपोखरी सभापति योगेन्द्र दाहालद्वारा जारी बिज्ञप्तिमा मोरङको ३ नं.क्षेत्रका चार वटै पालिकालाई सामुहिक रुपमा राहत प्रदान गर्ने कार्यक्रममा बेलबारी बोलाउँदा आधिकारीक सूचना नआएको भन्दै अध्यक्ष काफ्ले नजानुलाई अक्षम्य घटनाको संज्ञा दिइएको छ ।

‘कानेपोखरी गाउँपालिकाले सबैलाई राहतका लागि सहयोगको आवहन गर्दा हालसम्म खातामा ५० हजार जति पनि जम्मा भएको छैन । यस्तो अवस्थामा शर्माले ५ लाख दिने कार्यक्रममा बेलबारी बोलाउँदा आधिकारीक सूचना नभएको भन्दै राहत अस्वीकार गरेको घटनाले कांग्रेसलाई आश्चर्यचकित बनाएको छ ।’

बिज्ञप्तिमा भनिएको छ ‘यहि क्षेत्रका सुन्दरहरैंचा, बेलबारी र पथरीशनिश्चरे नगरपालिकाले बैंक खाता हुँदा हुँदै पनि प्रमुखहरु आफै सहभागि भएर राहत रकमको चेक लिनु तर, कानेपोखरी गाउँपालिकाले अस्वीकार गर्नुलाई हामीले अक्षम्य घटनाको रुपमा लिएका छौ ।’

राहत नलिएर गल्ति गरे लगत्तै गाउँपालिका प्रबक्ताले बिज्ञप्ति सार्वजनिक गरेर गाउँबासीलाई भ्रम फैलाएको र बिधिको शासनलाई लत्याएको कांग्रेसको ठहर छ ।

Advertisement

यता, आवश्यकताको आधारमा राहत वितरण गर्न सर्वदलिय राहत वितरण समिति गठन भएतापनि एकलौटी रुपमा नेकपाले संकलन गरेको नामावलीका आधारमा राहत वितरण भईरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले सात वटै वडामा न्यायोचित हिसावले राहत बाढ्न माग पनि गरेको छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top