×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026

नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो

३० चैत्र २०७६

३० चैत, काठमाडौँ ।
नेपालमाकोरोनाभाइरस (कोभिड—१९) संक्रमितको संख्या १२ पुगेको छ । क्वारेन्टाइनमा रहेका तीन जना व्यक्तिहरुको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

नयाँ संक्रमित ३७, ४४ र ५५ वर्षिय पुरुषहरुको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । पर्साको बिरगञ्ज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको हो ।

राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २८ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । नयाँ संक्रमण देखिएका व्यक्तिहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमण देखिएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम अघि बढेको प्रवक्ता डा. देवकोटाले बताए ।सरकारले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ ।

प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभरी ७ सय ९५ वटा नमुना परीक्षण गरिएको छ ।उपत्यका बाहिर १ सय ६७जनाको नमुना परीक्षण भएको छ । अहिलेसम्म उपत्यकामा ४ हजार २० र बाहिर १ हजार १ सय ६४ गरी ५ हजार १ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ । आइतबारसम्म स्वाव परीक्षण पिसिआर विधि र ¥यापिड डाइग्नोस्टिक विधिबाट गरी ३ हजार ३ सय २१ जनाको गरी ८ हजार ८ सय ५ जनाको परीक्षण भएको छ ।

सबै प्रदेशका सबै जिल्लामा किट पुगिसेको उहाँले बताउनुभयो । अहिले ७ हजार ९ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा १५ र उपत्यकाबाहिर गरी ७० जना गरी ८५ जना आइसोलेसनमा रहेका छन् । यसअघि कैलालीमा ४, बागलुङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २—२ जना कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु उपचाररत रहेका छन् । एक जना उपचारपछि घर फर्किका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top