NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय शुक्रबार असार २० , २०८२
स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन शुक्रबार असार २० , २०८२
काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ? शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ? शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

मङ्लबार बैशाख २ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(थपिए २ पुग्यो १६)
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुग्यो/सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ/एक जनाको रिपोर्ट आउन बाँकी/उपचाररत संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य ।

२.(कहरका डाटा)
पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८४ वटा नमुना परीक्षण /५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहदा ९९ जना आइसोलेसनमा /देशभरी नै किट वितरण गरिएपनि अझै २१ जिल्लामा परीक्षण हुन बाँकी ।

Advertisement

३.(१५ गतेसम्म लकडाउन)
लकडाउनको अवधि १२ दिन थप गरेर वैशाख १५ गतेसम्म पुर्याउने सरकारको निर्णय / लकडाउनका कारण फँसेका र काम नहुँदा अलपत्र परेकालाई आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले कुनै छुट नदिइने ।

४.(जोखिम बढाउँदै नाका)
लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकालका लागि बन्द / लकडाउनको समयमा नै संक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने ।

५.(संवेदनशील सनसिटी)
पेप्सीकोला अपार्टमेन्टका संक्रमितको घरमा काम गर्ने दुई जना र सनसिटीका करिव ५ सय परिवारको पनि स्वाव परीक्षण गरिँदै /संक्रमितसँग सम्पर्कमा आएका सबैको खोजी जारी /सनसिटी आसपासको क्षेत्रमा पसल सञ्चालनमा कडाई ।

६.(गम्भिर लापरवाही)
रौतहटको ईशनाथ नगरपालिकाको संक्रमित फेला परेको क्वारेन्टाइनबाट स्वाब परीक्षण नै नगरी ११ जनालाई घर पठाइएको खुलासा /भारतबाट आएका र क्वारेन्टाईन बसेर घर फर्काइएका ११ जनाको पुन परिक्षण गरिने।

७.(किन रोकियो ?)
काठमाडौं उपत्यकालगायत अन्य शहरबाट आफ्नो घर जान चाहनेलाई रोक लगाउनुको कारण १५ दिन भित्र पेश गर्न सरकारलाई सर्वोच्चको आदेश /घर जान चाहनेलाई अनुमति दिने वा नदिने भन्नेबारे तीन दिनपछि पुनः बहस हुने ।

८.(सरकारलाई सुझाव)
सांसद विकास कोषको रकम कोरोना कोषमा राख्ने किन नराख्ने भन्ने विषयमा प्रतिनिधिसभा कार्यव्यवस्था बैठकमा सामान्य छलफल /नीति कार्यान्वयनका लागि सांसदहरुले समन्वय गरेर आवश्यक परामर्श दिन सक्ने संयन्त्र बनाउन सरकारलाई आग्रह ।

९.(मोबाईल लुकाईयो कि?)
नारायणी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित तीन भारतीय नागरिकले मोबाइल नम्बर उपलब्ध नगराएपछि ‘कन्टयाक्ट ट्रेसिङ’ गर्न समस्या /संक्रमितले मोबाइल नै प्रयोग नगर्ने बताएपछि ट्राभल हिस्ट्री यकिन गर्न समस्या ।

१०.(विपत्तको सेवा)
नेपाल एयरलाइन्सको न्यारोबडी विमान ३४ जना ब्राजिलियन लिएर नयाँ दिल्ली उड्यो /नेपालस्थित ब्रजिलियन दूतावासद्वारा चार्टर्ड विमान नागरिकलाई दिल्ली र्पुयाएर काठमाडौं फिर्ता ।

११.(अनुशन्धानको समय थप)
कालोबजारी आरोपमा पक्राउ परेका जगदम्बा समूहका सुलभ अग्रवालमाथि थप अनुसन्धानका लागि पुनः म्याद थप/ ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा हिरासतमा रहेका अग्रवाललाई ५ दिन राखेर अनुसन्धान गर्न प्रशासनको अनुमति ।

१२.(कैलालीमा कुकर्म)
कैलालीमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ / ४ जनाले धारिलो हतियार देखाई किशोरीसँगै आएका अन्य तीन जनालाई कुटपिट गरेको र किशोरीलाई तीन सय मिटर घिसारेर लगी बलात्कार गरेको प्रहरीको भनाई ।

१३.(खुकुलो बन्दै युएई)
यूएईले देश भित्रै भएपनि या बाहिर भएपनि १ मार्चपछि भिसा म्याद सकिएकालाई २०२० भरी नै मान्यता दिने / मार्च एक भन्दा अघि नै भिसा र आइडीको म्याद सकिएको भएमा भने यो नियम लागू नहुने ।

१४.(ऋणको भाका बढ्यो)
कोरोना भाइरसको अति जोखिममा रहेका नेपालसहित २५ मुलुकले भुक्तानी गर्नु पर्ने करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणको समयावधि बढाउने अन्तर्राष्ट्रिय मुद्रा कोषको निर्णय / भुक्तानीका लागि ६ महिनाको समय थप ।

र,
१५.(भाइरसको भय)
भारतमा बैशाख २१ गतेसम्म लकडाउन जारी रहने / विश्वभर कोरोनाको संक्रमणका कारण एक लाख २० हजार बढीको मृत्यु /१९ लाख ३७ हजार संक्रमित /४ लाख ५९ हजार निको भएर घर फर्किए ।

लोकप्रीय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय
ताजा समाचार

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?
खेलकुद

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.