×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

७ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(संक्रमित बढ्दै, घर फर्किने बढ्दै)
नेपालमा कोरोना संक्रमितकोसंख्या ३१ पुग्यो /२७ जना उपचाररत/आइतबारसम्म २९ हजार ५ सय ६७ को परीक्षण / क्वारेन्टाइनमा ५ हजार १ सय ८० जना रहँदा १ सय ३ जना आइसोलेसनमा ।

Advertisement

२.(कोरोनालाई जितेपछि)
विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किए/कैलाली लम्कीचुहाका २१ वर्षीय युवाको पनि दुई पटक पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज ।

३.(सत्य लुकाईयो ?)
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको स्वास्थ्य मन्त्रालयको प्रस्टोक्ति / विना प्रमाण समाचार बनाउने र मन्त्रीको चरित्र हत्या गर्ने काम सञ्चारमाध्यमहरुबाट भएको सहसचिव रघुराम विष्टको आरोप ।

४.(क्रस भेरिसिफेसनको सुविधा)
विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणको पुनः परीक्षण अब नेपालगञ्ज र धरानमा पनि हुने /भेरी र बीपी प्रतिष्ठान धरानलाई ‘क्रस भेरिसिफेसन’ गर्न दिइएपछि कोरोना परीक्षणको रिपोर्ट अझ छिटो आउने ।

५.(लकडाउनको दिनगन्ती)
नेपाल लकडाउनको २७ औं दिन पूरा /अत्यावश्यक काम र सेवाबाहेक दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प/ संक्रमित बढ्दै गएपछि लकडाउनमा कडाईगरिदै ।

६.(अन्तत घरफिर्ती)
भारतीय क्वारन्टाइनमै कोरामा बसेका दार्चुलाका बासुदेव भट्ट ६ दिनपछि नेपाल फर्किए/ नेपाल आइपछि आरडिटी परीक्षणको नतिजा नेगेटिभ आएसंगै भट्टलाई घर पठाइयो ।

७.(सम्पर्क ब्यक्तिको खोजी)
चितवनमा दुई आमाछोरामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूसँग सम्पर्कमा आएकाहरूको खोजी तीव्र /अहिलेसम्म सम्पर्कमा आएका ३२८ जनाले टिपाए विवरण / तीमध्ये ५२ जनासंग बढी घुलमिल भएको देखियो ।

८.(शंकाले लंका)
मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगको निष्कर्ष /नेपालको सद्भावमाथि खलल पु¥याउने तत्वहरुले जमातीहरु लुकेर बसेको आरोप लगाएको आयोगका अध्यक्ष समिम मिया अन्सारीको दाबी ।

९.(लकडाउनलाई बुझौंन)
लकडाउनको उल्लंघन गर्ने कपिलवस्तुको मायादेवी गाउँपालिका ७ स्थित एक मस्जिदबाट १४ जना पक्राउ /चन्द्रौटा बजारबाट भिसाको म्याद सकिएका एक पाकिस्तानी नागरिकलाई क्वारेन्टिनमा राखियो ।

१०.(पीडामा गैरआवसीय )
एनआरएनका अनुसार कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २८ पुग्यो/ बेलायतमा १७, अमेरिकामा आठ, यूइर्एमा दुई र आयरल्याण्डमा एक जनाको निधन / विश्वभर १ हजार १सय ६६ गैरआवासीय नेपाली संक्रमित ।

११.(छोड्न हुँदैन है)
नवलपरासीको रामग्राम नगरपालिकाले अघिल्लो साता विपन्न परिवारलाई वितरण गरेको खाद्य सामग्री गुणस्तरहिन भेटिएको विषयमा अख्तियारले थाल्यो छानबिन /गुणस्तरहीन खाद्यान्न खरिदमा सामेल सबैलाई मुद्दा चलाउने तयारी ।

१२.(अनुशन्धान नसकिए पछि)
थर्मल गनको कालोबजारी गरेको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई पुन म्याद थप /अनुसन्धानका लागी अग्रवाललाई थप १० दिन हिरासतमै राखिने ।

१३.(संक्रमितको बीमा)
संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले कोरोनासम्बन्धी बीमा लेख आइतबारदेखि सुचारु /बीमाको १५ दिन पछि एक वर्षसम्म कोरोनाभाइरस संक्रमण भए बीमा दाबी गर्न सकिने ।

१४.(जनप्रतिनिधीको पहल)
उद्योग समितिले सरोकारवाला निकायहरुको काम कारबाहीमाथि अनुगमन गर्ने / अत्यावस्यक क्षेत्रका उद्योग व्यवसाय सञ्चालन हुनुपर्ने, गर्नैपर्ने विकास निर्माणका कार्यहरुलाई सुचारु गर्नुपर्ने, लकडाउनमा अलपत्र परेका श्रमिकको व्यवस्थापन गर्नुपर्नेमा सांसदहरुले जोड ।

Advertisement

र,
१५.(बढ्दैछ भय)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म १ लाख ६१ हजार बढीको मृत्यु /२३ लाख ४९ हजार संक्रमित /छ लाख ५ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top