×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

८ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(परीक्षण बढ्दै)
सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरसको परीक्षण / ५ हजार ९ सय ३६ जना क्वारेन्टाइनमा / १ सय ११ जना आइसोलेसनमा ।

Advertisement

२.(नेकपामा खैलाबैला)
मन्त्रिपरिषद्बाट राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याएपछि सत्तारुढ नेकपामा खैलाबैला/ सचिवालय बैठकमा छलफल ।

३.(ओलीको अस्त्र)
संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने सरकारको निर्णय राष्ट्रपतिद्वारा जारी /प्रदीप ज्ञवाली, घनश्याम भुषाल र वर्षमान पुनबाहेक अन्य मन्त्रीको प्रस्तावमा मौन समर्थन ।

४.(प्रतिपक्षलाई बाईपास)
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने र राजनैतिक दल सम्बन्धी संशोधन अध्यादेश जारी /प्रतिपक्ष दलको नेता बाहेकपनि अध्यक्ष र तीन सदस्यको उपस्थितमा निर्णय पारित हुने।

५.(बज्यो बेमौसमी बाजा)
पार्टी फुटाउन संसदीय दल वा केन्द्रीय समिति एकमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेर बेमौसमी बाजा नबजाउन सरकारलाई नेपाली कांग्रेसको आग्रह /महामारी संकटका बेला अरू विषय गौण हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाई ।

६.(जलेर मृत्यु)
गुल्मी चन्द्रकोट गाउँपालिका ४ बसपार्क नजिकैको खनाल स्टोर्समा आगलागी हुँदा जलेर एक जनाको मृत्यु / पाँच जना घाइते /आगलागीको कारण बारे अनुसन्धान जारी ।

७.(लकडाउनमा भिड)
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन गरिएको आज २८ दिन पुग्दा दैनिकी प्रभावित /काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बजारमा उपभोक्ताहरुको भिड लाग्दा संक्रमणको जोखिम बढ्यो ।

८.(पुर्ननिमार्णमा असर)
लक डाउनका कारण काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरुको पुननिर्माण रोकियो /मजदुरको सुरक्षाको प्रत्याभुति गरी काम सुरु गर्ने बताएपनि सम्पदाहरुको पूर्निनिर्माणको काम ठप्प हुँदासमेत सरकारको ध्यान गएन।

९.(वडाध्यक्षमा पोजेटिभ)
भारतबाट फर्केका धनुषाका एकका वडाध्यक्षमा कोरोना भाइरसविरुद्धको र्यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखियो / जनकपुरधामस्थित प्रादेशिक अस्पतालबाट पीसिआरको रिपोर्ट आउन बाँकी ।

१०.(वस्तीमै परीक्षण)
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्रमा नेपाली सेनाको चिकित्सक टोलीद्वारा मस्जिदसँगै जोडिएको बस्तीका २ सय ५१ जनाको स्वाब संकलन /काठमाडौं पठाइयो स्वाबको रिपोर्ट आउन बाँकी ।

११.(पासमा भिडाम्भिड)
कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै भएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पास लिनेहरुको भिड रोकिएन /प्रशासनले मृत्यु संस्कारको कामका लागि बाहेक अन्य कामका लागि इ–पास नदिने बताएपछि भिड बढ्दो ।

१२.(सहुलियत सहितको आश्वासन)
लकडाउनका कारण अलपत्र परेका नागरिकलाई घरसम्म र्पुयाइदिन तयार रहेको बस व्यवसायीहरुको भनाई/असार मसान्तसम्मको कर, राजश्व र बैंकको ब्याज मिनाहा गरिदिन सरकारसँग माग ।

१३.(फिर्ता ल्याउ सरकार)
साउदी अरब, यूएई र कुवेतद्वारा ७० हजार नेपालीलाई फिर्ता लान नेपाललाई दबाब / कोभिड–१९ को संक्रमण र लकडाउनका कारण आर्थिक रूपमा धराशायी भएका र हुने क्रममा रहेका कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन दबाब ।

१४.(नेपालले पनि सिकोस्)
लकडाउनका कारण अलपत्र परेका १ सय १० रुसी नागरिक सोमबार रसियन दुतावासद्वारा चार्टर्ड उडानबाट स्वदेश फर्किए / जहाज काठमाडौंबाट सोझै मस्को नगई म्यानमार अवतरण गर्ने ।

Advertisement

र,
१५.(भयवित गर्ने डाटा)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर एक लाख ६५ हजार बढीको मृत्यु /२४ लाख २३ हजार बढी संक्रमित / ६ लाख ३५ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top