×

NEPAL TIMES UPDATES

Playing
सुशीलाले चमत्कार गरिनन् तर दलीय सरकारले गर्न नसक्ने काम गरिन् || Nepal Times
Mar 04, 2026
Playing
इरानी यु द्ध पोतमा पनडुब्बी ह म ला, इजरेलले लेबाननमा धावा बोल्यो || Nepal Times
Mar 04, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-20-2082 || Nepal Times
Mar 04, 2026
Playing
भोट नबिकोस्, मतदाता प्रलोभनमा नपरुन, देशको भविष्य जनताको हातमा || Nepal Times
Mar 04, 2026
Playing
भारत खामेनीको मृ*त्युमा मौन, UAEसंग एकताः मोदीको विदेश नीति बदलियो ? || Nepal Times
Mar 04, 2026
Playing
‘War on Terror’ पछि फैलिएको सैन्य हस्त क्षेप || Nepal Times
Mar 04, 2026
Playing
भोलि भोट ककसलाई, कसरी हाल्ने ?२४ घण्टाभित्रै प्रत्यक्षको मत परिणाम || Nepal Times
Mar 04, 2026
Playing
मतदानको समयमा हेलिकप्टरबाट गस्ती गरिने, सबै तयारी पूरा|| Nepal Times
Mar 04, 2026
Playing
इरानमा विद्रोहको तयारी, CIAको अपरेशन सुरु, इरानले नयाँ लिडर चुन्यो || Nepal Times
Mar 04, 2026
Playing
World News: Iranको १७ यु*द्धपोत,क्षेप्यास्त्र प्रक्षेपण केन्द्र ध्व*स्त,टर्किए इरानको निशानामा परेन
Mar 04, 2026

साउदीबाट स्वदेश फर्कन १० हजार नेपालीको निवेदन,उडान नतोकिँदा अन्योल

२५ जेष्ठ २०७७

योगेन्द्र योगी
२५ जेठ, दोहा ।
साउदी अरबबाट स्वदेश फर्किन पाउँ भन्दै जुन पाँचसम्म १० हजार भन्दा बढी नेपालीहरुले साउदीस्थित नेपाली दूताबास रियाद र महावाणिज्य दूताबास जेद्धामा निवेदन परेको साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिएका छन्।

जसमा ६ हजार ५ सय पीडितहरु रोजगारी गुमाएका, बहिर्गमन भिषा लिएर बसेका, भिजिट भिसामा आएका,नेपालमा आफन्त गुमाएकाहरु रहेको दूताबासले जनाएको छ ।

दूताबासले दिएको जानकारी अनुसार जुन पाँचसम्म कोरोनाबाट सङ्क्रमित हुने नेपालीहरुको संख्या १३ सय ६४ पुगेको छ भने अहिलेसम्म कोरोनाबाट ९ जना नेपाली नागरिकको मृत्यु भैसकेको जनाएको छ ।

धेरै सङ्क्रमित नेपालीहरु पनि निको भैसकेको जनाउदै दूताबासले पछिल्लो समयमा सम्बन्धित निकायबाट कुनै पनि जानकारी नआएको र जानकारी लिने कार्य भैरहेको जनाएको छ ।

गैर आवासिय नेपाली संघ साउदीले बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ–संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै श्रमजिवी नेपाली बीच गठित सम्पूर्ण संघ संस्थाहरु एकजुट भएर संयुक्त रूपमा हातेमालो गरिरहेको एनआरएनए मध्यपुर्व उपसंयोजक राजेन्द्र अर्याल जानकारी दिएका छन् ।

एनआरएनए साउदीले साउदीको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगार्थ नेपाली दुताबास रियाद तथा महावाणिज्य दूतावास जेध्दासंग समन्वय गर्दै नेपाली कामदारहरुको जिबन रक्षा, स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई राहत स्वरुप खाद्यन सहयोग गर्दै आएको छैटौं हफ्ता पार गरिसकेको उनले बताए ।

एनआरएनए साउदीका अनुसार यो साता पिडामा परेका १२ जना महिला सहित थप ३१ जना पीडितलाई खाद्यान्न उपलब्ध हराएको जनाउदै हाल सम्म एनआरएनए साउदी समक्ष आएका ३१२ जना पीडितहरुलाई दूताबाससँग समन्वय तत्कालका लागि खाद्यान्न वितरण गरेको छ ।

साथै अहिलेसम्म ३ सय भन्दाबढी पीडितहरुको गुनासो आएको र नेपाली दूताबास रियाद र महावाणिज्य दूताबाससंग समन्वय गरी दूताबासकै पहलमा समस्या समाधान गरिएको एनआरएनए साउदीले जनाएको छ ।

नेपाल सरकारले समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने तयारी गरिरहेको भएतापनि साउदी अरबको लागि उडानको मिती नतोकिएका कारण अझै अन्योलता रहेको छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top