शुक्रबार नेपालमा थपिए हालसम्मकै धेरै संक्रमित

शुक्रबार नेपालमा थपिए हालसम्मकै धेरै संक्रमित

१९ असार, काठमाडौं । शुक्रबार अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । एकैदिन थप ७ सय ४० जना नयाँ कोरोना संक्रमित थपिएसंगै हालसम्म नेपालमा संक्रमित हुनेको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय २३ जना डिस्चार्ज भएसंगै निको हुनेको संख्या ६ हजार १ सय ४३ पुग्यो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.