×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

यस्ताे तीर्थस्थल- जहाँ जान गाह्रो, पुगेपछि स्वर्ग !

३ श्रावण २०७७

गोरखा : प्रसिद्ध धार्मिकस्थल मनकामना र भालेश्वर सहज रूपमा पुग्न केबलकार चलाइयो। मौलाकाली पुग्न गैंडाकोटबाट लामो सिँढी बनाइयो। यस्ता कैयन् तीर्थस्थलमा भक्तजनको यात्रालाई सहज बनाइँदै छ। गोरखामा भने यस्तो तीर्थस्थल छ, जहाँ पुग्न भक्तजन पहराको बाटो आउजाउ गर्छन्।

परापूर्वकालदेखि नै १५ मिटरको यात्रा पहरा समातेर, पहरामै टेकेर गर्ने गरेको स्थानीय बताउँछन्। चुमनुब्री गाउँपालिका–३ स्थित नेडुप्च्यु पुग्न भक्तजनले जीउज्यानको पर्वाह नगरी भीरको यात्रा गर्ने गरेको स्थानीय सूर्य गुरुङको भनाइ छ। ‘साबिकका सिर्दिबास, उहिया, बिही, प्रोक, ल्हो, चुम्चेत गाविससम्मका मान्छे नेडुप्च्यु जान पहराको बाटो हिँड्छन्’, उनी भन्छन्, ‘त्यहाँ चेल्डाङ गुम्बा, १०८ धारा, पोखरी, गुफा, ठूलो मैदान र तल्लो भेगमा धेरै ठूलो ग्लासियर पनि छन्। नपुगुन्जेल गाह्रो हो, पुगेपछि स्वर्ग आएजस्तो लाग्छ।’

उनका अनुसार किमोलुङका तीन ठूला गुम्बामध्ये एउटा सोही ठाउँमा छ। ‘किमोलुङमा सेराङ, लेटाङजस्तै ठूलो गुम्बा चेल्डाङ यहीं पर्छ’, उनी भन्छन्, ‘उहिल्यै ठूला लामा गुरु फा पेमाढुन्डुपले ढेमाला भन्ने कन्यालाई बोलाएर पहिलो चोटि यहाँका सबै तीर्थस्थलहरूको दर्शन गराएपछि यसको प्रचार भएको भन्ने जिजुबाजेको पालादेखि सुन्दै आएको हो।’

नेडुप्च्युको दर्शनपछि निःसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको अर्का स्थानीय वीरबल घले बताउँछन्। ‘त्यहाँ पुगेपछि सन्तान नहुनेको सन्तान हुने, नबोल्ने बच्चा बोल्ने हुन्छ भन्ने जनविश्वास छ’, उनी भन्छन्, ‘किमोलुङको दर्शन गर्नेहरू पनि त्यहाँ अनिवार्य जाने गर्छन्।’, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

भर्खरको समाचार

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

सम्बन्धित खबरहरु

Scroll to Top