×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

रानी पोखरीको पुनर्निर्माणको अन्तिम चरणमा, उद्घाटन गर्न कोभिडले नरोक्ने

१२ भाद्र २०७७

१२ भदाै, काठमाडाैँ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सहितको टोलीले रानी पोखरी पुनर्निमार्णको स्थलगत निरीक्षण गरेको छ । शुक्रबार सहरी विकास राज्यमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख सहितको टोलीले रानीपोखरी पुनर्निमार्णको निरीक्षण गरेको हो ।

Advertisement

निरीक्षणका क्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले कोभिड महामारी कायम रहेपनि रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न गरी उद्घाटन गरिने बताए । उनले रानीपोखरी ऐतिहासिक, सांस्कृतिक, पुरातत्विकसँग मात्र नजोडिएर प्रेम काहानीसँग समेत जोडिएकाले काठमाडौंबासीको गौरव र जीवनसँग जोडिएको बताए । रानीपोखरीको पुनर्निर्माणलाई महत्व दिएर काम गर्न आग्रह गर्दै कुनै समस्या भए मन्त्रालयबाट सक्दो सहयोग हुने प्रतिवद्धता समेत व्यक्त गरे ।


रानीपोखरी निर्माणका क्रममा सुरुमा विवाद आएपछि पुनर्निमाण प्राधिकरण मार्फत उपभोक्ता समितिले कामको जिम्मा लिएको थियो । महानगरपालिकाका मेयर शाक्यले विज्ञ टिमको सुझाव अनुसार प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरी रानीपोखरी बनाउने प्रतिवद्धता जनाई उपभोक्ता समिति मार्फत काम गराइएको बताए । उपभोक्ता समितिले स्थानीय स्तरमा देखिएका विवादहरुलाई समाधान गर्दै कामलाई अगाडि बढाउँदा केही ढिलाई भएपनि अपेक्षा गरिए अनुसार नै काम भएको मेयर शाक्यले बताए ।

रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले पनि स्थानीय स्तरमा देखिएको विवादका कारण निर्माणमा केही ढिलाइ भएको बताएको छ । समितिका अध्यक्ष अजय स्थापितले आफुहरुको यस काममा अनुभव नभएपनि स्थानीय स्तरमा देखिएका समस्या र अवरोधलाई मिलाउँदै कामलाई अगाडि बढाइएको बताए । समितिका सचिव रोशन तुलाधरले करिब २५ करोड रुपैयाँ बराबरको बजेटबाट रानीपोखरीको पुनर्निर्माण सम्पन्न हुने बताए ।

यसअघि रानीपोखरीको पुनर्निमार्णको काम महानगरपालिकाले आफै गर्दा यसको शैली र पुरातत्व विगारेको भन्दै विवाद भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत उपभोक्ता समितिले काम सुरु गरेको हो । तर निर्धारित समयमा भने काम सम्पन्न हुन सकेन । पछिल्लो समय कोभिड १९ का कारण देशभर लकडाउन हुँदा पुनर्निर्माणको काम केही प्रभावित भएको थियो । तरपनि लकडाउन खुकुलो भएसँगै कामलाई निरन्तरता दिन सक्दा पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको उपभोक्ता समितिले बताएको छ । रानीपोखरीको पुनर्निमार्ण परम्परागत शैली र मौलिकता संरक्षण गरी प्रताप मल्लकालीन शैलीमा पुनर्निमार्ण भएको हो ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top