अमेरिकी डलर चीनतर्फ तस्करी, २१ वर्षीय नेपाली युवकमाथि २६ लाखको मुद्दा दायर

३ भदौ, विराटनगर ।  राजस्व अनुसन्धान विमागले अमेरिकी डलर चीनतर्फ तस्करी गरेको आरोपमा पक्राउ परेका २१ वर्षीय नेपाली युवकमाथि २६ लाखको मुद्दा दायर गरेको छ । गत साउन ९ गते आमाछोदिङ्मो गाँउपालिका पाँच पाजुङका २१ वर्षीय नुर्पु तामाङ अमेरिकी डलर चीनतर्फ तस्करीको गर्न लागेको आरोपमा पक्राउ परेका थिए । अवैध रूपमा बाहिरी मुलुकतर्फ लैजान लागेको… Continue reading अमेरिकी डलर चीनतर्फ तस्करी, २१ वर्षीय नेपाली युवकमाथि २६ लाखको मुद्दा दायर

अराजक युवा : सिआइडी हुँदै भन्दै सर्वसाधारणलाई सास्ती, पक्राउ परेपछि प्रहरीमाथि नै दुर्व्यवहार

३० साउन, विराटनगर ।  कास्की प्रहरीले सिआइडी हुँ भन्दै सर्वसाधारणलाई सास्ती दिने दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१७, छोरेपाटन बस्ने ३२ वर्ष सन्दीप श्रेष्ठ र पोखरा-७ बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । उनीहरूले पोखरा-२ बागलुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई शरीरको तलासी तथा चेकजाँच गर्ने, पैसा असुल गर्ने तथा… Continue reading अराजक युवा : सिआइडी हुँदै भन्दै सर्वसाधारणलाई सास्ती, पक्राउ परेपछि प्रहरीमाथि नै दुर्व्यवहार

चोरको अनौंठो धन्दा : एउटा ज्वेलर्सबाट गहना चोरेर अर्को ज्वेलर्समा बिक्री

३० साउन, विराटनगर । एउटा ज्वेलर्सबाट गहना चोरेर अर्को ज्वेलर्समा बिक्री गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुनको गहना किन्ने बहानामा चोरी गरेर फरार भएकी लिना नकर्मीलाई पक्राउ गरेको हो । गत साउन २५ गतेन्युरोडस्थित नारायण ज्वेलर्सबाट सुनका गहना खरिद गर्ने भनी दुई तोला २० लालको सिक्री लिएर उनी… Continue reading चोरको अनौंठो धन्दा : एउटा ज्वेलर्सबाट गहना चोरेर अर्को ज्वेलर्समा बिक्री

धेरै पैसा र ग्रिनकार्डको प्रलोभनमा परेकी महिला बेचिइन्, पक्राउ परे झापाका बुद्धिराज

२९ साउन, विराटनगर । वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने प्रलोभन देखाएर मानव बेचबिखनमा गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मानब बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरेको हो । मानब बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार न्यौपानेलाई… Continue reading धेरै पैसा र ग्रिनकार्डको प्रलोभनमा परेकी महिला बेचिइन्, पक्राउ परे झापाका बुद्धिराज

भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ : गुल्मी

२१ माघ, काठमाण्डौ । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार पत्रकार सम्म्ेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको छ । गत १९… Continue reading भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ : गुल्मी

मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दियो

९ जेठ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।पीडितको बयानपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई अनुमति… Continue reading मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दियो

यौन अपराधका मुद्दामा हदम्याद संशोधन गर्न सरकारलाइ निर्देशन

९ जेष्ठ ,काठमाण्डौ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले यौन हिंसा, दुर्व्यवहार, जबरजस्ती करणी लगायतका घटनामा एक वर्षको हदम्यादको व्यवस्थालाई तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज सोमवार बसेको समितिको बैठकले यौन दुर्व्यवहार र जबरजस्ती करणीका अपराधमा एक वर्षको हदम्याद राख्दा पीडितले न्याय र अपराधीले सजाय नपाउने भएकाले कानुनमा भएको हदम्यादको… Continue reading यौन अपराधका मुद्दामा हदम्याद संशोधन गर्न सरकारलाइ निर्देशन

मानव बेचबिखन र बालबालिकाविरुद्ध कसूरमा मनोज पाण्डेविरुद्ध जाहेरी दर्ता

९ जेठ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध मानवबेचबिखन तथा ओसारपसारविरुद्धको कसुर र बालबालिकाविरुद्धको कसूरमा दुई वटा जाहेरी दर्ता भएको छ । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएको काठमाडौं… Continue reading मानव बेचबिखन र बालबालिकाविरुद्ध कसूरमा मनोज पाण्डेविरुद्ध जाहेरी दर्ता

सामाजिक सञ्जालमार्फत सार्वजनिक यौन हिंसाको घटनाको छानबनि गर्न सभामुखको रुलिङ

६ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन हिंसाको घटनाको सम्बन्धमा छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलासा गरेकी थिइन्… Continue reading सामाजिक सञ्जालमार्फत सार्वजनिक यौन हिंसाको घटनाको छानबनि गर्न सभामुखको रुलिङ

ब्राउन सुगरसहित चार जना युवक पक्राउ ः तुलसीपुर

३ जेष्ठ, तुलसीपुर ।तुलसीपुरबाट चार जना युवक लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। तुलसीपुर उपमहानगरपालिका १२ राप्ती बबई क्याम्पस पछाडिबाट तुलसीपुर ६ का २३ वर्षीय रवीन नेपालीलाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो। उनीबाट ३०० मिलीग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।… Continue reading ब्राउन सुगरसहित चार जना युवक पक्राउ ः तुलसीपुर

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.