कोरोना सङ्क्रमण दर शून्य

२२ जेठ, काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण दर शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा ७६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित १७ जना रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि… Continue reading कोरोना सङ्क्रमण दर शून्य

थप १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

१५ बैशाख,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९२५ जनामा गरिएको कोरोना परीक्षणमा आरटी पिसिआर विधिबाट ६२७ र एन्टिजेन विधिबाट १२९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँग सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ । यति बेला ५३ जना… Continue reading थप १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

 कोरोना शुन्यमा झर्यो

१४ माघ, काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३३३ जनाको नमुना परिक्षण गर्दा कसैलाई पनी कोरोना सङ्क्रमण पुष्टि नभएको, आजै ३ जना सङ्क्रमण मुक्त हुदा मृतकको संख्या पनी शुन्यमा झरेको र हाल सक्रिय सङ्क्रक्रमितको संख्या १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय बाट तल झर्यो

२८ कात्तिक , काठमाडौं । नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमित थपिनुका साथै २३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ९९ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४२५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ तथा एन्टीजेन विधिबाट… Continue reading सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय बाट तल झर्यो

थप ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि ,मृतक शुन्य

४ असोज,काठमाण्डौ । देशभर ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा १६० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६१९ पुगेको… Continue reading थप ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि ,मृतक शुन्य

थप ६३ जनामा कोरोना संक्रमण ,मृतक शुन्य

१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६३ जनामा झरेको छ ।एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ भने कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको… Continue reading थप ६३ जनामा कोरोना संक्रमण ,मृतक शुन्य

थप १०४ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

२६ भदौ ,काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५२ जनामा संक्रमण पुष्टि भएको हो।३ हजार ५८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ५९२ जनाको पिसिआर र एक हजार ९९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २३१६… Continue reading थप १०४ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

थप २ सय २७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

२३ भदौ ,काठमाण्डौ । पछिल्लो २४ घण्टामा दुई सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार चार सय एक जनाको नमुना परीक्षण गर्दा दुई सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।… Continue reading थप २ सय २७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

थप २ सय ५७ जनामा कोरोना पुष्टि

१४ भदौ ,काठमाण्डौ । पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा दुई सय ३२ जना सङ्क्रमित निको भएका छन्… Continue reading थप २ सय ५७ जनामा कोरोना पुष्टि

थप २९९ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

५ भदौ , काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २९९ जनामा संक्रमण पुष्टि भएको हो। ४ हजार ३३७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।१६७० जनाको पिसिआर र २६६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४६२५ जना सक्रिय… Continue reading थप २९९ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

२४ घण्टामा कोरोना १०९० जनामा संक्रमण पुष्टि ,२ जनाको मृत्‍यु

२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्‍या एक हजार नाघेको छ भने २ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्‍ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३०… Continue reading २४ घण्टामा कोरोना १०९० जनामा संक्रमण पुष्टि ,२ जनाको मृत्‍यु

थप ९१२ जनामा कोरोना सङ्क्रमण पुष्टि , १ जनाको मृत्यू

२० साउन,काठमाण्डौ । पछिल्लो २४ घण्टामा (९१२) नौ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार चार सय ९१ जनाको नमुना परीक्षण गर्दा नौ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा तीन सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन्… Continue reading थप ९१२ जनामा कोरोना सङ्क्रमण पुष्टि , १ जनाको मृत्यू

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सहित पत्नी र राजनीतिक सल्लाहकार लाई कोरोना सङ्क्रमण

१७ साउन, विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना सङ्क्रमण भएको छ।सोमबार परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए। मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो।पिसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक… Continue reading प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सहित पत्नी र राजनीतिक सल्लाहकार लाई कोरोना सङ्क्रमण

२४ घण्टामा ८९५ जनामा कोरोना पुष्टि, एकको मृत्यु,

१६ साउन ,काठमाण्डौ । पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १५ दशमलव १४ प्रतिशत हो । यही… Continue reading २४ घण्टामा ८९५ जनामा कोरोना पुष्टि, एकको मृत्यु,

आज उपत्यकामा मात्र थपिए ३१३ संक्रमित, ललितपुर र काठमाडौं कोरोनाको रेड जोनमा

१५ साउन ,काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३१३ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा २५२, भक्तपुरमा १५ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् ।ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या ५०५ पुगेसँगै काठमाडौं र ललितपुर कोभिड १९ को रेड जोनुमा परेका छन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार… Continue reading आज उपत्यकामा मात्र थपिए ३१३ संक्रमित, ललितपुर र काठमाडौं कोरोनाको रेड जोनमा

भारतमा पछिल्लो २४ घण्टामा २० हजार बढीमा कोभिड पुष्टि

१३ साउन, एजेन्सी । भारतमा कोरोनाको सङक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यसअघि लगातार तीन दिनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम रहेको थियो । अहिलेसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाख ५९ हजार ३… Continue reading भारतमा पछिल्लो २४ घण्टामा २० हजार बढीमा कोभिड पुष्टि

चीनको वुहानमा कोरोनाका कारण फेरि लकडाउन

१२ साउन, एजेन्सी । कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन गरिएको छ । वुहानको जियाङ्सीयामा चार जनामा कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ । चीनले कोभिडमा ‘शून्य’ नीति लागू गर्दै आएको छ । सङ्क्रमण देखिएका ठाउँमा कडा नियम लागू गरिन्छ । जसमा सामूहिक परीक्षण,… Continue reading चीनको वुहानमा कोरोनाका कारण फेरि लकडाउन

थप ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

७ साउन,काठमाण्डौ । नेपालमा थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१६ तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप ८६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९७१ पुगेको छ । पछिल्लो २४… Continue reading थप ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

फेरी उकालो लाग्दै कोरोना,आजै थपिए १६८ सङ्क्रमित

२७ असार,काठमाण्डौ । पछिल्लो २४ घण्टामा एक सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार २० जनाको नमुना परीक्षण गर्दा एक सय ६८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा ३७ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा सात सय ७० जना… Continue reading फेरी उकालो लाग्दै कोरोना,आजै थपिए १६८ सङ्क्रमित

फेरी उकालो लाग्दै कोरोना,आजै थपिए १ सय २१ जना नयाँ सङ्क्रमित

२६ असार,काठमाण्डौ । पछिल्लो २४ घण्टामा एक सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार ४५ जनाको नमुना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा ३१ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा ६ सय ७८ जना… Continue reading फेरी उकालो लाग्दै कोरोना,आजै थपिए १ सय २१ जना नयाँ सङ्क्रमित

२८ जना कोरोना सङ्क्रमित थपिए

२४ जेष्ठ ,काठमाण्डौ । पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ७६ जनाको नमुना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप नौ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण… Continue reading २८ जना कोरोना सङ्क्रमित थपिए

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.