पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

२२ भदौ , काठमाण्डौ । क्रिस्टियानो रोनाल्डोले छैटौं विश्वकप खेल्ने लक्ष्यतर्फको यात्रालाई धमाकेदार रूपमा सुरु गरेका छन् । विश्व कप छनोटमा शनिवार आर्मेनियाविरुद्ध उनले दुई गोल गरेपछि पोर्चुगलले ५–० ले जित्यो । यो खेल पोर्चुगलका लागि भावुक पनि रह्यो । जुलाईमा सडक दुर्घटनामा आफ्ना फरवार्ड डियोगो जोटा र उनका दाजु आन्द्रे सिल्भाको निधनपछि पहिलो अन्तर्राष्ट्रिय… Continue reading पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

४० वर्षमा अल–नासरको नेतृत्व गर्दै रोनाल्डो

२२ माघ ,एजेन्सी । ४० वर्षमा टेक्नुअघि क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् । भोली बुधबार रोनाल्डो ४० वर्ष पुग्दैछन् । त्यसअघि उनले अहिलेसम्मको गोल संख्यामा २ थप गरेका हुन् । रोनाल्डोले दुई गोल गर्दै अल–नासरलाई एएफसी च्याम्पियन्स लिग एलिटमा संयुक्त अरब इमिरेट्सको अल–वासलविरुद्ध ४–० को सहज जित दिलाएका छन् । गएराती भएको खेलमा अलि… Continue reading ४० वर्षमा अल–नासरको नेतृत्व गर्दै रोनाल्डो

मेसीले भंग गर्न नसक्ने रोनाल्डोको दुर्लभ कीर्तिमान

२१ भदौ , एजेन्सी । समकालीन फुटबलका महान् हस्तीमध्येका दुई खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी । पछिल्लो दुई दशक यता रोनाल्डो र मेसीसँग तुलना गर्ने खालका नयाँ खेलाडीको उदय पनि भएकै छैन भन्दा फरक नपर्ला ! किनकि, व्यक्तिगत अवार्ड–पुरस्कार, टिमका लागि जितेको उपाधि, गोलसंख्या र रेकर्डमा रोनाल्डो र मेसीकै बर्चश्व छ, अहिलेसम्म पनि… Continue reading मेसीले भंग गर्न नसक्ने रोनाल्डोको दुर्लभ कीर्तिमान

नेसन्स लिग खेल्ने पोर्चुगलको टोलीमा युरोकपमा गोलविहीन बनेका रोनाल्डो पनि

१४ भदौ, विराटनगर ।  पहिलो संस्करणको विजेता पोर्चुगलले युइएफए नेसन्स लिग खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेको छ । शुक्रबार मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले नेसन्स लिगको समूह चरणको खेल खेल्ने २५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । मार्टिनेजले टोलीमा ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोलाई पनि समावेश गरेका छन् । कप्तान रोनाल्डो गत महिना सम्पन्न युरो कपमा गोलविहीन… Continue reading नेसन्स लिग खेल्ने पोर्चुगलको टोलीमा युरोकपमा गोलविहीन बनेका रोनाल्डो पनि

रोनाल्डोलाई पूर्वसहकर्मी बेन्जेमाको ‘च्यालेन्ज’

१४ भदौ, विराटनगर । फ्रेन्च स्टार करिम बेन्जेमाको गोलप्रेरित अल इत्तिहादले नयाँ सिजनको साउदी प्रो लिगमा दोस्रो जित आत्मसात् गरेको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा इत्तिहादले अल तावनलाई २–१ गोलले हराएको हो । इत्तिहादको जितमा बेन्जेमा र हुसेम औरले गोल गरे भने तावनका लागि मुसा बारोले एक गोल गरे । ५९औं मिनेटमा बारोको… Continue reading रोनाल्डोलाई पूर्वसहकर्मी बेन्जेमाको ‘च्यालेन्ज’

च्याम्पियन्स लिगका राजा रोनाल्डोलाई युइएफएको विशेष अवार्ड

१४ भदौ, विराटनगर ।  युरोपेली फुटबल महासंघ (युईएफए) ले पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरेको छ । बिहीबार राति फ्रान्सको मोनाकोमा आयोजित भब्य कार्यक्रमका बीच युइएफएले च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी गोल गरेका ३९ वर्षीय रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरेको हो । च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको कार्यक्रममा सम्मानित भएपछि रोनाल्डोले… Continue reading च्याम्पियन्स लिगका राजा रोनाल्डोलाई युइएफएको विशेष अवार्ड

रोनाल्डो र मेसीमा को उत्कृष्ट ? यस्तो छ, दुवैसँग खेलिसकेका डी मारियाको जवाफ

७ भदौ, विराटनगर । अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारियाले विश्व फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीसँग खेल अनुभव संगालिसकेका छन् । पोर्चुगलका स्ट्राइकर रोनाल्डोसँग क्लब फुटबल अनि मेसीसँग क्लब र देश गरी दुवैतर्फको अनुभव छ, डी मारियासँग । हाल पोर्चुगिज क्लब बेन्फिकाबाट व्यावसायिक फुटबल खेलिरहेका डी मारियाले अन्तर्राष्ट्रिय खेलबाट भने सन्न्यास घोषणा गरिसकेका… Continue reading रोनाल्डो र मेसीमा को उत्कृष्ट ? यस्तो छ, दुवैसँग खेलिसकेका डी मारियाको जवाफ

रोनाल्डोको ६१औं गोल,तर जित्न सकेन नासरले

७ भदौ, विराटनगर । नयाँ सिजनको साउदी प्रो–लिगमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आबद्ध क्लब अल नासरले निराशाजनक सुरुआत गरेको छ । साविक उपविजेतासमेत रहेकाे अल नासरले बिहीबार राति भएको खेलमा अल रेदसँग १-१ गोलको बराबरी खेलेको हो । अल– अवल पार्कमा अल नासरका रोनाल्डोले दिलाएको सुरुआती अग्रता जोगाउन नसक्दा अल नासर अंक बाड्न बाध्य भएको हो… Continue reading रोनाल्डोको ६१औं गोल,तर जित्न सकेन नासरले

नयाँ सिजनका लागि रोनाल्डोको लक्ष्य उही

५ भदौ ,एजेन्सी । मैदानमा क्रिस्टियानो रोनाल्डोको छायाँले ओझेलमा परेको लगायतका गुनासासहित साडियो मानेले अल नासर छाड्ने चर्चा चलिरहँदा रोनाल्डोले भने आफू पुरानै लक्ष्यका साथ नयाँ सिजनका लागि उत्सुक रहेको जनाएका छन् । रोनाल्डो सन् २०२२ को डिसेम्बरमा अल–नासरमा अनुबन्धित भएका थिए । यद्यपि, उनले क्लबबाट घरेलु ट्रफी जित्न सकेका छैनन् । तर यसै साता… Continue reading नयाँ सिजनका लागि रोनाल्डोको लक्ष्य उही

रोनाल्डोआबद्ध अल नासर साउदी सुपर कपको फाइनलमा

३१ साउन, विराटनगर । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोआबद्ध अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा अल–तावौनलाई २–० ले पराजित गर्दै अल नासर साउदी सुपर कपको उपाधिनजिक पुगेको हो । अल नासरलाई फाइनलमा पुर्‍याउन रोनाल्डो र आयमन याह्याले एक-एक गोल गरे । खेलको आठौं मिनेटमै याह्याले गोल गर्दै अल… Continue reading रोनाल्डोआबद्ध अल नासर साउदी सुपर कपको फाइनलमा

रेड कार्ड  पाएका रोनाल्डोले जब रेफ्रीलाई नै मुक्का उज्जाए

२७ चैत , एजेन्सी ।  विश्व चर्चित फुटबलर तथा साउदी क्लव अल नासारका कप्तान क्रिस्टियानो रोनाल्डोलाई रातो कार्ड दिइएको खेलमा अल–नासारलाई पराजित गर्दै अल–हिलाल साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ।  मोहम्मद बिन जायद स्टेडियममा सोमबार राति सम्पन्न सेमिफाइनलमा १० खेलाडीमा सिमित नासारलाई २–१ गोल अन्तरले पराजित गर्दै हिलाल उपाधिनजिक पुगेको हो। हिलालको जितमा अल–डावसरी… Continue reading रेड कार्ड  पाएका रोनाल्डोले जब रेफ्रीलाई नै मुक्का उज्जाए

२०२३ मा रोनाल्डोले गरे ५०औं गोल

२६ मंसिर,एजेन्सी । क्रिस्टियानो रोनाल्डोले वर्ष २०२३ मा ५० गोल पूरा गरेका छन् । साउदी अरेबियामा अल नासरका लागि उनले अल सहवाबविरुद्ध गोल गर्दै यो वर्ष आफ्नो ५० औं गोल पूरा गरेका हुन् । रोनाल्डोको गोलसँगै अल नासरले चिरप्रतिद्वन्द्वी अल सहबाबलाई ५–२ ले पराजित गर्दै साउदी किंग्स कपको सेमिफाइनलमा स्थान बनायो । उनले अल नासरको… Continue reading २०२३ मा रोनाल्डोले गरे ५०औं गोल

रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडी / मेसी र एम्बाप्पेले कति कमाए ?

SOCHI, RUSSIA - JUNE 15: Cristiano Ronaldo of Portugal in action during the 2018 FIFA World Cup Russia group B match between Portugal and Spain at Fisht Stadium on June 15, 2018 in Sochi, Russia. (Photo by Dean Mouhtaropoulos/Getty Images)

२ असोज, एजेन्सी । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सबै भन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले पछिल्लो १२ महिना सर्वाधिक कमाउने शीर्ष १० खेलाडीको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको उक्त सूचीअनुसार पहिलो स्थानमा क्रिस्टियानो रोनाल्डो छन् । हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले यो अवधिमा १३६ मिलियन… Continue reading रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडी / मेसी र एम्बाप्पेले कति कमाए ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.