देउवा दम्पतीलाई राहदानी कसले दियो ? छानबिन सुरु

११ असोज , काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवाले हालै बनाएको राहदानी विषयमा परराष्ट्र मन्त्रालयले आन्तरिक छानबिन सुरु गरेको छ । देउवा दम्पतीले असोज ३ गते राहदानी विभागबाट राहदानी बनाएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले सो विषयमा सोधपुछ र छानबिन थालेको हो । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार… Continue reading देउवा दम्पतीलाई राहदानी कसले दियो ? छानबिन सुरु

आरजु ८ महिनामा ८ देश पुगिन्, उपलब्धि हात लाग्यो शुन्ना

११ फागुन , काठमाण्डौ। नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली बनाउने लक्ष्यसहित पदबहाली गरिन् । उनी आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्ध सुधारदेखि लिएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको हैसियत बलियो बनाउन विभिन्न कूटनीतिक पहल गर्न प्रयासरत देखिन्छिन् । नेपालको परराष्ट्र नीति सन्तुलित… Continue reading आरजु ८ महिनामा ८ देश पुगिन्, उपलब्धि हात लाग्यो शुन्ना

क्यानडामा के गर्दैछिन् आरजु ? उठाइन् यी विषय

३ असोज , एजेन्सी । क्यानडाको भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र क्यानडाली विदेश मन्त्री मेलानी जोलीबिच बुधबार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उनीहरुले दुई देशबिच… Continue reading क्यानडामा के गर्दैछिन् आरजु ? उठाइन् यी विषय

आरजुसँग भेटेपछि एस जयशंकरले के भने ?

३ भदौ, विराटनगर ।  पाँचदिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा र भारतीय समकक्षी एस जयशंकरसँग भेटघाट भएको छ । सोमबार भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता भएको हो । आरजुसँगको भेटपछि भारतीय विदेश मन्त्री एस जयशंकरले ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायतका बहुआयामिक सहयोगका बारेमा आफूहरूबीच छलफल भएको बताए । उनले… Continue reading आरजुसँग भेटेपछि एस जयशंकरले के भने ?

दुर्लभ संयोग : महिला नेतृत्वले हाँक्दै छ परराष्ट्र

१ भदौ, विराटनगर । एउटा मन्त्रालयमा मन्त्री र सचिव दुवै महिला । झट्ट हेर्दा र सुन्दा केही होइनजस्तो लाग्न सक्छ । तर, यसलाई उटा दुर्लभ संयोगकै रूपमा लिन सकिन्छ । परराष्ट्र मन्त्रालयको ७३ वर्षे इतिहासमा पहिलोपटक यस्तो संयोग जुरेको हो । यसपटक महिला नेतृत्वले मुलुकको परराष्ट्र सम्बन्ध हाँकिरहेको छ । परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा… Continue reading दुर्लभ संयोग : महिला नेतृत्वले हाँक्दै छ परराष्ट्र

मन्त्री बनेपछि पहिलोपटक भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

३२ साउन, विराटनगर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्दै सो कुराको… Continue reading मन्त्री बनेपछि पहिलोपटक भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.