ललितपुरमा पानी आउने पाइपबाट आगोको मुस्लो निस्कियो

२० फागुन ,काठमाण्डौ। ललितपुरको टिकाथलीमा एउटा अनौठो दृश्य देखियो, जमिनमुनिबाट पानी निकाल्न खनिएको बोरिङबाट अचानक ज्वालामुखी जस्तै आगोको मुस्लो निस्कियो! स्थानीयले झट्टै विश्वासै गर्न सकेनन्। आगो निभाउन पानी छ्यापे, तर झन् सल्कियो । बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि आगोको ज्वाला निभाउन समेत समस्या भएको छ । पानी छ्यापेर आगो निभाउने प्रयास भए… Continue reading ललितपुरमा पानी आउने पाइपबाट आगोको मुस्लो निस्कियो

६२ लाखको कार कसलाई ?दीपेन्द्र, ललित,रोहित कि अरु कोही ?

५ पुष ,काठमाण्डौ। नेपालको पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधिको छिनोफानो हुन् अब एकरात मात्रै बाँकी छ । भोलि मध्यान्न सुरु हुने सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेलमा उपाधि कसले जित्ला भन्ने आआफ्नै अनुमान छ । सुदूरपश्चिम र जनकपुरमा आआफ्नै समर्थकहरु आफ्नो रोजाईमा रहेको टिमले जित्ने दावी गरिरहेका छन् । केहीले यसअघिका खेल जस्तै… Continue reading ६२ लाखको कार कसलाई ?दीपेन्द्र, ललित,रोहित कि अरु कोही ?

अमेरिकी राष्ट्रपति चुन्ने इलेक्टोरल कलेज के हो?

२५ असोज , विराटनगर। को बन्ला सबैभन्दा शक्तिशाली व्यक्ति अर्थात् विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाको अर्को राष्ट्रपति ? डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल पाउने कि कमला ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने ? जवाफ पाउन केही हप्ता मात्रै बाँकी छ । अमेरिकामा ५ नोभेम्बर २०२४ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्प… Continue reading अमेरिकी राष्ट्रपति चुन्ने इलेक्टोरल कलेज के हो?

सिंगापुरका पूर्वमन्त्रीलाई जेल

१७ असोज ,एजेन्सी । सिंगापुरमा एक पूर्वमन्त्रीलाई जेल सजाय तोकिएको छ । पूर्वमन्त्री सुब्रमनियन इसवारानलाई १२ महिना जेल सजाय सुनाइएको हो । ६२ वर्षीय इसवारानमाथि करोडौँ रुपैयाँ बराबरको उपहार लिएकोमा दोषी पाइएको हो । उनले पदमा रहँदा ३ लाख ११ हजार ८८२ डलर बराबरको उपहार लिएको स्वीकार गरेका छन् । यी उपहारहरुमा फर्मुला वान ग्रान्ड… Continue reading सिंगापुरका पूर्वमन्त्रीलाई जेल

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.