कक्षा १२मा एक लाख ८७ हजार २१ जना फेल

१८ साउन,  काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी÷अनुत्तीर्ण ) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका… Continue reading कक्षा १२मा एक लाख ८७ हजार २१ जना फेल

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने रिजल्ट ?

१२ असार , विराटनगर। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ । कार्यालयले गत वर्ष असार २४ मा एसईईको… Continue reading एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने रिजल्ट ?

एसईईको नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी

९ असार, काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताए । ‘यहि हप्ता… Continue reading एसईईको नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी

एसईईको तयारी पूरा, कक्षा ११ मा भर्ना हुन् ३५ अंक ल्याउनैपर्ने !

८ चैत , काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।यस वर्ष देशभरबाट भन्डै पाँच लाख जना… Continue reading एसईईको तयारी पूरा, कक्षा ११ मा भर्ना हुन् ३५ अंक ल्याउनैपर्ने !

एसईईको नतिजा यसै साताभित्र आउने

१७ असार,काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताएका छन् । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले… Continue reading एसईईको नतिजा यसै साताभित्र आउने

कक्षा १२ को परीक्षा आजदेखि सुरु

२६ बैशाख, विराटनगर । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा कुल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज पहिलो परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । बोर्डले परीक्षाका लागि देशभर एक हजार चार सय ५७… Continue reading कक्षा १२ को परीक्षा आजदेखि सुरु

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को पूरक परीक्षाको केन्द्र निर्धारण

१७ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुनेछ । कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि पूरक परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो ।… Continue reading राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को पूरक परीक्षाको केन्द्र निर्धारण

दुई लाख भन्दा बढीले दिए एसईईको ग्रेडबृद्धि परीक्षा, नतिजा कहिले आउने

१७ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ९ कक्षा १०० ले एसईई ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएका छन् ।परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा सञ्चालन गरेको परीक्षामा पहिलो दिन एक लाख ३९ हजार ३६२ र दोस्रो दिन ७४ हजार २८३ जना गरी २ लाख… Continue reading दुई लाख भन्दा बढीले दिए एसईईको ग्रेडबृद्धि परीक्षा, नतिजा कहिले आउने

एसईई को रिजल्ट अबको एक साताभित्र आउने

४ साउन,काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईई को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने बताए।उनले भने, ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ, परीक्षाफल प्रकाशनका लागि… Continue reading एसईई को रिजल्ट अबको एक साताभित्र आउने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.