राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन्

२३ पुष , काठमाण्डौ । आज राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्यका लागि मनोनयन दर्ता भएको छ । संविधानले स्थायी सदनका रूपमा परिकल्पना गरेको राष्ट्रिय सभामा नयाँ सदस्य छानिने यो प्रक्रिया सामान्य प्रशासनिक काम जस्तो देखिए पनि यसको अर्थ र प्रभाव निकै गहिरो छ । किनभने राष्ट्रिय सभा कुनै साधारण राजनीतिक पद बाँडफाँड गर्ने थलो… Continue reading राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन्

नयाँ सांसदहरुले फर्काउलान् राष्ट्रिय सभाको गुमेको साख ?

२१ फागुन ,विराटनगर । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले आज दिउँसो शपथ लिएका छन् । गत माघ ११ गते निर्वाचित १९ जना सदस्यहरूलाई संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ दिलाइएको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा (२) अनुसार नेपालमा बोलिने आफ्नो मातृभाषामा सदस्यहरूले शपथ लिएका हुन् । राष्ट्रिय सभाकी… Continue reading नयाँ सांसदहरुले फर्काउलान् राष्ट्रिय सभाको गुमेको साख ?

प्रचण्ड र देउवाले माधवलाई कसरी फकाए ?

२२ पुष, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको नाम टुंगो लगाएको छ । आइतवार बसेको सत्ता गठबन्धनको बैठकले माओवादीले ६ सिट लिने गरी सहमति गरेको थियो । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले उम्मेदवारको टुंगो लगाएको हो । माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्मादेवी कार्की, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारी र… Continue reading प्रचण्ड र देउवाले माधवलाई कसरी फकाए ?

हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती हुँदैनः अर्थमन्त्री महत

२६ वैशाख, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताए । ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले… Continue reading हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती हुँदैनः अर्थमन्त्री महत

कर्मचारीले तीन प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन्ः देवेन्द्र दाहाल

२६ बैशाख, काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा हुने गरेको बताएका छन् । मंगलवार बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार न्युनिकरण गर्न सरकारका प्रतिवद्धताहरु पनि माग गरे । उनले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतस्म्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरु रोक्नका… Continue reading कर्मचारीले तीन प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन्ः देवेन्द्र दाहाल

भारत र पाकिस्तानबीचको टकराबको फाइदा नेपालले लिन सक्नुपर्छः खिमलाल देवकोटा

२६ बैशाख, काठमाण्डौ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीलाई झारो टार्ने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकमा देवकोटाले यस्तो बताएका हुन् । उनले अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यहीअनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए । खेलाडीलाई उचित… Continue reading भारत र पाकिस्तानबीचको टकराबको फाइदा नेपालले लिन सक्नुपर्छः खिमलाल देवकोटा

बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्छः खिमलाल देवकोटा

२६ बैशाख, काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठमा सरकारबाट प्रश्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै उहाँले यस्तो बताएका हुन् । उनले अपवाद अनिवार्य दायित्व विषय बाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप… Continue reading बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्छः खिमलाल देवकोटा

विनियोजन विधेयक राष्ट्रिय सभाबाट पारित

१३ असार, काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो । विनियोजन विधेयक पारित हुँदा… Continue reading विनियोजन विधेयक राष्ट्रिय सभाबाट पारित

संघीय संसदका दुवै सदनको बैठक बस्दै

५ जेष्ठ, काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आज बिहीबार बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर सम्बन्धि प्रस्तावमा छलफलले निरन्तरता पाउने छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ… Continue reading संघीय संसदका दुवै सदनको बैठक बस्दै

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.