रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो

२१ कार्तिक , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्य संख्या ३ लाख पुगेको छ । स्थापना भएको ४० महिनामा ३ लाख पार्टी सदस्य बनेको रास्वपाले जनाएको छ । अझै ३ जिल्लामा समिति बन्न बाँकी रहेको छ । पार्टीका अनुसार हिमाली जिल्लाहरूमा पार्टीको कुनै पनि संरचना बन्न सकेको छैन । ७७ जिल्ला मध्ये… Continue reading रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो

मुकुलले भने रवि र मलाई अलग गराउनेहरुले खेल खेले

१८ पुष , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन पूर्व र निष्कासन पछि पार्टी सभापति रवि लामिछानेविरुद्ध पटक पटक तल्लो स्तरको टिप्पणी गरका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रबाट खेल भएको बताएका छन् । रास्वपामा मुकुललाई फेरि पूर्ववत महामन्त्री कै हैसियतामा फर्काउनु पर्ने भन्दै दुई… Continue reading मुकुलले भने रवि र मलाई अलग गराउनेहरुले खेल खेले

स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी

२९ कार्तिक ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको वचत रकम अपचलनको अभियोगमा अनुसन्धानमा लागि४ सातादेखि प्रहरी हिरासतमा रहेका बेला उनको पार्टीका उपसभापतिसहित केन्द्रीय नेताहरुविरुद्ध पनि अदालतमा रिट दायर भएको छ । उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति रवि… Continue reading स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी

रविलाई काँध थापेको रास्वपा निर्णायक बहसमा,अब के गर्छ ?

११ असोज, विराटनगर। सहकारी प्रकरणमा आफू सहकारीको बचत अपचलन गरी गोर्खा मिडियामा ल्याउने आरोपका लागि निर्दाेष ठहर भइसक्दा समेत सरकारले आफूलाई पक्राउ गर्न खोजेको भन्दै पार्टीका नेता र शुभेच्छुकको साथ मागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा अब उनी नेतृत्वकै पार्टी निर्णायक बहसमा जुटेको छ । पार्टीका उपसभापतिसहित १४ जनाको टोली चीन भ्रमणमा रहेका… Continue reading रविलाई काँध थापेको रास्वपा निर्णायक बहसमा,अब के गर्छ ?

गलत्याएका मुकुललाई फेरि महामन्त्री चाहियो

१६ भदौ , काठमाण्डौ। लामो पार्टी विधान अनुशारको कारबाही प्रक्रियाबाट साधारण सदस्यसम्म नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कारबाहीमा परेका तत्कालीन महामन्त्री डा.मुकुल ढकालले फेरि महामन्त्री पदमा आफ्नो दाबी गरेका छन् । उनले आफूमाथिको कारबाहीविरुद्ध रास्वपामा पुनरावेदन निवेदन दिएका छन् । रास्वपाको पुनरावेदन समितिसमक्ष आइतबार उनले निवेदन दिएका हुन् । पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय… Continue reading गलत्याएका मुकुललाई फेरि महामन्त्री चाहियो

रास्वपाबाट निकालिएका मुकुल अदालत जाने, रविलाई निकाल्ने

११ भदौ , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाएको हो । ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक–पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक… Continue reading रास्वपाबाट निकालिएका मुकुल अदालत जाने, रविलाई निकाल्ने

अन्तिमपटक स्पष्टीकरण पेस गर्दै मुकुलले रविलाई दिए कडा चुनौती

७ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीलाई अन्तिमपटक स्पष्टीकरण पेस गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण पेस गर्दै ढकालले रविलाई कडा चुनौतीसमेत दिएका छन् । उनले सभापति रवि लामिछानेलाई ठग, भ्रष्ट्राचारी र राहदानी दुरुपयोग गर्ने अपराधीका रूपमा प्रमाणित गर्न सक्ने भन्दै कडा चुनौती दिएका हुन् । ‘तपाईं… Continue reading अन्तिमपटक स्पष्टीकरण पेस गर्दै मुकुलले रविलाई दिए कडा चुनौती

सहकारी छानबिन समितिमा बयान जारी,कसरी बुझाउँछ प्रतिवेदन ?

६ भदौ , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भोली शुक्रबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा सोधपुछका लागि जाने भएका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले शुक्रबार समितिको बैठकमा जाने जानकारी गराएका हुन् । सभापति लामिछानेले बैठकमा आफूलाई… Continue reading सहकारी छानबिन समितिमा बयान जारी,कसरी बुझाउँछ प्रतिवेदन ?

रास्वपाको ‘इन्ट्री’ अब स्थानीय तहमा पनि, स्थानीय तह उपनिर्वाचनमा भाग लिने

५ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ  । स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त पदमा पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था छ । सोहीअनुरूप… Continue reading रास्वपाको ‘इन्ट्री’ अब स्थानीय तहमा पनि, स्थानीय तह उपनिर्वाचनमा भाग लिने

रास्वपाले मुकुललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने

५ भदौ, विराटनगर ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ । बुधबार पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ढकाल निलम्बनमा परेपछि कार्यवाहक प्रवक्ताको जिम्मेवारी पाएका मनिष झाले अन्तिम एक पटक उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको… Continue reading रास्वपाले मुकुललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने

मुकुललाई रास्वपा होइन, एमालेको छ चिन्ता

३२ साउन, विराटनगर । छोटो समयमा जनताको भरोसा जितेर देशको चौथो शक्ति बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादका कारण पछिल्लो समय छबि धमिलिँदै गएको हो कि अन्ने अड्कल काट्न गाह्रो पर्दैन । पछिल्ला केही घटनाक्रमले गर्दा पनि रास्वपाका कार्यकर्ताहरूमा निराशापन उत्पन्न भएको छ भने विरोधीहरूमा उत्साह छाएको छ । मूलधारका दलहरूमाथि बढ्दै गएको… Continue reading मुकुललाई रास्वपा होइन, एमालेको छ चिन्ता

मुकुललाई रास्वपाको स्पष्टीकरण : तपाईंलाई पार्टीबाट किन नहटाउने ?

३० साउन, विराटनगर । पार्टीविरुद्ध नियोजित रूपमा सक्रिय बनेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । केही समयअघि मात्र रास्वपाको महामन्त्री र प्रवक्ताबाट पदबाट मुक्त भएका ढकाललाई बुधबार पार्टीबाटै किन नहटाउने भन्दै स्पष्टीकरण सोधिएको हो । आज कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले ढकाललाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने ? भनी २४ घण्टे… Continue reading मुकुललाई रास्वपाको स्पष्टीकरण : तपाईंलाई पार्टीबाट किन नहटाउने ?

रास्वपाद्वारा चितवनमा महिलाका निम्ति निशुल्क ‘ब्लुबस’ सञ्चालन

१७ साउन,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । “मलाई थाहा छ बस सञ्चालन सङ्घीय सांसदको काम हुँदै… Continue reading रास्वपाद्वारा चितवनमा महिलाका निम्ति निशुल्क ‘ब्लुबस’ सञ्चालन

रास्वपाले प्रचण्ड सरकारमाथिको समर्थन के गर्ला ?

२२ वैशाख, काठमाण्डौ । सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ । त्यसका लागि आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले बताएका छन् । नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद… Continue reading रास्वपाले प्रचण्ड सरकारमाथिको समर्थन के गर्ला ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.