ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

थप ३,२७४ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्‍यु

१ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

बालुवाटारमा प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता

१ भदौँ, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

भ्रष्टाचार गरे कडा कदम चाल्छुः उर्जामन्त्री भुसाल

१ भदाै, काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिएकी छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सबै जनसङ्ख्यामा विद्युतको पहुँच पु¥याउने कुलमानको लक्ष्य

१ भदौ, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पु¥याउने

ताजा समाचार, स्वास्थ्य

नेपालमै कोरोनाको खोप उत्पादन सम्भव छ ?

१ भदाै, काठमाडाैँ । सरकारले पशुपक्षीमा लगाउने खोप आजभन्दा ६० वर्ष अघिदेखि नै उत्पादन शुरु गरेको हो । राष्ट्रिय खोप

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

माधव नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्काशन गर्ने एमालेको निर्णय

१ भदौ, काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

सन्दिपले सीपीएल पनि गुमाउने सम्भावना

१ भदाै, काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले आसन्न क्यारेवियन प्रिमियर लिग(सीपीएल) गुमाउने सम्भावना बढेकाे छ । नेपालले पीएनजीसँगको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्राधिकरणको नाफा तीन अर्ब, ५१ लाख ग्राहकमा पुग्यो बिजुली

१ भदाै, काठमाडौँ। उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

हदबन्दी भन्दा बढी भएको जग्गाको लगत कृषि समितिले माग्यो

१ भदौ, काठमाडौँ । झापास्थित गिरीबन्धु टी स्टेट प्रालिको स्वामित्वमा रहेको जग्गाको सट्टापट्टासम्बन्धि मन्त्रीपरिषदको निर्णय कार्यान्वयन नगर्न÷नगराउन संसदीय समितिले सरकारलाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

दल विभाजनसम्बन्धी अध्यादेशपछि माधव समूहको ओलीमाथि दबाब

१ भदौ, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले गरेको एकलौटी निर्णय

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

प्रधानमन्त्री देउवाले डा.गोविन्द केसीलाई बालुवाटार बोलाए

१ भदाै, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आफै वार्ता गर्ने भएका छन् । डा.

अन्तर्राष्ट्रिय, ताजा समाचार

विस्थापित भएर काबुलमा बसेकालाई राष्ट्रसङ्घीय एजेन्सीद्वारा सहयोग

१ भदाै, संयुक्त राष्ट्रसङ्घ । काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रद्वारा सपथ ग्रहण

१ भदाै, काठमाडौँ । प्रदेश नं. २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्

ताजा समाचार, समाज

भूमि आयोग खारेजीको निर्णय फिर्ता लिन मानव अधिकार एलाइन्सको माग

१ भदौ, विराटनगर । मानव अधिकार एलाइन्स मोरङले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णयले आवासको हक, दलितको हक र

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमालेले निर्वाचन आयोगमा पठायो २६० केन्द्रीय सदस्यको सूची

१ भदौ, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओलीले भने – राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज हुनुपर्छ

१ भदाै, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज हुनुपर्ने बताएका छन् । मंगलबार

ताजा समाचार, समाज

सुदूरपश्चिममा आज वल्के पर्व मनाइँदै

१ भदाै, डोटी । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक आज बिहानैदेखि वल्के पर्व मनाउन थालिएको छ । यो प्रदेशमा वैशाख

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

भीम रावलले राखे आफू निकटका नेता तथा सांसद्हरुको बेग्लै भेला

१ भदाै, काठमाडौं । नेकपा एमाले विभाजनको तयारी भइरहेको बेला उपाध्यक्ष भीम रावलले  आफू पक्षका नेता तथा सांसद्हरुको बेग्लै भेला

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

विमला वली र अजय शाहीलाई सांसदबाट पदमुक्त गर्न सभामुखलाई पत्र

१ भदाै, रूपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारका बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पार्टी एकताका लागि सक्रिय रहन एमालेको आह्वान

१ भदाै, काठमाडौं । नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ । आज ललितपुरको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

दल विभाजन गर्ने अध्यादेश प्रतिगामी निर्णय हो, फिर्ता लिन बाध्य पारौं: गोकर्ण विष्ट

१ भदाै, काठमाडौं। नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक रहेको बताएका छन्। सामाजिक

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काबुलबाट फर्किएका नेपाली भन्छन्–अवस्था दर्दनाक छ, नेपालीको उद्दार होस्

१ भदौ, काठमाडौँ । अफगानिस्तानबाट १२७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँस्थित अमेरिकी दूतावासमा

अन्तर्राष्ट्रिय, ताजा समाचार

अफगान सेनाले आफ्नो देशका लागि लड्नपर्थ्यो : राष्ट्रपति बाइडेन

१ भदाै, वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताएका छन्। उनले भनेका छन्,

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेपाल समूहका सांसद र केन्द्रीय सदस्य सिंहदरबारमा

१ भदौ, काठमाडौं । सरकारले पार्टी विभाजनलाई सहज बनाउन राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय भएसँगै नेकपा एमालेकाे नेपाल

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमाले र जसपा फुटाउन अध्यादेश, २० प्रतिशत पुर्‍याए पार्टी फुटाउन सकिने

१ भदौ, काठमाडौं । सरकारले दल विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याएको छ । केहीबेर अघि प्रधानमनत्री निवास बालुवाटारमा सम्पन्न

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मन्त्रिपरिषद्लगत्तै शीतल निवास पुगे प्रधानमन्त्री देउवा

१ भदाै, काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । बालुवाटारनिकट स्रोतका अनुसार अध्यादेश

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्री देउवा र जसपाकाे ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता

१ भदाै, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो,

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सरकारले ल्यायाे दल फुटाउन सहज पार्ने अध्यादेश

१ भदाै, काठमाडौं । सरकारले पार्टी विभाजनलाई सहज बनाउन विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा, काममा फर्कन आग्रह

१ भदौ, काठमाडौं । अफगान सत्ता नियन्त्रणमा लिएको तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । मंगलबार एक

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको चेतावनी

१ भदौ, काठमाडौं । नेकपा एमालेले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ । आज बसेको

ताजा समाचार, राजनीति

नेपाल-भारत संयुक्त निगरानी संयन्त्रको बैठक : भारतीय सहयोगका परियोजनाबारे छलफल

१ भदाै,काठमाडौं। नेपाल भारत संयुक्त निगरानी संयन्त्रको बैठकले नेपालमा भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाबारे समीक्षा गरेको छ । बैठकले ती

आर्थिक, ताजा समाचार

न्यादी हाइड्रोपावरको आईपीओ खुला

१ भदाै, लमजुङ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मन्त्रिपरिषद्काे बैठक जारी, दल विभाजनसम्बन्धी अध्यादेश आउन सक्ने

१ भदौ, काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी रहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकमा

ताजा समाचार, समाज

सिटी सफारी पल्टिँदा एक जनाको मृत्यु, एक घाईते

१ भदाै, सुनसरी। सुनसरीको कोशी गाउँपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउँदै गरेको को२ह ११६३ नम्बरको सिटी

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकामा रहेको अफगानी सम्पत्तिमा तालिवानलाई पहुँच नदिइने

१ भदाै, अमेरिका । अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले एएफपीलाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अफगानिस्तानबाट कुबेत हुँदै ११८ नेपाली काठमाडौं आइपुगे, धापासीस्थित आइसोलेसन सेन्टरमा लगियो

१ भदौ, काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै ११८ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । आज बिहान जजिरा एयरको विमानमार्फत् उनीहरु

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

१ भदाै, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमाले स्थायी समिति बैठक जारी, ३ बजेपछि संसदीय दलको बैठक बस्दै

१ भदाै, काठमाडौं । सरकारले सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेपछि विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रमुख

ताजा समाचार, पत्रपत्रिकाबाट

तातोपानी नाका पूरै खुलाउन पहल गर्छु: प्रधानमन्त्री देउवा

सिन्धुपाल्चोक: प्रधानमन्त्री शेरबहादुर देउवाले तातोपानी नाका पूर्ण रूपमा खुलाउन पहल गर्ने बताउनुभएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय

ताजा समाचार, पत्रपत्रिकाबाट

चहलपहल बढ्यो तर व्यापार छैन

काठमाडौं: निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल

ताजा समाचार, पत्रपत्रिकाबाट

विमानको प्रतीक्षा गर्दै १५ सय नेपाली काबुल विमानस्थलमा

काठमाडौं : अफगानिस्तानबाट बाहिरिन चाहने अफगान तथा विदेशी नागरिकको भीडमा करिब १४/१५ सय नेपाली उद्धारको आसमा आइतबार रातिदेखि काबुलस्थित हमिद

ताजा समाचार, पत्रपत्रिकाबाट

पर्यटनमा रोजगारी गुमाएकालाई स्वारोजगार बन्न १५ लाख

काठमाडौं : कोभिड २९ का कारण पर्यटन क्षेत्रबाट रोजगारी गुमाएकाहरुले सहुलियत दरका कर्जा पाउने भएका छन् । शुक्रबार नेपाल राष्ट्र

ताजा समाचार, पत्रपत्रिकाबाट

अफगानस्तिानबाट नेपाली फर्काउन पाकिस्तानले सहयोग गर्ने

काठमाडौं : अफगानस्तिानको काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत फिर्ता ल्याउन सकिने भएको छ । सोमबार इस्लामावादस्थित नेपाली राजदूत

ताजा समाचार, पत्रपत्रिकाबाट

बाढी र कटानको डरले तीन महिना रातभरि जागै

कैलाली: कैलालीको भजनी नगरपालिका–५ लालबोझीनजिकै बग्ने कान्द्रा नदी मानव बस्तीसम्मै आइपुगेको छ । बस्तीका केही घरकै आँगनमा पानी पुगिसकेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमाले विभाजन गर्ने षड्यन्त्र क्षम्य हुँदैन : ओली

३२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र

ताजा समाचार, पत्रपत्रिकाबाट

ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं: सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

संसद् अधिवेशन अन्त्यः १५ ओटा अध्यादेश अन्योलमा

काठमाडौं: सरकारले संघीय संसद्को चालू अधिवेशन सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै

ताजा समाचार, पत्रपत्रिकाबाट

कुलमानविरुद्ध सर्वोच्च अदालतमा रिट

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

ताजा समाचार, पत्रपत्रिकाबाट

पार्टी विभाजन गराउने अध्यादेश आउने आशंकाले एमालेमा तरंग

संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

दोस्रो टेस्टमा इंग्ल्यान्डमाथि भारतको सानदार जित

१ भदाै, एजेन्सी । अन्तिम दिन उत्कृष्ट प्रदर्शनका साथ भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डमाथि १ सय ५१ रनको सानदार जित

ताजा समाचार, पत्रपत्रिकाबाट

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी

मुलुकको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवम् रणनीति तर्जुमा गर्न सक्षम जनशक्ति तयार गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको

ताजा समाचार, पत्रपत्रिकाबाट

गत वर्ष ६२१ वटा झोलुङ्गे पुल निर्माण

काठमाडौं:  स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ । गत वर्ष छ सय झोलुङ्गे पुल

ताजा समाचार, पत्रपत्रिकाबाट

लाइसेन्सको ट्रायल खुलाउने तयारी

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा

ताजा समाचार, राजनीति, समाज

प्रदेश नं १ को बजेट अधिवेशन अन्त्य

१ भदाै, विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन गएराति १२ बजे

ताजा समाचार, समाज

कम्बोडिया पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने पक्राउ

१ भदाै, काठमाडौं । नेपाल प्रहरीले कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको

ताजा समाचार, पत्रपत्रिकाबाट

अफगानिस्तानका नेपालीको सकुशल शीघ्र उद्धारः सरकार

काठमाडौं: अफगानिस्तानमा तालिबानी समूहले कब्जा जमाएसँगै त्रास पैदा भइरहेको अवस्थामा सरकारले त्यहाँ रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको

ताजा समाचार, पत्रपत्रिकाबाट

अब कसले सम्हाल्लान् अफगानिस्तानको नेतृत्व?

काठमाडौं: तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अब सत्ता कसले सम्हाल्ला र कस्तो रहला अबको सत्ता भन्ने चासो सर्वत्र छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट

कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य

काठमाडौं: कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । सरकारले पटकपटक गरेको

ताजा समाचार, पत्रपत्रिकाबाट

एमाले र जसपा फुटाउन अध्यादेश ल्याउँदै सरकार

काठमाडौं: सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने

आर्थिक, ताजा समाचार, राजनीति

गरिबी घटाउने कार्यक्रम तय गरी कार्यान्वयन गर्नुपर्नेमा अर्थमन्त्री शर्माको जोड

३२ साउन, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने खालको नीति तर्जुमा गरी कार्यान्वयन हुनुपर्नेमा जोड

Scroll to Top