ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मन्त्रीहरूको जिम्मेवारी हेरफेर, विष्णु पौडेललाई गृहसहित थप तीन मन्त्रालयको जिम्मेवारी

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री

अन्तर्राष्ट्रिय, ताजा समाचार

फिलिपिन्समा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

१० असार, एजेन्सी । फिलिपिन्स वायुसेवा(पिएएफ)को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ । सेनाका अनुसार उत्तरी मनिलामा भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

राष्ट्रियसभाको अधिवेशन आह्वान

१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रचण्डको टिप्पणी : राष्ट्रपतिको शान-मान त छैन, इज्जत नि छैन

१० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिभन्दा राजा महाराजाहरूको शान बढी भएको टिप्पणी

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा थप २४७४ जनामा कोरोना पुष्टि, २५१८ संक्रमणमुक्त

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५७७ र

ताजा समाचार, राजनीति

निरंकुश शासकले खल्तीबाट पदाधिकारी नियुक्त गरे : बाबुराम भट्टराई

१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेपछि पूर्वप्रधानमन्त्री एवं जसपाका संघिय परिषद्का

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने मिति आउँदो कात्तिकसम्म थपियो

१० असार, काठमाडौं । भूकम्पबाट भत्किएका निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने मिति आउँदो कात्तिकसम्म थपिएको छ । प्रधानमन्त्री केपी शर्मा

ताजा समाचार, राजनीति

गठबन्धन प्रधानमन्त्री फेर्न मात्र होइन, राष्ट्रियताको रक्षा गर्न पनि : प्रचण्ड

१० असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धनले प्रधानमन्त्री फेर्ने मात्रै खेल नखेलेको बताएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

चीनमा ३ करोड २९ लाख ज्येष्ठ नागरिकले पाए राहत

१० असार, एजेन्सी । चीनमा झण्डै तीन करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न किसिमका राहत सुविधा प्राप्त गरेका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

चुनाव घोषणा गर्नु ओलीको अहंकार, गल्ती स्वीकारे स्वागत छ : माधव नेपाल

१० असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

भन्सार छलेर २३ किलो सुन भित्र्याएको आरोपमा साढे १८ करोड रुपैयाँ बिगोसहित मुद्दा दायर

१० असार, काठमाडौं । भन्सार छलीको झन्डै २३ किलो सुन र गहनाको कारोबार गरेको आरोपमा दुई जनाविरुद्ध भन्सार राजस्व छलीको

ताजा समाचार, राजनीति

ओलीले संवैधानिक अंग कब्जा गर्न खोजे : देउवा

१० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण संविधान संकटमा परेको बताएका छन्। बिहिबार

ताजा समाचार, राजनीति

देउवालाई ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्त गरेर संसद् बोलाउनुपर्छ : वरिष्ठ अधिवक्ता श्रेष्ठ

१० असार, काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभाका सदस्य शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको

ताजा समाचार, समाज

सल्यान सरे राउटे

१० असार, कर्णाली । फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो

आर्थिक, ताजा समाचार

भरतपुर महानगरले ल्यायो ४ अर्ब ८१ करोडको बजेट, रङ्गशालालाई २ करोड

१० असार, काठमाडौं । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ

ताजा समाचार, स्वास्थ्य

‘फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन’

१० असार, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) नेपालले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिशिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा

खेलकुद, ताजा समाचार

नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्थगित

१० असार, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२को त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । स्पेनमा तय भएको आईसीसी विश्वकप

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

काठमाडौँ महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट, स्वास्थ्य बीमामा ५० प्रतिशत छुट

१० असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि रू १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

वरिष्ठ अधिवक्ता दाहाल भन्छन् – धृतराष्ट्रको पुत्र मोहजस्तै राष्ट्रपतिमा ओलीमोह देखियो

१० असार, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको बहस जारी छ । अहिले वरिष्ठ अधिवक्ता हरिहर

अपराध, ताजा समाचार

सन्तोषी सुब्बा हत्या अभियोगमा एकजना पक्राउ

१० असार, काठमाडौं । दक्षिणकाली मन्दिर नजिकै विभत्स तरिकाले महिलाको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

अन्तर्राष्ट्रिय, ताजा समाचार

इजरायलमा फेरि देखियो कोरोना संक्रमण

१० असार, एजेन्सी । कोरोना भाइरस संक्रमणमुक्त भएको इजारायलमा फेरि संक्रमण देखिन थालेको छ। सोमबारबाट १०० भन्दा बढीमा फेरि संक्रमण

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

पहिलो मात्रा कोभिसिल्ड लगाएकाले दोस्रो मात्रा भेरोसेल लगाउँदा बढि प्रभावकारी हुन्छ भन्ने आधार छैनः डब्लुएचओ

१० असार, विराटनगर । कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै

अन्तर्राष्ट्रिय, ताजा समाचार

बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालन

१० असार, बेलायत । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ। गत वर्ष नै बेलायतको

ताजा समाचार, राजनीति

बीआरआईलाई थप सक्रिय बनाउँदै चीनः नेपालसहित ३० देशसँग छलफल

१० असार, काठमाडौं । विश्वका धनी मुलुकहरु संलग्न जी–७ ले चीनको बीआरआईलाई काउन्टर गर्न बी–३ डब्ल्यू परियोजना अगाडि सारेलगत्तै चीनले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

फाष्ट ट्रयाकको सुरुङमार्ग डिजाइन गर्न पोली च्याङ्दाको टोली काठमाडौँमा

१० असार, काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली

ताजा समाचार, समाज

गण्डकी र लुम्बिनीमा वर्षा : दिउँसोपछि देशभरको मौसम बदली हुने

१० असार, काठमाडौं । अहिले गण्डकी र लुम्बिनीका केही ठाउँमा पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आजदेखि अन्तर्राष्ट्रिय विशेष उडान शुरु

१० असार, काठमाडौं । आजदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु भएका छन् । नेपाल एअरलाइन्सले कतारको दोहा र टर्किस एअरलाइन्सले

ताजा समाचार, राजनीति

सरकारविरुद्ध सडकमा उत्रिदैँ पाँच विद्यार्थी संगठन

१० असार, काठमाडौं । विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गर्दै छन् । नेविसंघ, अखिल क्रान्तिकारी,

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

व्यापार घाटा साढे १२ खर्ब रुपैयाँ नाघ्यो, ७४ अर्ब भन्दा धेरैको खाद्यान्न भित्रियो

१० असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामै व्यापार घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । भन्सार

ताजा समाचार, शिक्षा

कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

१० असार, काठमाडौं । सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

निषेधाज्ञामा साढे ७ करोडभन्दा बढीको खाद्यान्न विक्री

१० असार, काठमाडौं । सरकारी स्वामित्वका दुई कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले २० प्रतिशत

ताजा समाचार, स्वास्थ्य

‘डेल्टा प्लस’ : यो प्रजातिको जोखिमबारे हतार नगर्न वैज्ञानिकको आग्रह

१० असार, काठमाडौं । भारतले सुरुमा युरोपमा देखिएको भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेर परिभाषित गरे पनि यो प्रजातिले अत्यधिक खतरा

आर्थिक, ताजा समाचार

पालिकाको बजेट आज सभामा प्रस्तुत हुँदै

१० असार, काठमाडौं । पालिकाले आज आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्दैछन । ७ सय ५३

ताजा समाचार, समाज

मनाङमा थुनिएको मर्स्याङ्दी नदी अझै खुलेन

१० असार, काठमाडौं । मनाङको चामेमा थुनिएर मर्स्याङ्दी नदी अझै पनि खुलेको छैन । पुलमा रुख तथा ढुङ्गा अड्किँदा हिजो

खेलकुद, ताजा समाचार

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई, भारत ८ विकेटले पराजित

१० असार, काठमाडौं । पहिलो विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । भारतलाई आठ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

‘सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने’

१० असार, काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा

खेलकुद, ताजा समाचार

रोनाल्डोले एउटै खेलमा बनाएका २ ठुला रेकर्ड

१० असार, काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को रेकर्ड बनाएका छन्। युरो २०२० अन्तर्गत समूह चरणको अन्तिम

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा

त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय

१० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ गतेदेखि सुरु गर्ने निर्णय

ताजा समाचार, राजनीति

दबाबमा देउवाः सजिलो छैन नेतृत्वमा दोहोरिन

१० असार, काठमाडौं । ’पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो

खेलकुद, ताजा समाचार

कोपा अमेरिका : पहिलो हाफमा ब्राजिल १-० ले पछाडि

१० असार, काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र कोलम्बियाको खेल जारी छ । समूह चरण अन्तर्गत ओलम्पिक

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बाढी र पहिरोले बन्द भएका १२ वटा सडक अझै खुल्न सकेनन्, २८ सडक आंशिक सञ्चालन

१० असार, काठमाडौं । बाढी र पहिरोका कारण बन्द भएका १२ वटा सडक अझै खुल्न सकेका छैनन् । मनसुन सुरु

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल प्रतिलिटर १ सय २७ र डिजेल १ सय १० पुग्यो

१० असार, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले गयराति १२ बजेदेखि लागू हुने गरी

ताजा समाचार, पत्रपत्रिकाबाट

वायुसेवा निगममा अप्रेसन विभागको मनोमानी

१० असार, काठमाडौं । नेपाल वायुसेवा निगमको अप्रेसन विभागले क्रियु मेम्बर राख्ने मलेसियाको होटल छनोट गर्ने क्रममा अनियमितता र बदमासी

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

नेपाललाई कोरोनाविरुद्धको खोपः प्रतिबद्धता जनाए, सुनिश्चितता गरेनन्

१० असार, काठमाडौं । कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन

खेलकुद, ताजा समाचार

युरोकप : अन्तिम १६ मा पुग्ने टोलीको टुंगो, उत्कृष्ट तीनमा पर्दै पोर्चुगल पनि नकआउटमा

१० असार, काठमाडौं । युरोकप फुटबलमा अन्तिम १६ अर्थात नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

‘केपीले पुन: दाबी गरेर भाँजो हाल्ने काम गरे, राष्ट्रपतिले हुँदैन भन्न सक्नुपर्थ्यो’

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी छ । अहिले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरिरहेका

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

चूडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब ३३ लाख बिगो दाबी

९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा

आर्थिक, ताजा समाचार

बाढीपहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

९ असार, काठमाडौँ । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ

ताजा समाचार, स्वास्थ्य

मकवानपुरमा हालसम्म १२० कोरोना संक्रमितको मृत्यु

९ असार, मकवानपुर । मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३

अन्तर्राष्ट्रिय, ताजा समाचार

चीनद्वारा चार कम्पनीलाई कोभिड-१९ को खोप बिक्री अनुमति

९ असार, एजेन्सी । चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री

९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन्

ताजा समाचार

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

९ असार, काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ। आज बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको

ताजा समाचार, समाज

रोल्पामा पहिरामा पुरिएर तीन जनाको मृत्यु

९ असार, रोल्पा । अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

इजलासमा ओलीको राजीनामा माग, ‘प्रधानमन्त्री खेलाँचीको पद हो ‘?

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी छ । अहिले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरिरहेका

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

भारतमा दैनिक संक्रमित ५० हजारमा झर्‍यो, कुल संक्रमित भने तीन करोड

९ असार, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल सङ्क्रमितको

ताजा समाचार, राजनीति

मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔंः नेपाल

९ असार, विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक

आर्थिक, ताजा समाचार, समाज

निषेधाज्ञा खुकुलो भएसंगै खाद्यान्नमा दिंदै आएको छुट बन्द

९ असार, काठमाडौं । साल्ट ट्रेडिङ र सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नमा उपभोक्ताहरुलाई दिंदै आएको छुट बन्द

अन्तर्राष्ट्रिय, ताजा समाचार

३३ वटा इरानी समाचार वेबसाइट अमेरिकाको नियन्त्रणमा

९ असार, एजेन्सी । अमेरिकाले इरानबाट सञ्चालित दर्जनौं समाचार वेबसाइट बन्द गरेको छ। उक्त वेबसाइटले दुष्प्रचार गरेको अमेरिकी आरोप छ। इरानबाट

Scroll to Top