आर्थिक, ताजा समाचार, राजनीति

जनताको जीवन र जीविका सरकारको प्राथमिकताः अर्थमन्त्री

१३ वैशाख, काठमाडौँ । अर्थमन्त्री बिष्णु पौडेलले कोभिड–१९ सँग लड्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता रहेको

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा कोरोनाको सुनामीः एकैदिन थपिए साढे ३ लाख संक्रमित, २८ सयको मृत्यु

१३ वैशाख, एजेन्सी । भारतमा एकैदिन साढे तीन लाख भन्दा धेरै संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार तीन लाख ५२

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा

सरकारी निर्णय अवज्ञा गरी विद्यालय सूचारु गर्ने निजी विद्यालयका ११ सञ्चालक प्रहरी नियन्त्रणमा

१३ वैशाख, सप्तरी । सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । सरकारको निर्णय अवज्ञा

अन्तर्राष्ट्रिय, ताजा समाचार

क्लोई चाओ ओस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड जित्ने पहिलो अश्वेत महिला

१३ वैशाख, विराटनगर । यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार चिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई चाओले हात पारेकी छन्।

ताजा समाचार, समाज, स्वास्थ्य

विराटनगरमा कोरोना संक्रमित एक पुरुषको निधन

१३ वैशाख, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमित पुरुषको मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार

ताजा समाचार, स्वास्थ्य

पहिलो लहरमा हटस्पट बनेको वीरगञ्ज दोस्रोमा पनि उच्च जोखिममा

१३ वैशाख, वीरगञ्ज । कोरोना महामारीको दोस्रो लहर आएसँगै वीरगञ्ज क्षेत्र उच्च जोखिममा देखिएको छ । महामारीको सुनामी खेपिरहेको भारतसंगको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

अत्यावश्यक वस्तु अभाव हुन नदिने सरकारको दाबी

१३ बैशाख, काठमाडौ । कोरोनाको असर बढ्दै गएपछि सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज बनाउनका लागि तयारी सुरू गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मन्त्रिपरिषद् बैठक बस्दै, ‘लकडाउन’बारे निर्णय गरिने

१३ बैशाख, काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह पाँच बजे बैठक

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा

आजदेखि परीक्षाहरु स्थगित

१३ बैशाख, काठमाडौ । सरकारले अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात्

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति, समाज

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौ बुँदे ध्यानाकर्षण

१३ बैशाख, काठमाण्डौ ।  निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौ बुँदे ध्यानाकर्षण गराएको छ ।

आर्थिक, ताजा समाचार, बैंक

राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्बभन्दा बढी नाफा

१३ बैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

गण्डकी प्रदेशः मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव टेबुल हुने

१३ बैशाख, पोखरा । गण्डकी प्रदेश सभाको बैठक बस्दैछ । आज दिउँसो २ बजे बस्ने पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

कोरोना नियन्त्रणका योजना कागजमै सीमित

१३ बैशाख, म्याग्दी । कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काठमाडौं हुँदै हजारौं भारतीय तेस्रो मुलुकतर्फ

१३ बैशाख, काठमाडौ । भारतमा कोरोना संक्रमण बढेलगत्तै भारतीय नागरिकहरू नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जान थालेका छन्। दुई

खेलकुद, ताजा समाचार

बार्सिलोनाको पूनरागमन जित

१३ बैशाख, काठमाडौ । ला लिगामा बार्सिलोनाले पूनरागमन जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

बाँके र बर्दियामा आज रातिदेखि एक साता निषेधाज्ञा

१३ वैशाख, काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक बस्दै

सुर्खेत । कर्णाली प्रदेशसभाको सातौँ अर्थात हिउँदे अधिवेशनको तेस्रो बैठक बस्दैछ । आज दिउँसो दुई बजे बस्ने बैठकमा यसअघि प्रदेश

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बैतडीमा जन्ती सवार जिप दुर्घटना, घाइते १२ मध्ये दुई जनाको अवस्था गम्भीर

१३ वैशाख, कञ्चनपुर । बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आकाश खुलेसँगै दुई दिनयता गर्मी बढ्यो

१३ वैशाख, काठमाडौँ । प्रदूषण घटेर आकाश खुलेसँगै दुई दिनयता गर्मी बढेको छ । अघिल्लो हप्ता हावाहुरीसहित पानी परेपछि प्रदूषण

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१३ वैशाख, धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

म्यानचेस्टर सिटीले जित्यो काराबाओ कपको उपाधि

१३ बैशाख, एजेन्सी । म्यानचेस्टर सिटीले काराबाओ कप इएफएल फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १–०

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्न सक्ने, सिडीओको बैठक बस्दै

१३ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लाको प्रमुख अधिकारी (सिडिओ)हरूको संयुक्त बैठक आज बस्दैछ । पछिल्लोसमय बढ्दो कारोना भाइरस

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

कोरोना संक्रमित : अस्पताललाई धान्नै गाह्रो

१३ बशाख, नेपालगन्ज । कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ । संक्रमितको संख्या अत्यधिक

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

अति प्रभावित देशहरुमा कोरोनाको नयाँ लहरको प्रभाव, फ्रान्समा तेस्रो लहरको सङ्केत

१३ वैशाख, एजेन्सी । कोरोना भाइरसका कारण अति प्रभावित देशहरुमा नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ । सबैभन्दा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आईपीएल : हैदराबादसँगको खेलमा दिल्ली सुपर ओभरमा विजयी

१३ बैशाख, काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गएराति चेन्नईमा भएको खेलमा सनराइजर्स

ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

आवश्यकताअनुसार बन्दाबन्दी गर्न चिकित्सकको सुझाव

१३ वैशाख, काठमाडौँ । नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्ति गर्ने

१३ बैशाख, एजेन्सी । कोरोनाविरुद्धको कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने भएको छ । अमेरिकाका राष्ट्रपति

ताजा समाचार, राजनीति

कांग्रेस महाधिवेशन फेरि अन्योलमा

१३ बैशाख, काठमाडौ । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ । पार्टी विधानको व्यवस्थाअनुसार पाँच

ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

टेकु अस्पतालमा जे देखियो….

समयः बिहान ११ः१५ बजे, आइतबार स्थानः शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल १३ वैशाख, काठमाडौँ । बूढानीलकण्ठ बस्दै आएका ५५

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

खोप लिएकाबाट अरुलाई कोरोना सार्ने सम्भावना उच्च

१३ वैशाख, काठमाडौँ । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले

ताजा समाचार, स्वास्थ्य

कोरोना संक्रमणको दोस्रो लहर : तीन दिनमा ७२ जनाको मृत्यु

१३ बैशाख, काठमाडौ । दैनिक तिब्र रूपमा फैलिरहेको कोरोना संक्रमणको कारण तीन दिनभित्रैमा ७२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा, समाज

लोकसेवा आयोगकै गम्भीर त्रुटि

१३ बैशाख, काठमाडौ । लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

दुई-तीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमै सकिने अवस्था

१३ वैशाख, काठमाडौँ । कोरोना महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेकपा एमाले : सरकारविरुद्ध लागे सिधै कारबाही

१३ बैशाख, काठमाडौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री

ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

कोरोनाको दोस्रो लहर भयावह बन्दै

१३ बैशाख, काठमाडौ । नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : वैशाख २४ गते उम्मेदवारी दर्ता

१२ वैशाख काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय

ताजा समाचार, समाज

कोरोनाविरुद्ध प्रहरीको घरदैलो अभियान

१२ बैशाख, काठमाडौ । विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसविरुद्ध डोटी प्रहरीले घरदैलो अभियान शुरु गरेको छ । ‘आफ्नो जीवन

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

भोली बस्ने कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

१२ बैशाख, काठमाडौ । नेपाली कांग्रेसको भोलि बस्ने केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलि सोमबार केन्द्रीय सदस्यहरुको कोभिड

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

बजेट रकमान्तर गरेर नागरिकको जीवन रक्षा गर्न सांसदको माग

१२ बैशाख, काठमाडौ । सांसदहरूले बजेट रकमान्तर गरेर भए पनि कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग

खेलकुद, ताजा समाचार

सुपर लिगमा विराटनगरले धनगढीलाई हरायो

१२ बैशाख, काठमाडौ । नेपाल सुपर लिग फुटबलमा विराटनगर सिटीले धनगढी एफसीलाई हराएको छ । दशरथ रङ्गशालामा आइतवार भएको पहिलो

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

प्रविधिको प्रयोग गर्न चिकित्सक र अस्पताललाई मोदीको आग्रह

१२ बैशाख, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गरेका

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

नेपालमा कोरोना सङ्क्रमण वृद्धिदर विश्वमै उच्च : मन्त्रालय

१२ बैशाख, काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

२४ घण्टामा थपिए तीन हजार बढी कोरोना संक्रमित

१२ बैशाख, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

१२ बैशाख, काठमाडौ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

वर्षदिनमै खुले २६ स्यानिटाइजर उद्योग

१२ बैशाख, काठमाडौ । गत वर्षको वैशाखदेखि हालसम्म देशभर स्यानिटाइजर उद्योग खोल्नका लागि २६ वटा स्वदेशी उद्योगीले अनुमति लिएको औषधि

ताजा समाचार, समाज

लेखा समितिको निर्देशन सेनाद्वारा उल्लंघन, प्रक्रिया अघि बढ्यो

१२ बैशाख, काठमाडौं । संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशन उल्लंघन गर्दै नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको प्याकेज–२ को टेन्डर अघि

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

स्वास्थ्य मन्त्रालय– ‘मास्क नलगाउने व्यक्तिका समाचार नदिनुहोस्’

१२ बैशाख , काठमाडौं  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षा सावधानीका उपाय पूर्णरुपमा पालना गर्न आग्रह

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

‘नेपाललाई ट्रान्जिट बनाएर आउने विदेशीको पीसीआर परीक्षण नगर्नू’

१२ बैशाख, काठमाडौं । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन

आर्थिक, ताजा समाचार, समाज

उदयपुर सिमेन्टको नयाँ व्यवस्थपकीय नेतृत्वमा ४९ करोडको आम्दानी

१२ बैशाख, काठमाडौ । उदयपुर सिमेन्ट उद्योगले तीन महिनाको अवधिमा रु ४९ करोड आम्दानी गर्न सफल भएको छ । सिमेन्ट

अन्तर्राष्ट्रिय, ताजा समाचार

लिबियाली तटीय जलक्षेत्रमा १३० जना आप्रवासी डुबेको आशंका

१२ बैशाख, एजेन्सी । युरोपतर्फ हिँडेका १०० भन्दा बढी आप्रवासीहरु लिबियाको तटीय जलक्षेत्रमा डुबेको स्वतन्त्र उद्धार समूह तथा राष्ट्रसंघीय आप्रवासन

अन्तर्राष्ट्रिय, ताजा समाचार, पत्रपत्रिकाबाट

साउदी: सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिबाना

१२ बैशाख, काठमाण्डौ । खाडी देश साउदी अरेबियाले जानाजान कोरोना भाइरसको सङ्क्रमण फैलाउने जोकोहीलाई कडा कारबाही गरिने घोषणा गरेको छ

ताजा समाचार, समाज

झापाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

१२ वैशाख, झापा । झापाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । शनिबार बेलुका साढे

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

यही दरमा सङ्क्रमित थपिँदै गए अस्पतालमा ठाउँ पाइने छैनः मन्त्रालय

१२ बैशाख, काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना भाइरस सङ्क्रमित थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँसमेत

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

देशको व्यापार घाटा १० खर्ब नाघ्यो

१२ बैशाख, काठमाडौ । चालू आर्थिक वर्ष २०७७÷०७८ को नौ महिनामै व्यापार घाटा १० खर्ब नाघेको छ । भन्सार विभागले

अन्तर्राष्ट्रिय, ताजा समाचार

इराकमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको मृत्यु

१२ बैशाख, एजेन्सी । इराकको बग्दादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ । केही घाइते

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

तत्काल देशव्यापी लकडाउन गर्दैनौं : परराष्ट्र मन्त्री ज्ञवाली

१२ बैशाख, काठमाण्डौ । सरकारले तत्काल नै देशव्यापी लकडाउन नगर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आयोजनक कमिटी सदस्यको

अपराध, ताजा समाचार

शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

१२ बैशाख, मोरङ । मोरङ केराबारी गाउँपालिका ३ का ३२ बर्षीय हस्तबहादुर राई शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा कोरोनाको नयाँ रेकर्डः एकैदिन थपिए ३ लाख ४९ हजारभन्दा धेरै संक्रमित

१२ वैशाख, एजेन्सी । भारतमा पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ४९ हजार ६ सय ९१ जना नयाँ संक्रमित थपिएका

ताजा समाचार, समाज, स्वास्थ्य

बाँकेमा होम आइसोलेसनमा बसेका एक संक्रमितले गरे आत्महत्या

१२ वैशाख, बाँके । बाँकेमा होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

बाँकेमा कोरोनाबाट १८० जनाको मृत्यु

१२ बैशाख, बाँके । बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ । पछिल्लोपटक आज बिहान कोहलपुर नगरपालिका–१०

Scroll to Top