ताजा समाचार, पत्रपत्रिकाबाट

प्रदेशको अधिकार हस्तक्षेप गरेर काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात विधेयक

साउन ३०, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गरेर काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक

अन्तर्राष्ट्रिय, ताजा समाचार

पाकिस्तानी प्रधानमन्त्री इमरान खान काश्मिर भ्रमणमा, नयाँ नीति घोषणाको सम्भावना

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गरेका छन् । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने

ताजा समाचार, पत्रपत्रिकाबाट

सम्पत्ति शुद्धीकरणमा कठोर रणनीति

साउन ३०, काठमाडौं । अन्तर्राष्ट्रिय मूलांकनमा नेपाल कमजोर देखिने सम्भावना बढेसँगै सरकारले आंकवादी क्रियाकलाप तथा सम्पत्ति शुद्धीकरण निवारणका लागि कठोर रणनीति

ताजा समाचार, पत्रपत्रिकाबाट

नेताबाटै सशस्त्रको दुरुपयोग, कुन नेताको घरमा कति सशस्त्र परिचालन ?

साउन ३०, काठमाडौं । सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ । अधिकांश नेताले

ताजा समाचार, राजनीति

परराष्ट्र कर्मचारीले दस्तावेज लुकाएको माधव नेपालको आरोप

साउन २९, काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सिमा सम्बन्धमा गरिएका पूराना दस्तावेजहरु लुकाएको आरोप

ताजा समाचार, राजनीति

भारतीय तटबन्धकै कारण तराई डुब्योः गृहसचिव

साउन २९, काठमाडौं । गृहसचिव प्रेमकुमार राईले नेपाल भारतबीचको सिमाना, तटबन्ध तथा तराई मधेश डुबान समस्याको दीर्घकालिन समाधानका लागि कुटनीतिक

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, शिक्षा

मुख्यमन्त्रीले प्रतिबद्धता बिर्सिएपछि अस्थायी शिक्षकको धर्ना सुरु

साउन २९, विराटनगर । अस्थायी शिक्षकहरुले पुर्नबहालीको माग गर्दै विराटनगरस्थित प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि दिंदै आएको धर्ना कार्यक्रमलाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

विज्ञापन खारेजीको माग गर्दे मुख्यमन्त्री कार्यालय घेराउ

साउन २९, विराटनगर । संघीय लोक सेवा आयोगले निकालेको विज्ञापन खारेजगर्न मागगर्दै विराटनगरस्थित प्रदेश–१ को मुख्यमन्त्री कार्यालय घेराउ गरिएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

कर्णालीका मुख्यमन्त्री शाहीलाई लक्षित गरि बम विष्फोट

साउन २९, कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित

ताजा समाचार, मनोरन्जन, शिक्षा, समाज

गुरुकुलमा विद्यालय नाट्य महोत्सव हुने

साउन २९, विराटनगर । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २० गतेदेखि २९ गतेसम्म विराटनगर विद्यालय नाट्य महोत्सव २०७६ आयोजना हुने

अपराध, ताजा समाचार, पत्रपत्रिकाबाट

पोखरा महानगरका ११ वटा वडा श्रृङ्खलाबद्ध चोरी गर्ने एक पक्राउ

साउन २९, पोखरा । पोखरा महानगरपालिकाको एकपछि अर्को वडा कार्यालयमा चोरी भइरहेको थियो । चोरीको श्रृंखला चलिरहेको एक वर्ष नाघिसक्दा

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

स्कुल विभाग नेतृत्व लगायत विषयमा विवाद कायमै रहेपछि नेकपाको बैठक स्थगित

साउन २९, काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । स्कुल विभागसहित जनवर्गीय

ताजा समाचार, राजनीति

नेपालमा पाकिस्तानको स्वतन्त्रता दिवस मनाईंयो

साउन २९, काठमाडौं । पाकिस्तानले आफ्नो ७३ औ स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दुतावासले

ताजा समाचार, राजनीति

अन्तरसम्बन्ध विधेयकमाथि प्रदेश ३ संग छलफल

साउन २९, काठमाडौं । संघीय संसदको राष्ट्रियसभाले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि

खेलकुद, ताजा समाचार, पत्रपत्रिकाबाट

युरोपियन लिगमा प्ले अफ् खेल्ने अन्तिम १२ टोलीको टुंगो लाग्यो

साउन २९, एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबल छनौटको प्ले–अफ् समिकरण पूरा भएको छ । गएराति भएको दोस्रो चरणको छनौट

अपराध, ताजा समाचार, समाज

श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु

श्रावण २९, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले श्रीमतीलाई कुटपिट गर्दा २३ बर्षीया श्रीमती

खेलकुद, ताजा समाचार, पत्रपत्रिकाबाट

खेलाडी अनुबन्धको नियम उलंघन गरेको आरोपमा म्यानसिटीमाथि जरिवाना

साउन २९, एजेन्सी । इङ्गलिस फुटबल क्लब म्यान्चेस्टर सिटीलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जरिवाना गरेको छ । युवा खेलाडी

अन्तर्राष्ट्रिय, ताजा समाचार, पत्रपत्रिकाबाट

हङकङमा जारी प्रदर्शनका कारण विमानस्थलबाट हुने उडान अझै प्रभावित

साउन २९, एजेन्सी । हङकङमा १० हप्तादेखि जारी विरोध प्रदर्शनका कारण दोस्रो दिन पनि विमानस्थलबाट हुने उडान प्रभावित भएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

नेकपा सचिवालय बैठक आज बस्दै

साउन २९, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक आज बस्ने भएको छ । तयारी पूरा नभएको

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

नेपाल–भारत मैत्री बस तस्करीका सुरक्षित माध्यम

साउन २९, काठमाडौं । नेपाल–भारतमैत्री बसमा तस्करी हुने गरेको पाइएको छ । नेपाल–भारत चल्ने यात्रुवाहक बसमा कडाईका साथ जाँच नहुँदा तस्कर

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

लामो दूरीमा २ चालक नराखे कारबाही

साउन २९, काठमाडौं। यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी (गाडी मालिक या कम्पनी)

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काठमाडौं महानगरपालिकामा करको दायरा दोब्बर बढ्यो

साउन २९, काठमाडौं। करको दायरा बढ्दै जाँदा काठमाडौं महानगरपालिकाले गएका वर्षभन्दा दोब्बर भन्दा बढी घर बहाल कर उठाएको छ । गएको

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

सुनको मूल्य बढ्नुका ६ कारण

साउन २९, काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा

साउन २९, काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ । डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन

अन्तर्राष्ट्रिय, ताजा समाचार, पत्रपत्रिकाबाट

चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध

काठमाडौं। चीनले कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासिन हुने निर्णयले

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

प्रधानमन्त्रीको समृद्धि सपनाः दमकमा मात्रै दर्जन परियोजना

साउन २९, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा करिब एक दर्जन ठूला विकास कार्यक्रम र परियोजना सञ्चालन हुँदै छन् ।

आर्थिक, ताजा समाचार, समाज

एक वर्षमै साढे ३४ अर्बको सुन आयात

साउन २९, काठमाडौं। मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै सो ३४ अर्बको आयात भएको छ । उच्च व्यापार

आर्थिक, ताजा समाचार

क्वालिटीको नयाँ उत्पादन १२३ चाउमिन बजारमा

विराटनगर । काबरा ग्रुपको क्वालिटी थाई फुड्स प्रा.लि.ले पछिल्लो समय नेपालमा नै पहिलो पटक अत्याधुनिक स्वस्थ प्रविधिबाट आफ्नो नयाँ उत्पादन

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बङ्गलादेशमा डेङ्गुका कारण ४० जनाको मृत्यु

ढाका । बङ्गलादेशमा डेङ्गुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

जनप्रतिनिधिमा विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण

साउन २९, काठमाडौं। स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५–०७६ मा १६४ जना पदाधिकारीले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

३४ विमानस्थल स्तरोन्नति हुँदै, २ अर्ब ८४ करोड बजेट मध्ये ५९.१० प्रतिशत खर्च

साउन २९, काठमाडौं। देशभरका ३४ विमानस्थलको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । अहिलेसम्म ती विमानस्थल स्तरोन्नतिको भौतिक प्रगति ९० प्रतिशत भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

फेसबुकमा फोटो बाहिरिएपछि खुट्टा कुहिएरका विरामीको उपचार सुरु

साउन २८, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा १५ दिनदेखि उपचारको अभावमा छट्पटिरहेका एक वेवारिसे व्यक्तिको उपचार सुरु भएको छ ।

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

विद्युतमा छलाङः चुहावट नियन्त्रण हुँदा प्राधिकरणले कमायो ७ अर्ब २० करोड नाफा

साउन २८, काठमाडौं । नेपाल विद्युत प्राविकरणले आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब २० करोड रुपैयाँ मुनाफा गरेको छ । प्राधिकरणले

ताजा समाचार, शिक्षा, समाज

सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका विद्यार्थीको र्याली

साउन २८, विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, बिबिएमा अध्ययनरत विद्यार्थीहरुले सचेतनामुलक सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका

ताजा समाचार, शिक्षा, समाज

महेन्द्र मोरङमा दुई प्राध्यापकसहित १३ जना सम्मानित

साउन २८, विराटनगर । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगर इकाई कमिटिले दुई बरिष्ठ प्राध्यापक सहित १३

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

एनसीसी कतारको अध्यक्षमा तेज कटुवाल र मो. मुक्तदा मैदानमा

साउन २८, काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आठौं महाधिवेशनवाट २०१९ — २०२१ कार्यकालको नेतृत्वका लागि तेज

अन्तर्राष्ट्रिय, ताजा समाचार, पत्रपत्रिकाबाट

हङकङलाई ‘पातालतर्फ नधकेल्न’ प्रमुख लामको चेतावनी

साउन २८, एजेन्सी । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सरकारविरोधी प्रदर्शनकारीलाई सहरलाई ‘पातालतर्फ नधकेल्न’ चेतावनी दिएकी छन् । मंगलबार आयोजित

आर्थिक, ताजा समाचार, बैंक, राजनीति

सहकारीबाट पैसा उठाएर खाने बिकृति हटाईन्छः मन्त्री अर्याल

साउन २८, काठमाडौं । सरकारले सहकारीको नियमन गर्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी रुपमा कार्यान्वन गर्ने भएको छ । काठमाडौँमा मंगलबार

ताजा समाचार, राजनीति

विकास निर्माणमा प्रगति विवरण लेखेर उम्कन मिल्दैनः शेरधन राई

साउन २८, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भएका विकास निर्माणका कामहरुको बस्तुगत र ठोस ढंगले अनुगमन गरिने बताएका

ताजा समाचार, राजनीति

विषादी परीक्षण रोकिएको छैनः मन्त्री यादव

साउन २८, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्तृकाप्रसाद यादवले जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने विषयमा सरकार प्रतिवद्ध

आर्थिक, ताजा समाचार, राजनीति

नेपाल विद्युत् प्राधिकरणले ७ अर्ब बढी नाफा कमायो

साउन २८, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक बर्ष २०७५ /७६ मा ७ अर्ब बढी नाफा कमाएको छ । उर्जा

ताजा समाचार, राजनीति

प्रदेश सचिवको नियुक्ति संघीय निजामतिबाटै गर्ने तयारी

साउन २८, काठमाडौं । सरकारले प्रदेशका प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिव प्रदेश निजामतिबाट बनाउन नसकिने स्पष्ट पारेको छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

सांसद यादवलाई पदबाट दिएको राजीनामा फिर्ता लिन समाजवादीको आग्रह

२८ साउन, काठमाडौं । प्रतिनिधिसभा सदस्य डा.सूर्यनारायण यादवले पदबाट दिएको राजीनामा फिर्ता लिन समाजवादी पार्टी नेपालले आग्रह गरेको छ ।

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

अन्ततः सन्दीपले पाए अमेरिकाको भिसा

साउन २८, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार विहान मात्र दूताबासले

ताजा समाचार, राजनीति

संसदमा उठ्यो सुगौली सन्धिदेखि श्रम ऐनका विषय

साउन २८, काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सार्वजनिक सरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

अपराध, ताजा समाचार, समाज

लागुऔषधसहित उदयपुरबाट २ जना पक्राउ

श्रावण २८, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

अमेरिकाको भिसा र ग्रीन कार्ड पाउने प्रक्रियामा कडाइ

साउन २८, एजेन्सी । कानुनी रुपमै अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरुको भिसा अवधि बढाउने र ग्रीन कार्ड पाउने प्रक्रियामा अमेरिकी

खेलकुद, ताजा समाचार, पत्रपत्रिकाबाट

क्रिकेटर सन्दीपले पाएनन् अमेरिकाको भिसा

साउन २८, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिकी दूतावासबाट आफूले भिसा

खेलकुद, ताजा समाचार, पत्रपत्रिकाबाट

युएस ओपन टेनिसको एकल प्रतिस्पर्धा नखेल्ने एन्डी मुर्रेको घोषणा

साउन २८, एजेन्सी । पूर्व विश्व नम्बर एक एन्डी मुर्रेले युएस ओपन टेनिसको एकल प्रतिस्पर्धा नखेल्ने घोषणा गरेका छन् ।

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

सन् २०२३ मा भारतमा हुने विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक

साउन २८, एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२३ मा भारतमा हुने एक दिवसिय विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक

ताजा समाचार, पत्रपत्रिकाबाट

जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण कात्तिकमा

साउन २८, काठमाडौं । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक

ताजा समाचार, पत्रपत्रिकाबाट

संसद्लाई खरिद गरिएका गाडीमा प्राविधिक समस्या, अनियमितताको आशङ्का

साउन २८, काठमाडौं । सङ्घीय संसद्मा समिति सभापतिका लागि खरिद गरिएका गाडी हस्तान्तरण भएको एक महिनामै प्राविधिक समस्या देखिएपछि खरिद प्रक्रियामा छानबिनको

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

अदालतमा सेनाको ‘अनधिकृत प्रवेश’, मैना सुनुवार हत्या काण्डमा भयो यस्तो चलखेल

साउन २८, काठमाडौं । फौजदारी कसुरमा दोषी ठहरिएकालाई समेत कारबाही फिर्ता गर्न नेपाली सेनाले रिट निवेदन दिन पाउने नागरिक अधिकर दुरुपयोग गरेको

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

काठमाडौँ–निजगढ द्रूतमार्गः समयमा सम्पन्न नहुने

साउन २८, काठमाडौं । बहुप्रतिक्षित काठमाडौँ–तराई दू्रतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंगो लाग्न ढिलाइ हुँदा तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने भएको

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति, समाज

मिडिया विधेयकः ओली र देउवाबीच सहमतिको प्रयास

साउन २८, काठमाडौं । निकै चर्चामा रहेको मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’

साउन २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको काम सम्पन्न गर्न नसक्दा केन्द्रदेखि स्थानीय तहसम्म विवाद बढ्न थालेको छ । जिम्मेवार

ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

चीनबाट कच्चा पदार्थ ल्याए औषधि अत्यधिक सस्तो हुने

साउन २८, काठमाडौं । नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरुले बताएका

Scroll to Top