NepalTimes

पत्रपत्रिकाबाट

इजलासमा प्रेसलाई निषेध

सर्वोच्च अदालतले कान्तिपुरविरुद्धको अवहेलना मुद्धामा प्रेसलाई इजलासमा पुर्ण रुपमा निषेध गरेको छ । सर्वोच्चमा आएका अधिकांश सञ्चारकर्मीलाई मुलगेटबाटै पस्न दिइएन...

Read moreDetails

चीनसँग कनेक्टिभिटी बढाउन पाकिस्तानका प्रधानमन्त्रीको सुझाव

 पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् ।...

Read moreDetails

राष्ट्रपतिमा दोहोरिँदै विद्या भण्डारी

काठमाडौं - एमालेले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगरबार मध्यारातसम्म बसेको एमाले स्थायी समिति...

Read moreDetails

डा.केसीलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई तीन दिनभित्र स-शरीर सर्वोच्च अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अवहेलना सम्बन्धि नयाँ दर्ता...

Read moreDetails

सार्कलाई सक्रिय बनाउन पहल गरिने

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुन: सक्रिय बनाउनुपर्ने बताएका छन् । नेपाल...

Read moreDetails

मन्त्री सरकारी भाडाको गाडीमा सरर, मान्दैनन् सरकारी चढ्न !

हेटौंडा — प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले उपलब्ध गराएको बा.२.झ २१४०...

Read moreDetails

सामाजिक सञ्जालमा ठगी – ५१ लाख गुमाएको यो कथाले प्रहरी नै अचम्ममा !

कुनै अपरिचितले फेसबुकमार्फत उपहार परेको भनी पठाएको सूचना पत्याउँदै त्यसको  लोभमा मान्छेले कति रुपैयाँसम्म खर्च गर्ला ? पैसाको जोहो गर्न...

Read moreDetails

पहिलो बैठकमै प्रेम सुवालको नियमापत्ति

काठमाडौं - संघीय संसद्का दुवै सदनको मंगलबारको बैठकलाई दलका प्रतिनिधिले सम्बोधन गर्दै छन् । प्रतिनिधिसभाको बैठकमा एमाले नेता माधवकुमार नेपाल, कांग्रेस...

Read moreDetails

देउवाले भने – ‘यो सरकारले अहिले नै जथाभाबी गर्न थाल्यो’

कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्व सरकारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् । निर्वाचित भएलगत्तै बसेको...

Read moreDetails

राष्ट्रपतिमा भण्डारीसँगै खनालको दाबेदारी: को-कति बलियो ?

काठमाडौं - राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने कि नयाँ उम्मेदवार अघि सार्ने...

Read moreDetails

बहालवाला मन्त्रीकै मन्त्रालय गायब: के गर्दैछन् लालबाबु ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन एमालेका लोकप्रिय नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरणमन्त्री नियुक्त भए । कार्यभार सम्हालेलगत्तै...

Read moreDetails

जंगीअड्डामा रक्षामन्त्री

रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले निर्माण जिम्मेवारी पाएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग (एक्सप्रेस वे) बारे चासो व्यक्त गरेका छन् । सोमबार जंगीअड्डा पुगेका...

Read moreDetails

तोकियो स्थानीय तहको तलब

प्रदेश ५ मन्त्रिपरिषद् बैठक वडाध्यक्षको २० हजार, नगरपालिका प्रमुखको ३५ हजार, उपमहानगरपालिका प्रमुखको ४० हजार र समन्वय समिति प्रमुखको ४१...

Read moreDetails

यसकारण खुल्दैछ खुल्दैछ २० अर्बको बै‌ंक

काठमाडौं - मुलुकमा अबको तीन महिनाभित्र हालसम्मकै ठूलो बैंक स्थापना हुने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । देशमा ठूला...

Read moreDetails

पराजुलीलाई डा. केसीको प्रश्न- ‘२०२६ सालमा तपाईं पास कि फेल ?’

‘चितवनको शारदा विद्यालयबाट प्रवेशिका अनुत्तीर्ण भएकोमा किन उत्तीर्ण भनी लेखियो र झुक्याउने गरी त्यसैमा किन वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठको सिम्बोल...

Read moreDetails

जसले नौ जनाको हत्या गरे

नौजनाको हत्या गरी खोजी सूचीमा रहेका सकिल हुसेन मियाँलाई नेपाल ल्याइएको छ। इन्टरपोलको सहयोगमा कतार प्रहरीले मियाँलाई पक्राउ गरी आइतबार...

Read moreDetails

सांसदका कुर्सीमा राखिने माइक खरिदमा भ्रष्टाचार

काठमाडौं - राष्ट्रियसभा बैठक हलमा सांसदका कुर्सीमा माइक खरीद र जडानका लागि टेण्डरबाट गरिएको कम्पनी छनोटमा भ्रष्टाचारको आशंका भएपछि संसद् सचिवालयले...

Read moreDetails

इटहरी बलात्कार प्रकरण – आमाको बैंक खातामा १८ लाख !

दुइवटा बैंक खातामा ९/९ लाख रुपैयाँ भेटिएपछि प्रहरीद्धारा खाता रोक्का बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको...

Read moreDetails

एमाले-माओवादीबीच सत्ता भागबण्डाको टुंगो: फोरमलाई ल्याउने यस्तो प्रयास

काठमाडौं - एमाले–माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता भागबण्डा टुंगो लगाएका छन् । दुवै पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबण्डा आपसी समझदारीमा...

Read moreDetails

ओलीको गृहनगरमा साढे ३ खर्बको यस्ता योजना

झापा - प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीको...

Read moreDetails

सरकारमा जान फोरमका यस्ता छन् चार सर्त

काठमाडौं - संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ...

Read moreDetails

न्यायाधीशको परीक्षामा सबै कानुन व्यवसायी ‘फेल’

काठमाडौं - न्यायिक इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल भएका सबै कानुन व्यवसायी असफल भएका छन् । ३० न्यायाधीशका लागि...

Read moreDetails

३० मन्त्रालय अब हुन्छ १७ वटा

काठमाडौं - संघीय सरकारमा अब बढीमा १७ वटा मन्त्रालय रहने भएका छन्। केन्द्रीकृत शासन प्रणालीअनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर...

Read moreDetails

‘हत्या कि इन्काउन्टर’

भारतमा बसेर उतैका आपराधिक गिरोहको संरक्षणमा नेपाली व्यवसायीबाट करोडौं रकम असुली र व्यक्ति हत्याका आरोपी पुनको मृत्यु गैरन्यायिक हत्या हो...

Read moreDetails

काँग्रेसद्वारा तीनजनालाई कारबाही

उर्लाबारी, मोरङ, ८ फागुन  ः नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य...

Read moreDetails

प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति !

जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ । चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट)...

Read moreDetails

एमाले-माओवादी केन्द्र एकता, निर्देशक सिद्धान्त- मार्क्सवाद लेनिनवाद

एमाले र माओवादी केन्द्र दुवै अध्यक्षले संयुक्त रुपमा एकीकृत पार्टीको नेतृत्व गर्ने गरी पार्टी एकता गर्न सहमत भएका छन् ।...

Read moreDetails

भाग्यमानी ४० जनाले विश्वकप हेर्न पाउने

रुसमा हुने विश्वकप फुटबल सुरु हुन साढे तीन महिना बाँकी हुँदा कोका–कोला नेपालले खेलको महाकुम्भलाई लिएर अहिलेसम्मकै सबैभन्दा ठूलो प्रवद्र्धन...

Read moreDetails

प्रमुख जिल्ला अधिकारीहरुले दिए आन्दोलनको चेतावनी

काठमाडौं - सघीय संरचनामा जिल्ला प्रशासन कार्यालयबारे अहिलेको संविधानले केही परिकल्पना गरेको छैन । संघीय संरचनामा जिल्ला प्रशासन कार्यालय रहने...

Read moreDetails

वातावरणमन्त्रीको प्रतिवद्धता – ‘मास्कमाडौंलाई काठमाडौं बनाउँछु’

यसअघि प्रशानमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याविनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय...

Read moreDetails

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

नेपाली कांग्रेस संसदीय दलको नोमा सभापति शेरबहादुर देउवा र पुर्वमन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । संसदीय दलको निर्वाचन...

Read moreDetails

मुख्यमन्त्री र प्रदेशमन्त्रीको तलब कति ?

सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार...

Read moreDetails

ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल

काठमाडौं - मधेसकेन्द्रित राजपा, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका...

Read moreDetails

नेपालका सांसद सुरेशचन्द्र दास भारतीय मतदाता

काठमाडौं - नेकपा माओवादी कबेन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा...

Read moreDetails

मोदीको चिठीमा के छ ?

काठमाडौं - नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल...

Read moreDetails

वैदेशिक सम्बन्धमा ओलीका चुनौती

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रमुख कार्यकारी पदमा नियुक्त भएका छन् । राष्ट्रपतिबाट बिहीबार...

Read moreDetails

त्रिविको सम्पत्तिको आसमा पाँच विश्वविद्यालय

काठमाडौं - गत सात वर्षमा देशमा पाँच विश्वविद्यालय स्थापना भए । जसमध्ये खुला विश्ववद्यालय बाहेक कृषि तथा वन मध्यपश्चिम, सुदूरपश्चिम...

Read moreDetails

राजीनामा दिने कर्मचारीको लर्को – ईन्जिनियरदेखि कार्यालय सहयोगीसम्म

नुवाकोट जिल्लाको आधा दर्जन कर्मचारीले राजीनामाका लागि जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गराएका छन् । ती कर्मचारीमा जिल्ला प्राविधिक कार्यालय...

Read moreDetails

प्रधानमन्त्री नियुक्ति प्रक्रिया: ..त्यतिबेला गिरिजाले पनि यही विधि अपनाएका थिए

काठमाडौं - शेरबहादुर देउवाले राजीनामा दिनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीको सपथ खुवाएपछि यसबारे बहस चलेको खबर आजको नेपाल...

Read moreDetails

यसकारण मनाईन्छ भ्यालेन्टाईन्स

१४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा खुलेर एक–अर्कालाई...

Read moreDetails

कुन मोडमा पुग्यो एमाले-माओवादी एकता वार्ता ?

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन...

Read moreDetails

प्रदेश राजधानीमा नयाँ निर्माण नगरिने

काठमाडौं - संघीयता खर्च व्यवस्थापन चुनौती बन्दै गएपछि प्रदेश राजधानीमा नयाँ निर्माणको काम तत्काल नगरिने भएको खबर आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा...

Read moreDetails

थप १४ करोड बाँड्दै देउवा

सत्ताबाट बहिर्गमनको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले थप आर्थिक सहायता वितरणको तयारी गरेका छन् । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक...

Read moreDetails

डा. केसीको हातमा प्रधानन्यायाधीशका प्रमाणपत्र

काठमाडौं - प्रधानन्यायाधीश गोपाल पराजुलीको एसएलसीको प्रमाणपत्र र नागरिकतामा छानबिनको माग गर्दै अनशनमा बसेका डा.गोविन्द केसीले बिहीबार सर्वोच्च अदालतबाट सबै प्रमाणपत्रको...

Read moreDetails

यस्ता छन् सरकार गठनका ६ विकल्प

राष्ट्रियसभा निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । राष्ट्रियसभा निर्वाचन परिणामपछि मात्र प्रतनिधिसभातर्फको निर्वाचन परिणाम...

Read moreDetails

प्रधानमन्त्री देउवाले राजीनामा नदिने

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् । आफैँले प्रतिनिधिसभा, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः...

Read moreDetails

फेरि चिसिँदै फोरम-राजपा

स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सुरु भएको संघीय फोरम र राजपाको सम्बन्ध प्रदेश २ को सरकार गठनको संघारमा चिसिन पुगेको...

Read moreDetails

कसरी अघि बढ्लान् देउवा :राजीनामा कि सत्ता हस्तान्तरण?

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन भइसकेको अवस्थामा राजीनामा दिने वा नयाँ प्रधानमन्त्रीलाई सिधै सत्ता हस्तान्तरण गर्ने विषयमा निकटस्थहरूसँग राय लिन...

Read moreDetails

भारु पाँच सय र दुई हजार दरका नोट प्रतिबन्धित तर चल्तीमा

चिया व्यवसायी आनन्दकुमार मित्तल ८ माघमा विराटनगरबाट पक्राउ परे। प्रहरीले उनको साथबाट दुई हजार दरका चार सय २५ थान भारतीय...

Read moreDetails

संघमा १५ मन्त्रालय रहने

काठमाडौं - सरकारले संघमा रहने १५ वटा मन्त्रालयको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता...

Read moreDetails

यसकारण हुँदैछ निगमको संरचना परिवर्तन

काठमाडौं - सरकारले इन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमको संरचना परिवर्तन गर्ने भएको छ । आजको कारोबारमा खबर छ...

Read moreDetails

अमेरिका पठाईदिने भन्दै करोड ठगी गर्ने सुलभ क्षेत्री पक्राउ

आफु अमेरिकी सेना भएको र अमेरिका पठाईदिने भन्दै एक करोड ५० लाखभन्दा बढीको ठगी गर्ने सुलभ पण्डित क्षेत्रीलाई सिआईबीको टोलीले...

Read moreDetails

भक्तपुरमा पाँच बर्षीया परीको बलात्कार

भक्तपुर - भक्तपुर नगरपालिका १० कमलविनायककी पाँच वर्षीया परी (नाम परिवर्तन) ले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुःखेको बताउँछिन्। धाई आमाले...

Read moreDetails

किन बन्द भयो कलंकीको नेसनल अस्पताल ?

काठमाडौं - आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कलंकीमा रहेको नेसनल अस्पताल प्रालि बन्द गर्न निर्देशन दिएको छ ।...

Read moreDetails

एमालेभित्र राष्ट्रपति बन्न लबिङ

एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ । बर्तमान...

Read moreDetails

बलात्कार आरोपमा युवक पक्राउ, युवतीका आफन्तले दाँत झारिदिए

धरान - युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धरान २ स्थित संखुवासभा होटलमा...

Read moreDetails

अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए

काठमाडौं - मानव तस्करहरुले अवैधानिक  रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा साउदी अरब पुर्याएका...

Read moreDetails

मुख्यमन्त्री चयनमा माओवादीको ‘ब्रेक’

प्रदेश ५ को मुख्यमन्त्री चयन गर्ने एमालेको रफ्तारमा माओवादी केन्द्रले बे्रक लगाईदिएको छ । पहिलो संसद् बैठकले दिन एमालेले संसदीय...

Read moreDetails

हारेकालाई राष्ट्रिय सभामा लाने देउवाको तयारी

प्रधानमन्त्री तथा नेपाली क‌ांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र पत्नी आरजु देउवालाई...

Read moreDetails

पेचिलो बन्दै प्रदेश खर्च, दुई बर्षमा ३२ अर्ब १९ करोड

प्रदेश सरकार गठन प्रक्रिया अघि बढेसँगै त्यसको खर्च व्यवस्थापन र स्रोतको विषय पेचिलो बनेको छ। चालु आवको बजेटले प्रदेशका लागि...

Read moreDetails
Page 137 of 142 1 136 137 138 142

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist