NepalTimes

पत्रपत्रिकाबाट

सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दो

काठमाडौं: सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धीे सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ । विना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति...

Read moreDetails

राष्ट्रिय गौरवका आयोजनाको अनुगमनः डेढ वर्षपछि कानून निर्माणले गति लिँदै

काठमाडौं: राष्ट्रिय गौरवका आयोजनाको प्रगति निकै सुस्त भएको सन्दर्भमा यसको अनुगमन तथा मूल्याकनसम्बन्धी कानून निर्माणको कामले डेढ वर्षपछि गति लिन...

Read moreDetails

कोसी नदीमा वर्षकै उच्च बहाव, स्थानीय त्रसित

चीनको हृवाङहो नदीपछि तिब्र गतिमा बग्ने विश्वकै दोस्रो ठूलो नदी सप्तकोसीको पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ । केही...

Read moreDetails

दोहोर्‍याएर नेतृत्व हत्याउन देउवालाई सकस

१४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लो महाधिवेशनको भन्दा बढी सकस हुने भएको...

Read moreDetails

नेपालमा ६८.६ प्रतिशत जनसंख्यामा कोभिड-१९ विरुद्धको एन्टिबडी

नेपालमा हालै गरिएको राष्ट्रिय सेरोप्रिभिलेन्स सर्वेक्षणले ६८.६ प्रतिशत जनसंख्यामा कोभिड १९ विरुद्धको एन्टिबडी बनेको देखाएको छ। अध्ययनमा खोप लिएका तथा...

Read moreDetails

फेरि पनि गोजीबाटै मन्त्री छान्ने तयारी

काठमाडौं : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र लोकतन्त्र मिचेको भन्दै सदन र सरकारबाट चर्को आलोचना गर्दै सत्तामा पुगेका...

Read moreDetails

बेपत्ता दिवस : २१ वर्षपछि मृत्युको न्यायिक घोषणा

काठमाडौं : २०५७ फागुन १० गते बेपत्ता बनाइएका बिर्खलाल कुँवरको परिवारले २१ वर्षपछि अदालतबाट मृत्युको न्यायिक घोषणा पाएको छ। रोल्पा...

Read moreDetails

लुम्बिनीमा भागबन्डा मिलाउन मन्त्रालयको संख्या १३ पुर्‍याइयो

काठमाडौं : लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको तयारी थालिएको छ । गठबन्धन सरकारमा मन्त्रीका आकांक्षी धेरै भएपछि यहा मन्त्रालयको संख्या...

Read moreDetails

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा

काठमाडौं : चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनःसुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै...

Read moreDetails

पार्टीबाट मन्त्री छान्ने जिम्मा नेपाललाई

काठमाडौं: माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ । नेकपा (एकीकृत...

Read moreDetails

नयाँ दल रोज्न २२ गतेसम्मको समय

काठमाडौं: निर्वाचन आयोगले गत प्रदेश सभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित बनेका जनप्रतिनिधिलाई...

Read moreDetails

नेपालसहित १४ सांसदको पद जोगियो

काठमाडौं: नेकपा (एमाले)बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको...

Read moreDetails

नौ करोड बराबरको कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ

काठमाडौं: प्रहरीले ९ करोड मूल्यबराबरको २ किलो ९ सय ६६ ग्राम कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।...

Read moreDetails

राष्ट्र बैंकको लगानी सीमाभन्दा बढी

१३ भदौ, काठमाडौं । समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर...

Read moreDetails

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा प्रधानन्यायाधीशले नहेर्ने

काठमाडौं: संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा आउँदो शुक्रबार १८ भदौमा पेसी तोकिने भएको छ । सो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिदामा...

Read moreDetails

सुदूरपश्चिममा भीम रावललाई धक्का

सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री...

Read moreDetails

नेप्सेको निमित्त सीईओको जिम्मेवारी निरन्जन फुयाललाई

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । सर्वोत्तम सिमेन्टको शेयर...

Read moreDetails

कांग्रेस १४औं महाधिवेशनः निधि पहिलो उम्मेद्वार

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाविधेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । निधिले शुक्रबार बानेश्वर थापागाउँमा सम्पर्क...

Read moreDetails

फाइजरको खोप ल्याए भण्डारण गर्न समस्या हुने

नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ।...

Read moreDetails

बाढीले १५ सय घर डुबानमा : पाँचको मृत्यु, चार बेपत्ता

काठमाडौं : लगातारको वर्षाले आएको बाढीबाट विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक...

Read moreDetails

भौतिक उपस्थितिमै पठनपाठन

सिन्धुपाल्चोक: कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेका सिन्धुपाल्चोकका अधिंकाश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको...

Read moreDetails

यी हुन् एकीकृत समाजवादीका मन्त्रीका दाबेदार

एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा...

Read moreDetails

कांग्रेसमा महाधिवेशन चटारो: निजी कार्यालय खोलेर कार्यकर्तासँग जोडिँदै नेताहरू

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले सम्पर्क कार्यालय खोल्न थालेका छन् । कांग्रेस उपसभापति...

Read moreDetails

काँग्रेसको १४औँ महाधिवेशन: ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

काठमाडौँ: नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । यही भदौ १८ गते...

Read moreDetails

कार्यविधिबिना नै संघीय सरकारले गर्यो ५ अर्ब बढी खर्च

काठमाडौं : गत वर्ष संघीय सरकारका विभिन्न निकायले कोरोना नियन्त्रणका नाममा खर्चसम्बन्धी कार्यविधि नै नबनाई ४ अर्ब ७९ करोड ८६...

Read moreDetails

तत्काल नयाँ पार्टी खोल्ने हृदयेश त्रिपाठीको घोषणा

११ भदौ, काठमाडौं । केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ...

Read moreDetails

नेपालमा दैनिक तीन लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताएका छन् । सरकारले तीव्र गतिमा...

Read moreDetails

मेयर-उपमेयर र पदाधिकारीले कानुनविपरित बुझेको १ करोड ३६ लाख भत्ता असुल गर्न निर्देशन

काठमाडौं : आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै गत वर्ष एउटै बैठकमा तीन लाख ३९ हजारको चिया पिएको काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले...

Read moreDetails

काँग्रेस अधिवेशनमा उम्मेदवारी दर्ताबाटै करोडौं रुपियाँ संकलन हुने

सत्ताधारी दल नेपाली कांग्रेसले महाधिवेशनका लागि उम्मेदवारी दर्ताबाटै करोडौं रुपियाँ संकलन गर्ने भएको छ । भदौ १८ गतेदेखि तल्लो तहको...

Read moreDetails

ओलीविरुद्ध विद्रोह गर्न नेपालको आग्रह

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाएका छन्। नवौं महाधिवेशनबाट अध्यक्ष...

Read moreDetails

पीडितलाई १० लाख राहत दिएर तुइन घटना थामथुम पार्ने सरकारकै प्रयास

काठमाडौं : महाकाली नदी तर्ने क्रममा तुइनको लठ्ठा खुस्काइदिएपछि नेपाली युवा जयसिंह धामी बेपत्ता भएको घटना अनुसन्धानमा भारतले असहयोग गरेको...

Read moreDetails

तत्काल नयाँ पार्टी खोल्ने हृदयेश त्रिपाठीको घोषणा

केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको छ।...

Read moreDetails

खेमा बदल्दा हातमा सत्ता

एमाले सचिव एवं प्रदेश १ का संयोजक भीमप्रसाद आचार्य प्रदेश १ को मुख्यमन्त्री बनेका छन्। तत्कालीन नेकपामा विभाजन आएपछि त्यति...

Read moreDetails

न्यायपालिकामा भ्रष्टाचार झांगिने खतरा

काठमाडौं: न्यायपालिकामा भ्रष्टाचार झांगिँदै जानसक्ने औंल्याउँदै अध्ययन समितिले तुरुन्तै प्रभावकारी कदम चाल्न सुझाव दिएको छ । न्यायपालिकामा हुने विकृत्ति, विसंगति,...

Read moreDetails

ओली सरकारले ल्याएकाे अध्यादेश बजेट प्रतिस्थापन गर्न अर्थमन्त्रीले थाले छलफल

अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न अर्थमन्त्री जनार्दन शर्माले सक्रियता बढाएका छन् । यसै क्रममा बिहीवार मन्त्री शर्माको अगुवाइमा...

Read moreDetails

स्थानीय तहले गरे कार्ययोजनाबिना नै ७ अर्ब खर्च

काठमाडौं : कोभिड महामारी नियन्त्रणका नाममा देशभरका विभिन्न स्थानीय तहले व्यवस्थित कार्ययोजनाबिना नै ७ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका...

Read moreDetails

मन्त्रीमण्डल विस्तार हुँदा केही मन्त्रीको जिम्मेवारी हेरफेर हुने

सरकारमा रहेका केही मन्त्रीको समेत जिम्मेवारी हेरफेर हुने भएको छ । सरकारमा हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्री बनाउने प्रधानमन्त्री...

Read moreDetails

१४ खर्बको व्यापार घाटाः आयात र निर्यात दुवै बढ्यो

काठमाडौं : आर्थिक वर्ष २०७७-७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब...

Read moreDetails

कांग्रेसलाई सात, माओवादी, नेकपा एस र जसपालाई ६-६ मन्त्रालय

काठमाडौं: सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)...

Read moreDetails

ओलीले उद्घाटन गरेका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न देउवाको निर्देशन

१० भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न...

Read moreDetails

पार्टी फुटेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

१० भदौ, काठमाडौं । बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको एक सातामा नै प्रदेशका सामाजिक विकासमन्त्री...

Read moreDetails

४६ अर्ब ६४ करोड लगानीका ठेक्का हस्तान्तरण हुनै बाँकी

काठमाडौं : मुलुकमा संघीयता कार्यान्वयनमा आइसकेपछि पनि प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण हुने भनिएका अर्बौं लगानीका सडकका ठेक्काहरू अलपत्र परेका...

Read moreDetails

सुरुङमार्ग निर्माणका लागि नौ कम्पनीको आवेदन

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौ वटा कम्पनीले आवेदन दिएका छन् । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान...

Read moreDetails

अन्ततः एमाले विभाजित भएरै छाड्यो

१० भदौं , काठमाडौं। निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि एमालेका ५५ केन्द्रीय सदस्य र...

Read moreDetails

अझै पार्टीको नेतृत्व गर्ने ओलीको संकेत

काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन् । अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण...

Read moreDetails

कर तिराउन बाजागाजासहित घरदैलोमा काठमाडौं महानगर

काठमाडौं : सोल्टीमोडको प्लाटिनम होटल एन्ड स्पाको आँगनमा पुगेर बुधबार एक समूहले नाचगान गर्न थाले । बाजागाजासहितको नाचगान पर्यटकलाई स्वागत...

Read moreDetails

रोजगारीका लागि नेपाल आउने विदेशी बढे

काठमाडौं : कोरोना संक्रमणका कारण नेपालबाट विदेश जाने श्रमिक घटिरहेको बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या भने बढेको छ...

Read moreDetails

आन्दोलनको तयारीमा उखु किसान

काठमाडौं: चिनी मिललाई उखु विक्री गरेबापत पाउनुपर्ने बक्यौता रकमको पूर्ण भुक्तानी अझैसम्म पनि नपाएका सर्लाहीका उखु किसानले बक्यौता रकम भुक्तानीको...

Read moreDetails

काँग्रेसको १४औँ महाधिवेशन: निर्वाचन अधिकृत खटाइँदै

काठमाडौँ: नेपाली काँग्रेसले एक/दुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील...

Read moreDetails

गण्डकी प्रदेशमा अर्बपति मन्त्री

पोखरा : गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र...

Read moreDetails

तराई क्षेत्रमा सात हात्तीले मच्चाए आतङ्क

काठमाडौँ: तराई क्षेत्रमा सातवटा हात्तीले बढी आतङ्क मच्चाइरहेका छन् । झापादेखि कञ्चनपुरसम्मको जङ्गलमा २२७ वटा रैथाने हात्ती पाइने आँकडा छ । त्यसमध्ये...

Read moreDetails

एकीकृत निर्देशिका संशोधन गर्दै मौद्रिक नीति कार्यान्वयनमा

काठमाडौं: नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयन शुरू गरेको छ । राष्ट्र बैंकले मंगलवार एकीकृत निर्देशन २०७७...

Read moreDetails

ऋणको भरमा चल्दै सामाजिक सुरक्षा कोष

काठमाडाैँ: विवादित बनिरहेको सामाजिक सुरक्षा कोष ऋणको भरमा चल्दै आएको पाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ‘नयाँ...

Read moreDetails

राज्यमन्त्री श्रेष्ठ आबद्ध लेबोरेटोरी विद्यालयले त्रिविको ११३ रोपनी जग्गा ओगट्यो, उल्टै धम्की

काठमाडौं : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसम्बद्ध लेबोरेटोरी माध्यमिक आवासीय विद्यालयले पनि त्रिविको एक सय १३ रोपनी जग्गा आगटेको छ ।...

Read moreDetails

खोसियो एमालेमा रहेका पूर्वमाओवादीको जिम्मेवारी

दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी...

Read moreDetails
Page 15 of 142 1 14 15 16 142

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist