NepalTimes

पर्यटन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखियो बुद्धको प्रतिमा

१९ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना गरिएको छ । सरकारले विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास...

Read moreDetails

पर्यटन वर्षमा जमैकाका पर्यटनमन्त्री नेपाल घुम्दै

१७ पुस, काठमाडौँ । जमैकाका पर्यटनमन्त्री एडमण्ट बर्टलेटले उपत्यकामा रहेका विभिन्न सम्पदाहरुको अवलोकन गरेका छन् । ‘नेपाल भ्रमण वर्ष २०२०’...

Read moreDetails

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ

१६ पुस, काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ । काठमाडौंको दशरथ रंगशालासँगै देशैभर विभिन्न कार्यक्रम...

Read moreDetails

प्रदेश राजधानी विराटनगरमा भ्रमण वर्षको भब्य उद्घाटन

१६ पुस, विराटनगर । नेपाल पर्यटन वर्ष २०२० को प्रदेश १ सरकारले पनि भव्य शुभारम्भ गरेको छ । प्रदेश सरकारले...

Read moreDetails

नेपाल भ्रमण वर्ष: इलाममा एक रुपैयाँमा पर्यटकलाई बास

१६ पुस, इलाम ।  नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई...

Read moreDetails

कांग्रेसको भ्रमण वर्षको नारा ‘एक परिवार दुई पर्यटक’

१५ पुस, काठमाडौँ । नेपाली कांग्रेसले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई योगदान गर्न आग्रह गरेको...

Read moreDetails

अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अत्यन्तै कम : पर्यटनमन्त्री

१५ पुस, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कम रहेको बताएका हुन्...

Read moreDetails

भ्रमण वर्ष उद्घाटनको दिन मुलुकभर दिपावली गरिने

१४ पुस, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पूरा भएको जनाएको छ...

Read moreDetails

बन्दीपुरमा सत्तरी प्रतिशत चिनियाँ पर्यटक

१४ पुस, तनहुँ । पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम शुरु...

Read moreDetails

पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रले के गरिरहेको छ ?

१३ पुस, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका...

Read moreDetails

भ्रमण वर्षमा पर्यटकलाई छुटै छुट

१३ पुस, काठमाडौँ ।  सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ जति नजिकिँदैछ, मुलुकको समग्र पर्यटन क्षेत्रमा नयाँ...

Read moreDetails

विश्वका १४ अग्ला टावरबाट भ्रमण वर्षको प्रचार गरिने

१३ पुस, काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारका लागि सरकारले विश्वका विभिन्न शहरमा रहेका अग्ला टावरमा नेपालको झण्डा...

Read moreDetails

२०१९ मा चार हजार पर्यटकले भ्रमण गरे उपल्लो मुस्ताङ

१० पुस, मुस्ताङ । सन् २०१९ मा करिब चार हजार विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जनवरीदेखि नोबेम्बरसम्म...

Read moreDetails

नारायणीमा चल्यो साढे दुई तले क्रुजसिप

७ पुस, चितवन । नारायणी नदीमा २ सय २० यात्रु क्षमताको दुई तले क्रुजसिपकोसफल परीक्षण भएको छ। भारतबाट प्राविधिक टोली...

Read moreDetails

यसरी गर्दैछ प्रदेश १ सरकारले भ्रमण वर्षको उद्घाटन

७ पुस, विराटनगर । प्रदेश १ मा नेपाल भ्रमण वर्षको उद्घाटन समारोहलाई भव्य बनाउन प्रस्तावित कार्यक्रमको खाका प्रस्तुत गरिएको छ...

Read moreDetails

पूर्वका धार्मिक तथा पर्यटकिय क्षेत्र हवाई सेवामार्फत जोडिँदै

२ पुस, ताप्लेजुङ ।   पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय...

Read moreDetails

प्रसिद्ध जापानी आरोही हिरोताका भन्छन्– नेपाल पृथ्वीको स्वर्गजस्तो

१ पुस, काठमाडौँ । ‘पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ । मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर...

Read moreDetails

विश्वका घुम्नैपर्ने देशको सुचीमा नेपाल पहिलो

१ पुुस, काठमाडौँ । चर्चित मिडिया कम्पनी फोब्र्सले आगामी दशकको सुरुआत (सन् २०२०)मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाललाई पहिलो...

Read moreDetails

पर्यटन प्रवद्र्धन गर्न प्रदेश १ मा सद्भावना दूत नियुक्त

२८ मंसिर, विराटनगर । नेपाल भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि प्रदेश नं. १ सरकारले सद्भावनादूत नियुक्त गरेको छ । कीर्तिमानी...

Read moreDetails

चलचित्र पर्यटन: छायाङ्कनका लागि नेपाल

२६ मंसिर, काठमाडौँ ।  मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताले भरिएको नेपाल चलचित्र पर्यटनका लागिसमेत...

Read moreDetails

भ्रमण वर्षमा मोदी नेपाल आउने योगेश भट्टराईको अपेक्षा

२२ मंसिर, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुने अपेक्षा...

Read moreDetails

पर्यटन क्षेत्रको चुनौती अन्तर्राष्ट्रिय कनेक्टिभिटि : योगेश भट्टराई

२२ मंसिर, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन नसकिएको बताएका...

Read moreDetails

भ्रमण वर्षलाई लक्षित गरेर पाँच हजार व्यक्तिलाई पर्यटकीय तालिम दिइने

२२ मंसिर, काठमाडौँ ।  नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालिम...

Read moreDetails

दक्षिण एसियाकै पहिलो स्काई वाल्क टावर काठमाडौँमा बन्ने

२१ मंसिर, काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण...

Read moreDetails

नागरिक उड्डयनको क्षेत्रमा शुन्य सहनशीलता : योगेश भट्टराई

२१ मंसिर, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले...

Read moreDetails

विराटनगरमा पहिलो पटक सडक महोत्सव हुने

२० मंसिर, विराटनगर । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउदै गर्दा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले विराटनगरमा पहिलो...

Read moreDetails

रारामा नेपाल टेलिकमको फोरजी सेवा सुरु

२० मंसिर, मुगु । नेपालको सवैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको रारामा नेपाल टेलिकमले फोरजी...

Read moreDetails

भ्रमण वर्ष सफल बनाउन राजनीतिक कार्यकर्ता परिचालन गरिने

१९ मंसिर, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन २०२० पर्यटन वर्षको रुपमा मात्र नभएर पर्यटन...

Read moreDetails

पर्यटन प्रवद्र्धन गर्न भारतको गोवाबाट सिकौं

१९ मंसिर, गोवा । पर्यटन प्रवद्र्धन र विकासका लागि ठूला ठूला काम नै गर्नुपर्छ भन्ने छैन । आफुसंग भएका पूराना...

Read moreDetails

नेपाल भ्रमण वर्ष २०२० का लागि गीत रचना गर्न आह्वान, उत्कृष्टलाई पुरस्कार

१९ मंसिर, काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२ ’ मनाउने तयारीमा रहेको सरकारले भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक...

Read moreDetails

भ्रमण वर्षलाई लक्षित गरी निकुञ्जमा जङ्गल सफारी खुला

१९ मंसिर, काठमाडौँ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । भ्रमण...

Read moreDetails

कोशी टप्पुका हात्ती सौरहा लगिएपछि प्रदेश १ सरकारले माग्यो गैंडा

१८ मंसिर, काठमाडौं । प्रदेश १ सरकारले कोशी टप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरिएका हात्तीको सट्टामा गैंडा मागेको छ । कोशी...

Read moreDetails

नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन राजदुतहरुलाई पर्यटनमन्त्रीको आग्रह

१८ मंसिर, काठमाडौँ । पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कुटनीतिक नियोगहरुसँग छलफल गरेको छ । संस्कृति, पर्यटन...

Read moreDetails

भ्रमण वर्षको प्रचार गर्न कार ¥याली हुने

१६ मंसिर, काठमाडौँ । भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्ने उद्दश्यले कार ¥याली हुने भएको छ । स्कल इन्टरनेशनलले...

Read moreDetails

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गुरुयोजना तयार

१६ मंसिर, विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बनाउने गरी विकास र विस्तारका लागि गुरुयोजना तयार भएको छ ।...

Read moreDetails

भ्रमण वर्ष २०२० मा सरकारको खर्च ६२ करोड, कुन शीर्षकमा कति हुँदैछ खर्च

१५ मंसिर, काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० शुरु हुन अब १ महिनामात्रै वाँकी छ । सरकारले विशेष तामझामका साथ...

Read moreDetails

चितवनको सोमेश्वर गढी मुर्तिले सजाइयो

१२ मंसिर, चितवन । चितवनको दक्षिण भेगमा रहेको माडी नगरपालिकाको सोमेश्वर गढी क्षेत्रलाई आकर्षक मूर्तीहरुले सजाइएको छ । नेपाल र...

Read moreDetails

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०२० को मार्चभित्रै सञ्चालनमा आउने

१२ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ । अहिले यो...

Read moreDetails

ट्याक्सी चालकको ब्यवहार सुध्रिए ४० लाख पर्यटन आउछन्ः योगेश भट्टराई

९ मंसिर, काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रु मैत्री व्यवहार तालिम दिएको...

Read moreDetails

नेपाल भ्रमण बर्ष मुल आयोजक समितिको बैठक जारी

९ मंसिर, काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिको ५ औँ बैठक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा...

Read moreDetails

पर्यटन प्रबद्र्धन गर्न प्रदेश १ मा ‘यात्रा पूर्वको’

८ मंसिर, विराटनगर । पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रबद्र्धनका लागि प्रदेश १ सरकारले यात्रा पूर्वको शुभारम्भ गरेको छ । पूर्वको...

Read moreDetails

भारतीय गाडीमा भ्रमण वर्षको पोस्टर टाँस्ने अभियान सुरु

७ मंसिर, झापा ।   पूर्वीनाका काँकडभिट्टामा लायन्स क्लब अफ काँकडभिट्टाले नेपाल प्रवेश गरेका सबै भारतीय सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष...

Read moreDetails

भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त

७ मंसिर, काठमाडौँ । सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सदस्य सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । संस्कृति पर्यटन...

Read moreDetails

नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० मुलुकका पर्यटनमन्त्री आउने

६ मंसिर, काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ ।...

Read moreDetails

पर्यटन प्रवर्द्धन गर्न ‘राइड टु सिन्धुलीगढी’ साइकल यात्रा

६ मंसिर, काठमाडौं । राइड टु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु भएको छ । काठमाडौँमा पशुपति क्षेत्रबाट पर्यटनमन्त्री योगेश भट्टराईले...

Read moreDetails

चीनले किन बढायो नेपाल हुँदै जाने भारतीय पर्यटकका लागि शुल्क ?

४ मंसिर, काठमाडौँ ।  चीनको तिब्बतस्थित कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन्...

Read moreDetails

प्रदेश एकमा भ्रमणका लागि हवाईजहाज सेवा सुरु गरिने

४ मंसिर, विराटनगर । प्रदेश एकको धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणका लागि हवाईजहाज सेवा सुरु गरिने भएको छ। बिराटनगरस्थित विराट होलिडे...

Read moreDetails

पोखराको आकाशमा स्काइड्राइभ, लोभिँदै साहसिक खेल पारखी

४ मंसिर, कास्की।  पोखरा सुन्दर शहरका रूपमा विश्वभर प्रसिद्ध छ । तालतलैया हिम शृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने क्षमता पोखरासँग छ...

Read moreDetails

खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशीको लडेर ज्यान गयो

१ मंसिर, सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ । डेनमार्कबाट खुम्बु भ्रमणमा आएका...

Read moreDetails

चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार

३० कात्तिक, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल...

Read moreDetails

भ्रमण वर्षमा नयाँ हिमाल आरोहणका लागि खुला गरिने

३० कात्तिक, चितवन । भ्रमण वर्षको शुरुआतमा नयाँ हिमाल आरोहणका लागि खुला गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले...

Read moreDetails

राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

२८ कात्तिक, कास्की ।  बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरिएको छ । नेपालको...

Read moreDetails

भ्रमण बर्षको प्रचारका लागि ४ भाषामा टेलिभिजन कार्यक्रम

२८ कात्तिक, काठमाडौँ । भ्रमण बर्ष २०२० को प्रचार–प्रसार गर्न पाक्षिक टेलिभिजन ‘ट्राभल सो’ प्रशारण गरिने भएको छ । ‘नेपाल...

Read moreDetails

बंगलादेशका राष्ट्रपतिको फेवातालमा जलविहार

२८ कात्तिक, पोखरा । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको फेवातालमा जलविहार गरेका छन् । बिहीबार बिहान पर्यटकीय नगरी पोखरा...

Read moreDetails

बङ्गलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै, फेवातालमा डुंगा सयर गर्ने

२८ कात्तिक, पोखरा । बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आउँदै छन् । राष्ट्रपति हमिद आज बिहान ११ः३०...

Read moreDetails

काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु

२७ कात्तिक, काठमाडौँ । काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार काठमाडांैमा एक...

Read moreDetails

पर्यटनमन्त्री भन्छन् – निजगढ अन्तराष्ट्रिय विमानस्थल छिट्टै निर्माण हुन्छ

२७ कात्तिक, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नरहेको बताएका...

Read moreDetails

नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीपको यही महिना टेष्ट ड्राइभ

२७ कात्तिक, चितवन ।  सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी...

Read moreDetails

पर्यटन वर्षको तयारी, ठमेलमा यस्तो देखियो अनुगमन

२५ कात्तिक, काठमाडौँ । ‘पर्यटन भ्रमण वर्ष २०२०’लाई लक्षित गर्दै ठमेल विकास परिषद्को नेतृत्वमा काठमाडौको ठमेल क्षेत्रमा अनुगमन गरिएको छ...

Read moreDetails
Page 9 of 12 1 8 9 10 12

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist