वैदेशिक रोजगारीका लागि प्रदेशबाटै श्रम स्वीकृति

काठमाडौं : सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको छ ।, यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ । यससँगै वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाट सेवा उपलब्ध गराउने जानकारी दिए… Continue reading वैदेशिक रोजगारीका लागि प्रदेशबाटै श्रम स्वीकृति

पप्पुलाई राष्ट्र बैंक भवन बनाउन दिने कि नदिने भन्ने निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई , राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्णय गर्न सकेन

काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिनेरनदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ । ,यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । नियमअनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक… Continue reading पप्पुलाई राष्ट्र बैंक भवन बनाउन दिने कि नदिने भन्ने निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई , राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्णय गर्न सकेन

अब प्रदेशकै नामबाट मोटरसाइकलको नम्बर प्लेट

काठमाडौं : दसैंअघि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो । अब पहिलेजस्तो अञ्चलको आधारमा नभई प्रदेशका आधारमा नम्बर प्लेट दिइनेछ । मन्त्रिपरिषद्ले यो व्यवस्थालाई हेरफेर गर्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ । नयाँ व्यवस्थानुसार… Continue reading अब प्रदेशकै नामबाट मोटरसाइकलको नम्बर प्लेट

संविधानसँग बाझिएका कानुन संशोधनको तयारी सुस्त

आउँदो फागुन २१ गतेभित्र संविधानसँग बाझिएका सबै कानुन पुनरावलोकन भइसक्नुपर्ने संवैधानिक समयसीमा छ तर विभागीय मन्त्रालयहरूले संविधानसँग बाझिएका कति कानुन संशोधन गर्नुपर्ने भन्ने यकीन अझै गरेका छैनन् । संघीय संसद्को पहिलो अधिवेशन सुरु भएको मितिले एक वर्षभित्र संविधानसँग बाझिएका कानुन संशोधन नभए स्वतः बदर हुने संवैधानिक व्यवस्था छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले… Continue reading संविधानसँग बाझिएका कानुन संशोधनको तयारी सुस्त

निर्मला पन्त हत्या प्रकरण : तीन महिनामा उपलब्धि शून्य, यसरी हुँदैछ अनुसन्धान

कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ । , यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन… Continue reading निर्मला पन्त हत्या प्रकरण : तीन महिनामा उपलब्धि शून्य, यसरी हुँदैछ अनुसन्धान

बजारखण्डमा सिटी सफारीलाई निषेध

विराटनगर : विराटनगर मेनरोडको मुख्यबजार खण्डमा सिटी सफारीलाई प्रवेश निषेध गरिएको छ । ट्राफिक जाम बढेपछि विराटनगर मेनरोडको जलजला चोकदेखि बुधहाट चोकसम्म सिटी सफारी प्रवेश निषेध गरिएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । ट्राफिक जाम बढेपछि एकतर्फी सञ्चालन भैरहेका सिटी सफारीलाई पनि प्रवेश निषेध गरिएको हो । तत्काललाई तिहार र छठपर्वसम्म… Continue reading बजारखण्डमा सिटी सफारीलाई निषेध

सामान्य विवादमा छुरा हानी हत्या

विराटनगर ः गत कात्तिक २ गते दशैँको टिकाको दिन विराटनगर– ९ हनुमान मन्दिरमा लागेको मेला हेर्न गएका राहुल भगतको हत्यामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मेलामा हिँड्दा ठोक्किएको निहुँमा विवाद हुँदा विराटनगर–१४ का १९ बर्षीय राहुल भगतको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १८ बर्ष मुनीका ५ युवकसहित ६ जनालाई… Continue reading सामान्य विवादमा छुरा हानी हत्या

कुहिँदै फास्ट ट्रयाकको काठ

बारा : निर्माणाधिन निजगढ काठमाडौं फास्ट ट्रयाक (द्रुतमार्ग) का लागि काटिएका ४० हजार क्युफिट काठ कुहिन थालेको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । यो काठ सेनाले ट्रयाक खोल्ने क्रममा काटेर उत्पादन गरी १० महिनाअघि सम्बन्धित सामुदायिक वन र तत्कालिन जिल्ला वन कार्यालयलाई बुझाएको थियो । सेनाले रुख काटेर सम्बन्धितलाई हस्तान्तरण गरेको… Continue reading कुहिँदै फास्ट ट्रयाकको काठ

मेजरसहित १८० सैनिकमाथि ‘कोर्ट मार्सल’

काठमाडौं : सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने अधिकृतसहित करिब २ सय सैनिक कर्मचारी कारबाहीमा परेका छन् । सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्यपृतना मुख्यालय (हेटौंडा) मा कार्यरत सेनानी (मेजर) सहित १ सय ८० सैनिकमाथि कोर्ट मार्सल गर्न लागिएको हो ।,आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । कारबाहीमा परेकाहरु… Continue reading मेजरसहित १८० सैनिकमाथि ‘कोर्ट मार्सल’

निर्मला हत्या प्रकरणः एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

काठमाडौँ,कात्तिक ९ निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृहमन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुबैलाई बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ । साउन १० गते… Continue reading निर्मला हत्या प्रकरणः एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

भगत हत्याकाण्डमा संलग्न ६ जना पक्राउ, सामान्य भनाभनमै छुरा प्रहार !

विराटनगर, कात्तिक ८ विजयादशमीको दिन विराटनगरमा भएको हत्याकाण्डमा संलग्न अभियुक्त पक्राउ परेका छन् । गएको असोज २ गते दशैंको मेला घुम्ने क्रममा हत्या गरिएका विराटनगरका १४ का राहुल भगतको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । सो प्रक्ररणमा संलग्न ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विहीबार… Continue reading भगत हत्याकाण्डमा संलग्न ६ जना पक्राउ, सामान्य भनाभनमै छुरा प्रहार !

बीपी राजमार्ग पुन : र्निर्माणका लागि जापानको सहयोग

काठमाडौँ,कात्तिक ८ जापानले बीपी राजमार्ग पुन र्निर्माणका लागि नेपाललाई १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका छन् । १६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ को गोर्खा… Continue reading बीपी राजमार्ग पुन : र्निर्माणका लागि जापानको सहयोग

दलका नेताको सम्पत्ति विवरण सार्वजनिक भएन,कानुन उल्लंघन गर्नेलाई खै कारबाही ?

कानुन उल्लंघन गर्दै सम्पत्ति विवरण सार्वजनिक नगर्ने राजनीतिक दलका नेताहरूले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिन अटेर गरेका छन् । आयोगले राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यलाई सम्पत्ति विवरण सार्वजनिक नगरेकाले कारबाही किन नगर्ने भन्दै गत १० असोजमा सात दिनभित्र जवाफ दिने म्याद तोकेर स्पटीकरण सोधेको थियो ।करिब एक महिना बितिसक्दा पनि उनीहरूले आयोगको पत्रको… Continue reading दलका नेताको सम्पत्ति विवरण सार्वजनिक भएन,कानुन उल्लंघन गर्नेलाई खै कारबाही ?

कर्मचारी समायोजन गर्न नयाँ ऐन

काठमाडौं : प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउन सरकारले कर्मचारी समायोजन गर्न नयाँ ऐन ल्याउने तयारी गरेको छ । प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई स्वतः एक तह बढुवा दिने, सेवा सुविधा वृद्धि गर्ने व्यवस्थासहित समायोजन ऐन ल्याउन लागिएको हो ।, यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनअनुसार संघीय… Continue reading कर्मचारी समायोजन गर्न नयाँ ऐन

चितवनमा पेट्रोल अभाव, तेल भर्नेको लामो लाइन

चितवन : दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ । तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन ।,यो सामाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् । जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो ।

सडकले जोडिँदै नेपाल–सिक्किम

नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ । ,आजको नागरिक दैनिकमा समाचार छापिएको छ । सिक्किम सरकारले नेपाल भारत सिमाना चिवाभन्ज्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो । डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ ।

विद्युतीय बसका लागि चार्जिङ स्टेसनको कमी

काठमाडौं : वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि सुरु गरिए पनि ती बस चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण भने अनिश्चित देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेसन निर्माण गरेको छ तर त्यो प्राधिकरणको प्रयोजनका लागि मात्रै हो। त्यसबाहेक उपत्यकामा ‘चार्जिङ… Continue reading विद्युतीय बसका लागि चार्जिङ स्टेसनको कमी

चौपायाले बाली खाईदिएको भन्दै बुद्धालाई मलमुत्र खुवाईयो

उदयपुरगढी गाउँपालिका–५ मौवासीकी ७५ वर्षीय बृद्धालाई उनकै छिमेकीले मलमुत्र खुवाएर दुव्र्यबहार गरेका छन् । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । छाडा चौपायाले बाली खाईदिएको विषयमा बढेको विवादमा छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भी राई र छोरा देवबहादुर राईले बृद्धालाई दिसा गर्न लगाई सोही दिसा खान लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक… Continue reading चौपायाले बाली खाईदिएको भन्दै बुद्धालाई मलमुत्र खुवाईयो

मापसे विरुद्ध प्रहरी कार्वाही : सानालाई परीक्षा, ठुलालाई मुद्दा

विराटनगर ः मादक पदार्थ सेवन गरी सवारी कुदाउने साना सवारी चालक विरुद्ध परीक्षा सञ्चालन गरेको मोरङ प्रहरीले सार्वजनिक र ठुला सवारी चालकलाई मुद्दा चलाउन थालेको छ । गत असोज २३ गतेदेखि मापसे गरी सवारी चलाउने चालकलाई परीक्षा लिन सुरु गरेको प्रहरीले ठुला सवारी चालकलाई भने मुद्दा चलाएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको… Continue reading मापसे विरुद्ध प्रहरी कार्वाही : सानालाई परीक्षा, ठुलालाई मुद्दा

अवकाश मिति बढाएर पराजुलीको पेन्सनपट्टा, प्रधानन्यायाधीश मिश्रले मिचे सर्वोच्चकै फैसला

काठमाडौं: प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको फैसलासँग बाझिने गरी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टाका लागि न्यायपरिषद् अध्यक्षका हैसियतमा सिफारिस गरिदिएका छन् । सर्वोच्चले पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते कायम गरेकामा मिश्रले २०७४ फागुन ३० गते कायम हुने गरी सिफारिस गरेका हुन् । न्यायपरिषद् अध्यक्षका हैसियतले प्रधानन्यायाधीश मिश्रले २०७४ फागुन ३० गते अवकाश मिति कायम… Continue reading अवकाश मिति बढाएर पराजुलीको पेन्सनपट्टा, प्रधानन्यायाधीश मिश्रले मिचे सर्वोच्चकै फैसला

बिराटनगरको कंचनबारी चौकबाट लागूऔषध सहित २ पक्राउ

विराटनगर, कात्तिक ७ प्रतिवन्धित लागूऔषध सहित मोरङको बिराटनगर महानगरपालिका–४ स्थित कंचनबारी चौकबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सि.आर. भी. भट्टाचौकबाट खटिएको प्रहरीको टोलीले राती सवा १० बजे लागूऔषध सहित सुनसरी धरान उप–महानगरपालिका–१६ बस्ने बर्ष ३३ को तिलक लोहार र धरान–१३ बस्ने बर्ष १८ को बिकेश रुम्बालाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका… Continue reading बिराटनगरको कंचनबारी चौकबाट लागूऔषध सहित २ पक्राउ

ट्याक्सी दुर्घटनामा १ को मृत्यु, ११ घाइते

ईलाम, कार्तिक ७ ईलामको देउमाई नगरपालिका–६ स्थित मुदेलमा मंगलबार दिउँसो ट्याक्सी दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दिउँसो १ बजे मेची राजमार्ग अन्तर्गत झापाबाट पाँचथर जाँदै गरेको मे १ ज २६५७ नम्बरको ट्याक्सी अचानक सडक देखी २० मिटर तल खसेको थियो । दुर्घटनामा परि ट्याक्सीमा सवार पाँचथर… Continue reading ट्याक्सी दुर्घटनामा १ को मृत्यु, ११ घाइते

छुट्टाछुटै सवारी दुर्घटनामा २ जनाको मृत्यु

मोरङ, कार्तिक ७ मोरङ र सुनसरीका २ छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यू भएको छ । मोरङको ग्रामथान गाँउपालिका–४ मोतीपुरमा को २ त १५२८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदल यात्री सोही स्थान बस्ने बर्ष ५५ की धिरादेवी बिश्वासको मृत्यू भएको छ । आज बिहान ११ः ०० बजेको समयमा मोतीपुर स्थित भित्री बाटोमा उक्त… Continue reading छुट्टाछुटै सवारी दुर्घटनामा २ जनाको मृत्यु

सामुदायिक अधिकार स्थापित गर्न सामूहिक पहल आवश्यक

विराटनगर,कात्तिक ७ सामुदायिक अधिकार स्थापित गर्न सामूहिक पहल आवश्यक रहेको बैश्य समुदायका अगुवाहरुले बताएका छन् । नेपाल वैश्य युवा संघ मोरङले आज विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै युवा नेता एवम समाजका अगुवा दिनेश साहले वर्तमान संविधानमा बैश्यको पहिचान नभएको बताए । उनले समुदायभित्र रहेको जातिय विभाजनको… Continue reading सामुदायिक अधिकार स्थापित गर्न सामूहिक पहल आवश्यक

आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता बृद्धि गरिन्छ : मन्त्री भानुभक्त ढकाल

विराटनगर,कात्तिक ७ कानुन, न्याय तथा आन्तरिक मामिला मन्त्री भानुभक्त ढकालले अब आउने वजेटबाट जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढेर आउने बताएका छन् । मोरङको सुन्दरहरैंचामा आज आयोजित अन्तरक्रिया तथा ब्याज अनुदान फिर्ता कार्यक्रममा बोल्दै मन्त्री ढकालले आगामी बजेटमा सुरक्षा भत्ता वृद्धि गरिने बताए । उनले सरकारले आफ्नो काम नियमित रुपमा गरिरहेको अहिले अब चाँडै… Continue reading आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता बृद्धि गरिन्छ : मन्त्री भानुभक्त ढकाल

बडादशैँको अन्तिम दिन प्रधानमन्त्रीबाट विशिष्ट व्यक्तिलाई टीका

काठमाडौँ, कात्तिक ७ बडादशैँको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट आज विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले आज टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीसँग टीकाको दिनदेखि हालसम्म पनि निरन्तररुपमा टीका ग्रहण गर्ने विशिष्ट व्यक्ति तथा सर्वसाधारणको उल्लेख्य भीड लागेको छ । बडादशैँको अन्तिम दिन आज मन्त्री, प्रतिनिधिसभाका सदस्य, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तित्व, राजनैतिक दलका नेता,… Continue reading बडादशैँको अन्तिम दिन प्रधानमन्त्रीबाट विशिष्ट व्यक्तिलाई टीका

कमलादीमा यस्तो सिसाको टावर बन्दै, १०० मिटर अग्लो सिसा टावरको छतमा एकैपटक ५०० जना हिड्न मिल्ने (भिडियोसहित)

काठमाडौं , कात्तिक ७ नेपालमा पहिलो पटक बन्न लागेको सिसा टावर १०० मिटर अग्लो हुने भएको छ । ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको टावरको प्राविधिक काम धमाधम अघि बढीरहेको छ । १०० मिटर अग्लो टावरमा एकै पटक ५०० जनाले छतबाट उपत्यका अवलोकन गर्न सक्ने वन्डर्स नेपाल प्राइभेट लिमिटेडले जनाएको छ । निजी लगानीमा… Continue reading कमलादीमा यस्तो सिसाको टावर बन्दै, १०० मिटर अग्लो सिसा टावरको छतमा एकैपटक ५०० जना हिड्न मिल्ने (भिडियोसहित)

दाउराको चिर्पट प्रहारबाट छिमेकीको हत्या

भोजपुर, ७ कात्तिक छिमेकीको दाउराको चिर्पट प्रहारबाट षडानन्द नगरपालिका–५ आँपटारेका एक युवकको मृत्यु भएको छ । पुरानो रिसइबीका कारण स्थानीयवासी पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढिलो गरी प्राप्त समाचारअनुसार चिर्पट प्रहारबाट गम्भीर घाइते राईको सङ्खुवासभा तुमलिङटारको मनकामना… Continue reading दाउराको चिर्पट प्रहारबाट छिमेकीको हत्या

तेब्बर भाडा असुल्दै सवारी,यात्रुलाई सास्ती

तेह्रथुम, कात्तिक ७ चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् । चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएका छन् । धरानबाट तेह्रथुमको म्याङलुङसम्म… Continue reading तेब्बर भाडा असुल्दै सवारी,यात्रुलाई सास्ती

नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याउने लक्ष्य

सरकारले २०७७ सालसम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पु¥याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण गरिएको हो । हाल नेपालीको सरदर औसत आयु ७२ वर्ष रहेको छ । यसअघि २०७३ सालमा नेपालीको आयु ६९ वर्ष रहेको थियो ।प्रतिवेदनले २०७७ सालसम्म मातृ मृत्युदर (प्रतिलाख जीवित जन्म) २३९… Continue reading नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याउने लक्ष्य

राष्ट्रसंघीय मिसनमा पठाउने महिला प्रहरीको संख्या बढ्यो, अब २० प्रतिशत महिला

नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत र्पुयाएको छ । फम्र्ड पुलिस युनिट (एफपियु) शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको हो । प्रहरीले बनाएको एफपियु छनोट कार्यदेश २०७५ मा दुई जुनियर अधिकृतसहित हरेक एफपियु टोलीमा कम्तीमा २० प्रतिशत महिला पठाइने उल्लेख छ । शान्ति मिसनमा… Continue reading राष्ट्रसंघीय मिसनमा पठाउने महिला प्रहरीको संख्या बढ्यो, अब २० प्रतिशत महिला

नेकपा ‘बार्गेनिङ’का कारण नास्ट उपकुलपतिविहीन

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताको चर्को ‘बार्गेनिङ’का कारण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) उपकुलपतिविहीन बनेको छ । आफू निकटकालाई नियुक्त गर्न नेकपाका नेताको जोडबल बढेसँगै उपकुलपति नियुक्ति प्रक्रिया लम्बिन थालेको हो । नास्ट विगत डेढ महिनायता उपकुलपतिविहीन छ । यसअघिका उपकुलपति प्राडा जीवराज पोखरेलको कार्यकाल भदौ १४ मा सकिएसँगै… Continue reading नेकपा ‘बार्गेनिङ’का कारण नास्ट उपकुलपतिविहीन

कुर्दा दिक्दार नहोस् भनेर जिल्ला प्रशासनमा वाइफाइ र नयाँ कुर्सी

चितवन : नागरिकता, राहदानी लगायतका काम लिएर चितवन जिल्ला प्रशासन जाने सेवाग्राहीले कुर्सीमै बसेर पालो कुर्न पाएका छन् । कुर्दा दिक्दार नहोस् भनेर प्रशासनले मोबाइल फोनमा इन्टरनेट चलाउने व्यवस्था मिलाएको छ ।,आजको कान्तिपुरमा यो समाचार छापिएको छ । ‘नागरिकता फाँटमा अलि भीडभाड हुने भएकाले सोचेजस्तो चाडो काम नहुन सक्छ ।’ चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र… Continue reading कुर्दा दिक्दार नहोस् भनेर जिल्ला प्रशासनमा वाइफाइ र नयाँ कुर्सी

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोष

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको समाचार आजको कारोबारमा छापिएको छ । सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदल समेत गठन गरी काम सुरु… Continue reading वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोष

प्रदेश राजधानी माग्दै चार शहर

विराटनगर : प्रदेश सरकारले स्थायी राजधानी र नामको विषयमा आन्तिरिक छलफल तीव्र गरेपछि राजधानी माग्दै पुर्वी नेपालका चार ठुला शहरले लबिङ सुरु गरेका छन् । स्थायी राजधानी माग्ने शहरमा अस्थायी राजधानी विराटनगर, इटहरी , धनकुटा र धरान छन् । मोरङको गोठगाउँमा पनि राजधाजी बनाउन आवश्यक जग्गा रहेको भन्दै सुन्दरहरैँचावासीले राजधानीको माग गरेका छन् । राजधानी… Continue reading प्रदेश राजधानी माग्दै चार शहर

दिल्लीमा २८ नेपाली महिला बन्धक, पीडितको उद्धारसँगै केही एजेन्ट पक्राउ

नयाँदिल्ली : आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरुको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो ।,आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ । २१ देखि ४५ बर्ष उमेरका ती नेपाली महिलालाई… Continue reading दिल्लीमा २८ नेपाली महिला बन्धक, पीडितको उद्धारसँगै केही एजेन्ट पक्राउ

दशैँमा पेट्रोलियम तस्करी बढ्यो

विराटनगर : दशैँमा बजार क्षेत्रमा सुरक्षाकर्मी सक्रिय भएको बेला भारतीय सिमावर्ती क्षेत्रमा पेट्रोलियम तस्करी बढेको छ । नेपाल भन्दा डिजेल पेट्रोल भारतमा २२ रुपैँया प्रतिलिटर महँगो हुने भएकाले कारोबारीले तस्करी बढाएका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । केही दिन अघि मात्रै भारत सरकारले डिजेल र पेट्रोलको मुल्य घटाएकोले मुल्यअन्तर प्रतिलिटर २२… Continue reading दशैँमा पेट्रोलियम तस्करी बढ्यो

आज कोजाग्रत पूर्णिमा, बडादशैँ समापन हुँदै

विराटनगर, कात्तिक ७ आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष (दशैँ पर्व) आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र… Continue reading आज कोजाग्रत पूर्णिमा, बडादशैँ समापन हुँदै

सशस्त्र प्रहरी नै घुस्याहा

जनकपुर,कार्तिक ६ जनकपुरमा घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार पक्राउ परेका छन् । भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै उनले ११ हजार घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । जनकपुरको कदम चोकबाट घुस रकमसहित सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर गिरी पक्राउ परेका अख्तियारले… Continue reading सशस्त्र प्रहरी नै घुस्याहा

नेपालीको सरदर आयु ७३ वर्ष पु¥याइने

काठमाडौँ, कात्तिक ६ नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पु¥याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय नवजातशिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका… Continue reading नेपालीको सरदर आयु ७३ वर्ष पु¥याइने

मोरङमा मापसे गर्ने ५ सय ५९ जना कारवाहीमा

विराटनगर,कात्तिक ६ मोरङमा पछिल्लो दुई साताको अवधिमा ५ सय बढी मादक पदार्थ सेवनगरि सवारीसाधन कुदाउनेहरु कारवाहीमा परेका छन् । असोज २३ गते देखि दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यसहित मोरङ प्रहरीले शुरु गरेको मापसे बिरुद्धको अभियान अन्र्तगत पहिलो दुईसातामा ५ सय ५९ जना कारवाहीमा परेका हुन् । जसमा मापसेगरी सवारीसाधन कुदाउदै गरेको फेला परेका ५ सय ५९… Continue reading मोरङमा मापसे गर्ने ५ सय ५९ जना कारवाहीमा

कृष्णनगरमा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटाइयो,जनजीवन सामान्य बन्दै

clglZrt sflng skmo'{===== b'u{f ejfgLsf] d'lt{ ;]nfpg] qmddf slknj:t'sf] s[i0fgu/df ljjfb x'Fbf slknj:t' k|zf;gn] skmo'{ nufPsf] 5 . zlgaf/b]lv s[i0fgu/ ljjfbu|:t ag]sf] lyof] . ljjfb b'O{ lbg;Dd klg ;fDo gePkl5 l:ylt lgoGq0fdf lng cfOtaf/ ;fFem % ah]af6 clglZrtsflng skmo{ nufOPsf] 5 . t:jL/ M z]l/km s];L, slknj:t', /f;;

कपिलवस्तु, कात्तिक ६ कृष्णनगरमा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । स्थानीयवासी युवाबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ ५ बजेदेखि पटक पटक लगाउँदै निषेधाज्ञा लगाउँदै आएको थियो । कृष्णनगर बजार क्षेत्रमा शुक्रबार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएको थियो । आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो । निषेधाज्ञा… Continue reading कृष्णनगरमा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटाइयो,जनजीवन सामान्य बन्दै

काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन

काठमाडौं, कात्तिक ६ नेपालमा पहिलोपटक काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालनमा आएकोल छ । साझा यातायातले मंगलबारदेखि काठमाडौंमा चिनीया कम्पनी बिवाइडीले निर्माण गरेको दुईवटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो। सो विद्युतीय बस सेवाको ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २०३० भित्र इन्धनवाला सवारी विस्थापित गरी… Continue reading काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन

कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

clglZrt sflng skmo'{===== b'u{f ejfgLsf] d'lt{ ;]nfpg] qmddf slknj:t'sf] s[i0fgu/df ljjfb x'Fbf slknj:t' k|zf;gn] skmo'{ nufPsf] 5 . zlgaf/b]lv s[i0fgu/ ljjfbu|:t ag]sf] lyof] . ljjfb b'O{ lbg;Dd klg ;fDo gePkl5 l:ylt lgoGq0fdf lng cfOtaf/ ;fFem % ah]af6 clglZrtsflng skmo{ nufOPsf] 5 . t:jL/ M z]l/km s];L, slknj:t', /f;;

कृष्णनगर, कात्तिक ६ कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो । कफ्र्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको… Continue reading कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

समुद्रसँग छोटिँदै दूरी

भारतसँग अन्तरदेशीय जलमार्ग प्रयोग गर्न पाउने गरी व्यापार तथा पारवहन सन्धि संशोधनको मस्यौदा नोपलले अन्तिम चरणमा पुर्याएको छ । मस्यौदामा सहमति जुटे नेपालको समुद्रसँगको दूरी निकै छोटिनेछ । मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, प्रस्तावनालाई पूर्णता दिने काम दसैं बिदापछि कार्यालय खुलेसँगै पुनः अघि बढेको छ ।, यो समाचार आजको… Continue reading समुद्रसँग छोटिँदै दूरी

आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

काठमाडौं – स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को… Continue reading आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

सरकारी अस्पतालले टेरेनन् सर्वोच्चको आदेश

काठमाडौं : अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिने सर्वोच्च अदालतको आदेशको सरकारी अस्पतालहरुले नै अवज्ञा गरिरहेका छन् । सरकारी अस्पताल परिसरमै भाडा र ठेक्कामा फार्मेसी चलिरहेका छन् ।१४ असार २०७२ मा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै सोही बर्षको १ साउनदेखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न रोक लगाएको थियो । तर, अधिकांश अस्पतालले… Continue reading सरकारी अस्पतालले टेरेनन् सर्वोच्चको आदेश

जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना

काठमाडौं : प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । , यो समाचार आजको  नयाँ पत्रिका दैनिकमा छापिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले… Continue reading जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना

भन्सारमै रोकियो डेढ सय टन चिनी

नेपालगन्ज : भारतबाट आयात गर्न खोजेको करिब डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमै रोकिएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि सो चिनी तीन साता अघिदेखि नेपालगन्ज भन्सारमा रोकिएको हो ।,यो समाचार आजको कारोबारमा  छापिएको छ । मन्त्रिपरिषद बैठकले गत ३१ भदौमा भारतबाट निची आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र… Continue reading भन्सारमै रोकियो डेढ सय टन चिनी

दशैंको टीका : राष्ट्राध्यक्ष सामु निहुरिनु संस्कृति हो कि विकृति ?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्विरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ । नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । तर राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएको… Continue reading दशैंको टीका : राष्ट्राध्यक्ष सामु निहुरिनु संस्कृति हो कि विकृति ?

तिहारमा १७ लाख माला खपत हुने, ढिला तिहार भएकोले फुल सुके

काठमाडौँ, कात्तिक ५ यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ… Continue reading तिहारमा १७ लाख माला खपत हुने, ढिला तिहार भएकोले फुल सुके

विराटनगरमा संसाझै हत्या

मृतक राहुल भगत

विराटनगर, कार्तिक ५ मोरङ प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको बेला प्रदेश १ को अस्थायी राजधानी विराटनगरको मुख्य बजारमा एक जनाको संसाझै हत्या भएको छ । बडादसैंको मुख्य दिन अर्थात विजयादशमीको टिकाको दिन शुक्रबार विराटनगरको हनुमान मन्दिर अगाडि धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको हो । धारिलो हतियार(छुरी) प्रहारबाट विराटनगर महानगरपालिका – १४ बस्ने… Continue reading विराटनगरमा संसाझै हत्या

टिपर दुर्घटनामा एकको मृत्यु, दर्जन बढी घाइते

मेलम्ची, कात्तिक ५ जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा४ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए । दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु… Continue reading टिपर दुर्घटनामा एकको मृत्यु, दर्जन बढी घाइते

दसैको अवधिमा दुर्घटनामा परी १० जनाको मृत्यू

विराटनगर, कार्तिक ५ प्रदेश नम्बर एकमा बडादशैंको एकसाताको अवधिमा ४ सय १९ जना मादकपदार्थ सेवनको कार्वाहीमा परेका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार, मापसे कार्बाहीबाट असोज २४ गतेदेखि कार्तिक ३ गतेसम्मको समयमा ४ लाख १९ हजार रुपैया राजस्व संकलन भएको छ । यता यस अवधिमा मोरङ जिल्लामा भने २ सय ६३ जना मादकपदार्थ… Continue reading दसैको अवधिमा दुर्घटनामा परी १० जनाको मृत्यू

विराटनगरमा कुस्ती प्रतियोगिता

विराटनगर, कात्तिक ५ बडादसैंको अवसरमा विराटनगरमा आयोजित तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । ब्रह्मपुरा दुर्गा पुजा आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा नेपाल तथा भारतका कुस्ती खेलाडीको सहभागिता रहेको थियो । तराईमधेशको मौलिक संस्कृतिसंग जोडिएको कुस्ती लोप हुने संघारमा पुगेपछि त्यसलाई संरक्षणगर्ने प्रयास स्वरुप ब्रह्मपुरामा विगत एक दशकदेखि कुस्ती प्रतियोगिताको आयोजना हुंदै आएको छ ।… Continue reading विराटनगरमा कुस्ती प्रतियोगिता

कृष्णनगरमा कफ्र्यु हटाइयो, जनजीवन सामान्य

clglZrt sflng skmo'{===== b'u{f ejfgLsf] d'lt{ ;]nfpg] qmddf slknj:t'sf] s[i0fgu/df ljjfb x'Fbf slknj:t' k|zf;gn] skmo'{ nufPsf] 5 . zlgaf/b]lv s[i0fgu/ ljjfbu|:t ag]sf] lyof] . ljjfb b'O{ lbg;Dd klg ;fDo gePkl5 l:ylt lgoGq0fdf lng cfOtaf/ ;fFem % ah]af6 clglZrtsflng skmo{ nufOPsf] 5 . t:jL/ M z]l/km s];L, slknj:t', /f;;

कपिलवस्तु, कात्तिक ५ दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु… Continue reading कृष्णनगरमा कफ्र्यु हटाइयो, जनजीवन सामान्य

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल

नवलपरासी, कात्तिक ५ एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडाँै, पाल्पा, मकवानपुरसहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ । हरेक वर्ष… Continue reading एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल

१० राजदूत छिट्टै,परराष्ट्रमन्त्री भन्छन्– तिहारअघि नै नियुक्ति हुनेछ

काठमाडौँ : सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ  । लामो समयदेखि रिक्त ४ र अब खाली हुन लागेका ६ कूटनीतिक नियोगमा एकैसाथ नियुक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ  ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । ‘नियुक्तिका लागि उपयुक्त उम्मेदवारको रोस्टर तयार पार्दै छौं, त्यो सकिनासाथ प्रधानमन्त्रीसँग छलफल गरी… Continue reading १० राजदूत छिट्टै,परराष्ट्रमन्त्री भन्छन्– तिहारअघि नै नियुक्ति हुनेछ

बिष्ट र भट्ट बर्खास्त प्रक्रियामा

काठमाडौँ : कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कार र हत्याको छानबिनमा गम्भीर लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई निष्काशनको सिफारिस गरेको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश… Continue reading बिष्ट र भट्ट बर्खास्त प्रक्रियामा

दुर्गा मूर्ति सेलाउने क्रममा झडप भएपछि कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

clglZrt sflng skmo'{===== b'u{f ejfgLsf] d'lt{ ;]nfpg] qmddf slknj:t'sf] s[i0fgu/df ljjfb x'Fbf slknj:t' k|zf;gn] skmo'{ nufPsf] 5 . zlgaf/b]lv s[i0fgu/ ljjfbu|:t ag]sf] lyof] . ljjfb b'O{ lbg;Dd klg ;fDo gePkl5 l:ylt lgoGq0fdf lng cfOtaf/ ;fFem % ah]af6 clglZrtsflng skmo{ nufOPsf] 5 . t:jL/ M z]l/km s];L, slknj:t', /f;;

कपिलवस्तु ,कात्तिक ४ दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा विवाद हुँदा झडप भएपछि कपिलवस्तुको कृष्णनगरमा हिँजो साँझबाट निषेधाज्ञा (कफ्र्यु) लगाईएको छ । मुर्ती सेलाउने क्रममा युवाबीच झडप भएपछि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले हिजो साँझ ५ बजेदेखि निषेधाज्ञा लगाएकोे हो ।दुर्गा बिसर्जनको क्रममा सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको हो । प्रमुख… Continue reading दुर्गा मूर्ति सेलाउने क्रममा झडप भएपछि कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

नवलपरासीमा बस दुर्घटना, ५ को मृत्यु

 नवलपरासीमा बस दुर्घटना हुँदा ६  जनाको मृत्यु भएको छ। ४१ जना गम्भीर घाइते छन् । बसमा करिब ६० यात्रु सवार रहेको प्रहरीको अनुमान छ।   सुनसरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान करिब साढे पाँच बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा दुर्घटना भएको हो ।… Continue reading नवलपरासीमा बस दुर्घटना, ५ को मृत्यु