भ्रष्टाचार मुद्दाको ‘सर्वोच्च’ चाङ,यस वर्ष सबैभन्दा बढी

काठमाडौं : लाउडा जहाज भाडामा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दाले ११ वर्षदेखि अन्तिम फैसला कुरिरहेको छ । यो मुद्दा १७ वर्षअघि २०५८ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनमा दर्ता भएर पछि विशेष अदालतमा सरेको थियो । उक्त प्रकरणमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारणीदत्त चट्टौतसहित सातजनालाई प्रतिवादी बनाएर अख्तियार दुरूपयोग अनुसन्धान… Continue reading भ्रष्टाचार मुद्दाको ‘सर्वोच्च’ चाङ,यस वर्ष सबैभन्दा बढी

श्रीमान विरुद्ध नै बलात्कारको आरोप !

काठमाडौँ : बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान्विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमान्लाई पक्राउ गरेको छ । सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले आफ्ना पति डम्बर जोशीविरुद्ध उजुरी दिएकी हुन् । , यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । डम्बरले आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको… Continue reading श्रीमान विरुद्ध नै बलात्कारको आरोप !

साँचो दियो, ब्रुमर अझै आएन

काठमाडौँ : बर्खा सर्किसँगै काठमाडौँ उपत्यका धुलाम्य छ । तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त केवल ब्रुरुमरको साँचो मात्र । चीन सरकारले महानगरपालिकालाई दिने भनेको ब्रुरुमर नआउँदा धुलोबाट महानगरवासीले ठूलो सास्ती खेपिरहेका छन् ।ब्रुरुमर नआइपुगे पनि साँचो भने हस्तान्तरण भइसकेको महानगरपालिकाले जनाएको छ । यता, महानगरले आफै खरिद गर्न लागेको… Continue reading साँचो दियो, ब्रुमर अझै आएन

निर्मला हत्या प्रकरण : दबाबमूलक समूह नै दुई गुट !

कञ्चनपुर : तीन महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।उनीहरुले शीघ्र हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले तत्कालीन प्रहरी एसपी डिल्ली विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त मात्र गरेकाले निर्मलाको हत्यारा पत्ता लगाउने कुरा ओझेलमा… Continue reading निर्मला हत्या प्रकरण : दबाबमूलक समूह नै दुई गुट !

भारतले पानी रोकपछि विद्युत उत्पादन ठप्प

नवलपरासी : पश्चिमको प्रतापपुर गाउँपालिका ७ स्थित गण्डक जलविद्युत केन्द्रमा विद्युत उत्पादन ठप्प भएको छ । भारतले गण्डक नहरमा पानी बन्द गर्दा १५ मेगावाट क्षमताको केन्द्रमा विद्युत उत्पादन ठप्प भएको हो । ,आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । भारत सरकारले नहर मर्मत र सरसफाइका लागि भन्दै ४० दिनका लागि नहरमा पनी बन्द गर्दा विद्युत उत्पादन… Continue reading भारतले पानी रोकपछि विद्युत उत्पादन ठप्प

विराटनगरका होटल : बाहिर राम्रो, भित्र फोहोर

विराटनगर : विराटनगरमा खाना खान चलेका होटलहरुको भान्सा फोहोर भेटिएको छ ।सोमबार वाणिज्य कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा ट्राफिक चौकमा रहेको सिन्धी होटलको भान्साको भित्तामा फोहार भेटिएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । सिन्धी होटललाई भान्सा नजिकै रहेको शौचालय बन्द गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा भान्सामा चिम्नी राखी सरसफाइमा… Continue reading विराटनगरका होटल : बाहिर राम्रो, भित्र फोहोर

नहरमा महिलाको शव भेटियो

विराटनगर : सुनसरी– मोरङ सिँचाई आयोजनाको नहरमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ ।सोमबार बुढिगंगा गाउँपालिका–६ खण्डमा ५० वर्षीय पञ्चरानी लिम्बुको मृत्यु भएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । सोमबार दिउँसो नहरमा महिला बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।लगत्तै घटनास्थल पुगेको दोलीले उद्दार गर्दा महिला मृत अवस्थामा… Continue reading नहरमा महिलाको शव भेटियो

तीनसातामा ७ को निधनः शोकमा डुब्यो गाउँ

विराटनगर : दशैँ, तिहार र छठ पर्वको रौनकताले प्राय ः सबैको घरमा छोएको छ । तर मोरङको कानेपोखरी गाउँपालिकाको एक गाउँ भने चाडबाडको बेलामा पनि शोकमा डुबेको छ । तीन साताको अन्तरमा एउटै गाउँमा सात जनाको निधन भएपछि गाउँपालिका वडा नम्बर ४ र ६ मा पर्ने प्रणामी डाँडामा बसोबास गर्ने स्थानीयबासी शोकमा रहेका हुन् ।,… Continue reading तीनसातामा ७ को निधनः शोकमा डुब्यो गाउँ

निर्मला पन्त हत्या प्रकण : आसपासका सयौँको डिएनए परीक्षणको तयारी

काठमाडौँ : निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको हो । मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत परीक्षण गर्न लागिएको छ । अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै… Continue reading निर्मला पन्त हत्या प्रकण : आसपासका सयौँको डिएनए परीक्षणको तयारी

१५ ठेकेदार कम्पनी कालोसूचीमा, पप्पु किन परेन ?

काठमाडौं : ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने १५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखे पनि दर्जानौं ठेक्का अलपत्र पार्ने पप्ु कन्स्ट्रक्सन त्यो सूचीमा परेको छैन । विभिन्न निकायले गत असार मसान्तसम्म गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐनबमोजिम ती कम्पनीलाई एकदेखि तीन बर्षका लागि कालो सूचीमा राखिएको हो । राजनीतिक तथा… Continue reading १५ ठेकेदार कम्पनी कालोसूचीमा, पप्पु किन परेन ?

रोजगारीका लागि मलेशिया जाने कामदारले पैसा तिर्नु नपर्ने

काठमाडौं,कात्तिक १२ नेपाली कामदारले अब पैसा नतिरी मलेशियामा काम गर्न जान पाउने भएका छन् । दुईदेशबीच कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब शुल्क तिर्नुनपर्ने अवस्था आएको हो । मलेशिया जाने कामदारले अब आतेजाते हवाइ टिकट, लेभी, स्वास्थ्य परीक्षण, भीसा, कामदारले पैसा पठाउदा लाग्ने सेवा शुल्क र सुरक्षालगात सबै शुल्क रोजगारदाता कम्पनीलेव्योहर्ने सम्झौता… Continue reading रोजगारीका लागि मलेशिया जाने कामदारले पैसा तिर्नु नपर्ने

विराटनगरका होटलमा शाकाहारी र मांशाहारी खाना एउटै भाँडामा

विराटनगर, कार्तिक १२ विराटनगरका होटलहरुमा शाकाहारी र मांशाहारी खानेकुरा सामाग्री एकै स्थानमा राख्ने गरिएको भेटिएको छ । वाणिज्य कार्यालय विराटनगरको आयोजनामा सोमबार विराटनगरका विभिन्न होटलहरुको अनुगमनका क्रममा यस्तो भेटिएको हो । वाणिज्य कार्यालय विराटनगरको नेतृत्वमा भएको अनुगमनमा पत्रकार महासंघ मोरङ नजिकै रहेको टिफिन होटलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा शाकाहारी र मांशाहारी खानेकुरा एउटै… Continue reading विराटनगरका होटलमा शाकाहारी र मांशाहारी खाना एउटै भाँडामा

कपिलवस्तुमा टिपर र बस ठोक्किँदा तीनजनाको मृत्यु, ३३ जना घाइते

कपिलवस्तु,कात्तिक १२ पूर्व–पश्चिम राजमार्ग अन्तर्रगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे जंगलमा बस र टिपर एकआपसमा ठोक्ँिकदा तीनजनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाईते भएका छन् । दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोकिंदा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु… Continue reading कपिलवस्तुमा टिपर र बस ठोक्किँदा तीनजनाको मृत्यु, ३३ जना घाइते

विराटनगरका इराकी कतारमा सम्मानित

विराटनगर, कार्तिक १२ विराटनगरका युवा अभियन्ता चाँदबाबु ईराकीलाई नेपाली मुस्लिम समाज कतारले सम्मान गरेको छ । कतारको दोहा स्थित नेपाली मुस्लिम समाज कतारले आयोजना गरेको एक सरसफाई कार्यक्रममा नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इंजीनियर अय्यूबले इराकीलाई सम्मान पत्र हस्तांन्तरण गरे । कतारमा कार्यरत रहेको नेपाली मुस्लिम कामदारहरुको साझा संस्था नेपाली मुस्लिम समाजले आयोजना गरेको समुन्द्र… Continue reading विराटनगरका इराकी कतारमा सम्मानित

विराटनगर महानगरले समावेशी शिक्षा दिने

विराटनगर,कात्तिक १२ विराटनगर महानगरले समावेशी शिक्षा दिने भएको छ । अपाङ्गता भएका र सपाङ्ग दुवैखाले विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर शिक्षा दिन लागिएको हो । यसको शुरुवात पहिलो पटक आदर्श विद्यालयबाट शुरु गरिने भएको छ । दुवै खाले विद्यार्थीलाई एकै ठाउँमा राखेर शिक्षा दिइँदा राम्रो परिणाम आउने निष्कर्षसहित समावेशी शिक्षाको अवधारणा तय गरिएको छ । उचित… Continue reading विराटनगर महानगरले समावेशी शिक्षा दिने

निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेपछि दश कम्पनी कालोसूचीमा

काठमाडौँ, कात्तिक १२ निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न दश निर्माण तथा मालवस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको जिम्मेवारी पूरा नगरेको तथा विकास निर्माणको काममा लापर्वाही गरेको पाइएपछि ती कम्पनीलाई कारवाही गरिएको हो । कार्यालयकाअनुसार इशान कन्स्ट्रक्सन प्रालि, भुवनेश्वरी इन्टरनेशनल प्रालि, एमएस जेभी इन्टरनेशनल, गौरव निर्माण सेवा,… Continue reading निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेपछि दश कम्पनी कालोसूचीमा

मोरङमा बिकास खर्च न्यून, ३ महिनामा १० प्रतिशत मात्रै

विराटनगर,कार्तिक१२ सरकारी कार्यालयहरुको बिकासे बजेट खर्चको अबस्था न्युन हुने क्रमले यो बर्षपनि मोरङ जिल्लामा निरन्तरता पाएको छ । चालु आर्थिक बर्षको तीन महिनाको अवधिलाई हेर्दा जिल्लामा रहेको सरकारी कार्यालयहरुको बिकासे बजेटका खर्चको अबस्था मात्र १० प्रतिशत रहेको छ । संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा न्युनतम १८ देखि २८ प्रतिशतसम्म वजेट खर्च… Continue reading मोरङमा बिकास खर्च न्यून, ३ महिनामा १० प्रतिशत मात्रै

पुलमा हिँड्न शुल्क : ओहोरदोहोर गरेबापत मोटरसाइकलको २० र साइकलको १० रुपैयाँ

टीकापुर : कैलालीको भजनी नगरपालिकाको कन्द्रा नदीका विभिन्न घाटमा वर्षामा डुंगाबाट ओहोरदोहोर गर्नुपर्छ । अहिले हिउँदमा नदीमा पानी कम भएपछि साँघुरा काठका पुल बनाइएका छन् । ती पुलबाट वारपार गर्दा भने पैसा (शुल्क) तिर्नुपर्ने बाध्यता छ । पुलमा ओहोरदोहोर गरेवापत मोटरसाइकलको २० र साइकलको १० रुपैयाँ तोकिएको छ । , यो समाचार आजको कान्तिपुर दैनिकमा… Continue reading पुलमा हिँड्न शुल्क : ओहोरदोहोर गरेबापत मोटरसाइकलको २० र साइकलको १० रुपैयाँ

मेलम्ची अायाेजनाका गाडीमा पहुँचवालाको रजाइँ

तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दै आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए । उक्त गाडी २ वर्षपछि महोत्तरीको जंगलमा बिग्रिएको अवस्थामा प्रहरीले फेला पारेर मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडामा बुझायो। २०७३ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीको… Continue reading मेलम्ची अायाेजनाका गाडीमा पहुँचवालाको रजाइँ

‘रेड पासपोर्ट’ लिने बढे

काठमाडौं : मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कुटनीतिक राहदानी (रातो पासपोर्ट) को प्रयोग समेत बढेको छ । तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कुटनीतिक राहदानी विगतको भन्दा धेरै जारी भएको छ । , यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू भएयता आठ वर्षको अवधिमा चार हजार… Continue reading ‘रेड पासपोर्ट’ लिने बढे

मुलुकभर चिसो बढ्यो

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको हो । उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो । धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको… Continue reading मुलुकभर चिसो बढ्यो

सुन तस्करी प्रकरणः थप एक जना जेल चलान

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य र करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणमा दुबइबाट पक्राउ परेका बेनु श्रेष्ठ कारागार चलान भएका छन् । अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ परेका श्रेष्ठ आईतबार जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् । जिल्ला न्यायाधिश नारायणप्रसाद शर्माको इजलासबाट श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलानको आदेश… Continue reading सुन तस्करी प्रकरणः थप एक जना जेल चलान

मुस्लिम संघको प्रशिक्षण कार्यक्रम इनरुवामा

विराटनगर,कार्तिक ११ नेपाल मुस्लिम संघको आयोजनामा १ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुनसरीको इनरुवामा हुने भएको छ । नेपाल मुस्लीम संघले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी कार्तिक १४ गते प्रशिक्षण हुने जानकारी गराएको हो । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री फरमूल्लाह मन्सुरको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा प्रदेश नम्बर १ का ३ सय मुस्लिम कार्यकर्तालाई प्रशिक्षित गराउने… Continue reading मुस्लिम संघको प्रशिक्षण कार्यक्रम इनरुवामा

सरकारी जग्गा कीर्ते गरी बेचेको अभियोगमा ७ जनाविरुद्ध मुद्दा

काठमाडौँ,कात्तिक १४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा कीर्ते कागजात गरी भ्रष्टाचार गरेको अभियोगमा जिल्ला मालपोत कार्यालय, परासीका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार परासीको साविक जयखानी–३ गुल्मीका दीपक सुनारले साविक तिलकपुर गाविस–५ हाल सरावल गाउँपालिका–१ को सार्वजनिक जग्गा कीर्ते कागजात तयार गरी लुम्बिनी ग्यास उद्योगलाई बेचबिखन गरेको पाइएको… Continue reading सरकारी जग्गा कीर्ते गरी बेचेको अभियोगमा ७ जनाविरुद्ध मुद्दा

१०० मेगावाटको सुपर त्रिशुलीको ६ वर्षभित्र बिजुली बल्ने,विद्युत प्राधिकरणले किन्ने सम्झौता,

काठमाडौं,कात्तिक ११ नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक ब्लु इनर्जी प्राइभेट लिमिटेडबीच १०० मेगावाटको सुपरत्रिशुली बिजुली खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । विद्युत प्राधिकरण र ब्लु इनर्जीबीच आईतबार पीपीए भएको हो । जसअनुसार वर्षादको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा पीपीए भएको हो । बिजुलीको बजार निश्चित भएकाले आयोजना… Continue reading १०० मेगावाटको सुपर त्रिशुलीको ६ वर्षभित्र बिजुली बल्ने,विद्युत प्राधिकरणले किन्ने सम्झौता,

मिस नेवा कोशीको ट्यालेन्ट राउण्ड सम्पन्न(फोटो फिचरसहित)

विराटनगर, कार्तिक ११ मञ्जिना क्रिएसन मुभिज प्रालिको आयोजनामा हुन लागेको दोस्रो मिस नेवा कोशी प्रतियोगिताको विभिन्न राउण्ड सम्पन्न भएका छन् । प्रतियोगितामा विभिन्न राउण्ड पार गर्दै १३ जना युवती फाइनलमा प्रवेश गरिसकेका छन् । फाइनलमा प्रवेश गरेका प्रतिस्पर्धीहरुको आइतबार विराटनगरमा ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । जसमा प्रतिस्पर्धीहरुले चित्रकला, वक्तृत्वकला, नृत्य, गीत, कवितालगायत प्रस्तुत गरेका… Continue reading मिस नेवा कोशीको ट्यालेन्ट राउण्ड सम्पन्न(फोटो फिचरसहित)

रक्सी पिएर ‘ग्याङफाइट’ गर्दा एक नेपाली युवतीको मृत्यु, अन्य तीन जना घाईते

काठमाडौँ,कात्तिक ११ युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नेपाली महिलाको ज्यान गएको छ । सो कम्पनीमा कार्यरत नेपाली महिलाले मदिरा पिएर झगडा गरेको र उग्ररुप लिँदै एक महिलाको ज्यान गएको हो । युएईमा रोजगारीका क्रममा रहेकी नुवाकोट घर भएकी सबिना तामाङ्गले विहीबार राति मादक पदार्थ पिएर झगडा थालेकी थिइन् । त्यसक्रममा कम्पनीका कार्यरत अन्य नेपाली महिलामाथि… Continue reading रक्सी पिएर ‘ग्याङफाइट’ गर्दा एक नेपाली युवतीको मृत्यु, अन्य तीन जना घाईते

१५ महिनामा बनिसक्ने भवन ६ वर्षमा पनि बनेन

पशुपतिनगर,कात्तिक ११ पन्ध्र महिनामै निर्माण पूरा गर्ने सम्झौता भई शुरु गरिएको भवन ६ वर्ष बित्न लाग्दा पनि सम्पन्न नभएपछि पूर्वी सीमावर्ती पशुपतिनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ । पुरानो भवन जीर्ण बन्दा केन्द्रका लागि आएका अत्यावश्यक उपकरण पनि त्यसै थन्किएका छन् । स्वास्थ्य केन्द्रको यतिसम्म बेहाल छ कि अहिले एक्स–रे र ल्याबका उपकरणमाथि… Continue reading १५ महिनामा बनिसक्ने भवन ६ वर्षमा पनि बनेन

कृषि उपज तरकारी संकलन केन्द्रको नयाँ भवन निर्माण

विराटनगर,कात्तिक ११ उदयपुरको रौतामाई गाउपालिका –१ माझखर्क स्थित कृषि उपज तरकारी सकलन केन्द्र नयाँ भवन निर्माण भएको छ । श्री चित्रेथान कृषि सहकारी सस्था द्धारा संचालित सो कृषि उपज तरकारी सकलन केन्द्र को नवनिर्मित भवनको उद्घाटन शनिबार प्रदेश नं १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले गरेका हुन् । सो नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री… Continue reading कृषि उपज तरकारी संकलन केन्द्रको नयाँ भवन निर्माण

प्रदेश १ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम

विराटनगर,कार्तिक ११ प्रदेश नं १ मा नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि सारेको छ । नेपाल प्रहरीले स्थानीय तहसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम आजबाट कार्यान्वयमा ल्याएको हो । कार्यक्रमको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । कार्यक्रममा मुख्यमन्त्री राईले भष्ट्रचार र… Continue reading प्रदेश १ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम

कानुन नहुँदा प्रदेशहरूमा रारन्न

काठमाडौं : केन्द्र सरकारले संविधानबमोजिम ऐनहरु प्रदेश सरकारमा नपठाउँदा आफूहरु निकै मारमा परेको प्रदेश सभा सदस्यहरुले गुनासो गरेका छन् । ऐनहरु प्रदेशमा नजाँदा कर्मचारी समायोजन, व्यवस्थापन, शान्ति सुरक्षा कायम लगायतका कामकारबाही द्रुत रुपमा अघि बढ्न सकेका छैनन् । प्रदेश नम्बर ३ का सांसद रत्न ढकालले संघीय सरकारले यथाशीघ्र ऐनहरु नपठाएको गुनासो गर्दै नेपाल भने, ‘हामी… Continue reading कानुन नहुँदा प्रदेशहरूमा रारन्न

मलेसिया रोजगारी पुनः सुचारु हुँदै, कामदारको खर्च रोजगारदाताले बेहोर्ने

बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार (आज) काठमाडौं आउँदैछन् ।नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आउने भएका हुन् । यसअघि सञ्चालनमा रहेका बायोमेडिकल (बायोमेट्रिक), ओएससी, आइएससी जस्ता संस्थालाई निरन्तरता… Continue reading मलेसिया रोजगारी पुनः सुचारु हुँदै, कामदारको खर्च रोजगारदाताले बेहोर्ने

विश्व भोकमरी सूचकांक : नेपाल ७२ औं स्थानमा

काठमाडौं : नेपालको भोकमरीको सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ । विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक (जीएजआई) प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ औं स्थानमा छ ।,आजको कारोबारमा छापिएको छ । विभिन्न निकायसँगको सहकार्यमा कन्सन वल्डवाइडले विल्श्व खाद्य दिवसको अवसरमा हालै विश्व भोकमरी सूचकांक २०१८… Continue reading विश्व भोकमरी सूचकांक : नेपाल ७२ औं स्थानमा

एम्बुस सडक : २४ घण्टामा चारको मृत्यु

काठमाडौं,कात्तिक ११ खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो । सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ । असुरक्षित सडक र लापरबाह चालकका कारण तारकेश्वर नगरपालिका लोलाङहाइटकी तिलकुमारी तिवारीसहित तीनजनाको शुक्रबार मृत्यु भयो । बिहान १० बजेतिर ७०… Continue reading एम्बुस सडक : २४ घण्टामा चारको मृत्यु

सिके राउत समूहको गतिविधि नियन्त्रण गर्न ‘स्पेसल टास्क फोर्स’

काठमाडौं : स्वतन्त्र तराईको माग गर्दै आएको सिके राउत समूहको गतिविधि नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिको खोजी गर्न नेपाल प्रहरीले छुट्टै ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको छ । केही दिनयता तराईमा सिके राउत समूहले सञ्चालन गरेको गतिविधि समेटिएको भिडियो रेकर्ड प्रहरी प्रधान कार्यालयमा आइपुगेपछि ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको हो । प्रदेश प्रमुखको जिम्मेवारी लिएर… Continue reading सिके राउत समूहको गतिविधि नियन्त्रण गर्न ‘स्पेसल टास्क फोर्स’

यसपालिको धान उत्पादन १० प्रतिशतले बढ्ने

विराटनगर ः यस वर्ष धान उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । अघिल्ला केही वर्षको तुलनामा यसपटक सन्तुलित वर्षा भएकाले उत्पादन बढ्ने अपेक्षा गरिएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । मुख्यगरी मन्सुनी वर्षामा निर्भर रहेको धान उत्पादन यो वर्ष १० प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण कृषि मन्त्रालयले गरेको छ । ६० प्रतिशत… Continue reading यसपालिको धान उत्पादन १० प्रतिशतले बढ्ने

बरगाछीमा भयङ्कर दुर्घटना

विराटनगर, कार्तिक ११ विराटनगरको बरगाछीमा शनिबार साझ ठूलो दुर्घटना भएको छ ।तेल ट्याङकरले कारलाई ठक्कर दिदा कार पूर्णक्षतिग्रस्त भएको छ । ट्याङकरले कारलाई ठक्करदिदा कार चालक सामान्य घाईते भएका छन । कार चालकले मापसे गरेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले गाडी चेकजाँच गरिरहेको स्थान अगाडि नै दुर्घटना भएको हो । टयाङकर चालक भने घटनास्थलबाट भागेको प्रहरीले… Continue reading बरगाछीमा भयङ्कर दुर्घटना

काभ्रेको सवारी दुर्घटनामा परी डीआईजी र पत्रकारसहित चारको मृत्यु

बनेपा,कात्तिक १० काभ्रेमा शनिबार छुट्टा–छुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन्। मण्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा बा ३ च २८७ नम्बरको जिप पल्टिदा तीन जनाको मृत्यु भएको छ त्यस्तै पाँचखाल नगरपालिकाको तिनपीपलेमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो। जिप दुर्घटनामा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नेपाल… Continue reading काभ्रेको सवारी दुर्घटनामा परी डीआईजी र पत्रकारसहित चारको मृत्यु

भारतीय नम्बरको स्कारपियोबाट पेस्तोलसहित तीन जना पक्राउ

वीरगञ्ज,कात्तिक १० वीरगञ्ज महानगरपालिका–१६ बाट पेस्तोल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट एपीएफ टोलीले भारतीय नम्बरको स्कारपियो जाँच गर्ने क्रममा एउटा पेस्तोल, सोको दुईवटा म्याग्जिन र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको हो । भारतीय नम्बर बीआर ०५ पीए ६१७७ को स्कारपियोमा सवार भारत बिहारका अवद बिहारी प्रसाद,… Continue reading भारतीय नम्बरको स्कारपियोबाट पेस्तोलसहित तीन जना पक्राउ

काभ्रेमा जिप दुर्घटना : पत्रकारसहित दुईजनाको मृत्यु,चार घाइते

काभ्रे, कात्तिक १० काभ्रेको मन्डनदेउपुर नगरपालिकास्थित ढकालथोकमा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । शनिबार दिउँसो बा३च २८७ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मन्डनदेउपुर–४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका–१० का विनोद कार्की रहेको जनाइएको छ । पराजुली सन्चारकर्मी हुन् भने कार्की… Continue reading काभ्रेमा जिप दुर्घटना : पत्रकारसहित दुईजनाको मृत्यु,चार घाइते

चिनीको बिक्री बन्द

लहान,कात्तिक १० साल्ट्र ट्रेडिङ कर्पोरेशन लहान शाखाले चिनीको बिक्री वितरण बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् ।सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै चाडपर्वकै मुखमा उक्त शाखाले चिनीको बिक्री वितरण बन्द गर्दा उपभोक्ता बजारबाट चर्को मूल्यमा चिनी खरीद गर्न बाध्य भएका हुन् । प्रत्येक वर्ष दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी सहुलियत दरमा चिनी र… Continue reading चिनीको बिक्री बन्द

खाजाघर सञ्चालन गर्दै लागुऔषध बेच्दै, २२ वर्षीया युवती पक्राउ

भक्तपुर,कात्तिक १० अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर घर भई हाल मध्यपुरथिमि नपा–६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया शान्तिमाया वाइवा रहेको छ । गाँजा बिक्री गर्दैगर्दा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका नायब प्रहरी उपरीक्षक रेवतीरमण… Continue reading खाजाघर सञ्चालन गर्दै लागुऔषध बेच्दै, २२ वर्षीया युवती पक्राउ

थुनुवा फरार प्रकरणः प्रहरी हवल्दार र जवान मात्रै निलम्बन

विराटनगर, कार्तिक १० विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको हिरासत कक्षबाट दुईजना थुनुवा फरार भएको घटनामा सो कार्यालयमा कार्यरत दुई प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार सांझ जारी गरेको विज्ञप्तिमा प्रहरी हवल्दार जिरालाल रौनियार र प्रहरी जवान जगन्नाथ बास्केलाई निलम्वन गरिएको उल्लेख छ । यस्तै छानविनकालागि जिल्ला प्रहरी कार्यालय मोरङले समिति समेत… Continue reading थुनुवा फरार प्रकरणः प्रहरी हवल्दार र जवान मात्रै निलम्बन

विराटनगर आँखा अस्पतालमा ६८ हजारभन्दा बढीको शल्यक्रिया

विराटनगर, कार्तिक १० विराटनगर आँखा अस्पतालले गएको बर्षमा ६८ हजारभन्दा बढी विरामीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले बार्षीक समीक्षात्मक कार्यक्रममा गरी सो बिषयमा जानकारी गराइएको हो । अस्पतालका प्रोग्राम डाइरेक्टर डाक्टर संजयकुमार सिंहले २०१७ को जनवरीदेखि डिसेम्बर सम्म अस्पतालले ६८ हजार ५ सय ९८ जनाको शल्यक्रिया गरेको जानकारी दिए । एक आर्थिक बर्षमा सो… Continue reading विराटनगर आँखा अस्पतालमा ६८ हजारभन्दा बढीको शल्यक्रिया

जसले #MeToo अभियानको सुरुवात गरिन्

काठमाडौँ, कात्तिक १० अहिले संसारभरी मिटू एउटा अभियान चर्चित छ । यौन दुर्व्यवहार गर्नेविरुद्ध बालिका र महिलाहरुले यो अभियानमार्फत् संसारभरी नै कुरा खोलिरहेका छन् । त्यसका कारण सयौंको संख्यामा मानिसहरुको जागिर समेत गइसकेको छ । अहिले यो अभियान संसारभरी घरघरको चासोको विषय भइरहेको छ । नेपालमा पनि यो प्रकरणमा छिटपुट कुरा उठेका छन् । तर,… Continue reading जसले #MeToo अभियानको सुरुवात गरिन्

भूकम्पपीडितको जस्तापाता तीन वर्षदेखि अलपत्र, पीडित खुला आकाशमुनी

वीरगन्ज : राज्य र मातहतका निकायको लापरबाहीका कारण भूकम्पले क्षति पुर्याएका विद्यालयका लागि आएको जस्तापाता पर्साको एक खुला चौरमा तीन वर्षदेखि अलपत्र परेको छ । नेपाल खाद्य संस्थानको खुला चौरमा विद्यालयका लागि भनेर आएको जस्तापाता खिया लागेर सड्न थालेकोे छ । खुला चौर र वर्षामा चुर्लुम्म पानीमा डुब्ने तथा बाँकी समयमा घामले गर्दा असरल्ल राखिएको… Continue reading भूकम्पपीडितको जस्तापाता तीन वर्षदेखि अलपत्र, पीडित खुला आकाशमुनी

रानीपोखरी भाइटीकाको दिन खुल्ने

खण्डहर बन्न पुगेको रानीपोखरी र त्यसको बिच भागमा रहेको बालगोपाल मन्दिर पुनर्निर्माण नभए पनि भाइटीकाको दिन खुला हुने भएको छ । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको रानीपोखरीमा रहेको बालगोपालको मूर्ति ल्याएर एक दिनका लागि मात्र खुला गर्न लागिएको हो । हाल छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको मूर्ति भाइटीकाको अघिल्लो दिन रानीपोखरी परिसरमा राखेर सर्वसाधारणका लागि खुला गर्ने… Continue reading रानीपोखरी भाइटीकाको दिन खुल्ने

‘न्याय हराएकैै हो ?’

महेन्द्रनगर : ‘छोरीको हत्यारा पत्ता लाग्ने र न्याय पाउने आस मर्दै गएको छ,’ बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्ट बर्खास्त भएको जानकारी पाएपछि भनिन् । ‘दुईजनालाई बर्खास्त गरेर हामीलाई भुलाउन खोजिएको त होइन?’ उनले भनिन्, ‘कसैलाई निलम्बित गरियोस् वा बर्खास्त, हामीलाई… Continue reading ‘न्याय हराएकैै हो ?’

लाइसेन्स लिन अनिवार्य ८ कक्षा पास हुनुपर्ने

हेटौँडा : प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको छ । प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति प्राप्त गर्न अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको हो । विधेयकको चालक अनुमतिसम्बन्धी व्यवस्थामा दफा ५१ मा चाकको योग्यता कक्षा ८ उत्तीर्ण… Continue reading लाइसेन्स लिन अनिवार्य ८ कक्षा पास हुनुपर्ने

डोजरले पाल्दै डोल्पाका जनप्रतिनिधि

नगर क्षेत्रको विकास कार्यमा प्रयोग गर्ने भन्दै महँगो मूल्यमा यहाँको एक नगरपालिकाले खरिद गरेको डोजर जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको छ । त्रिपुरासुन्दरी नगरपालिकाले आन्तरिक विकास आयोजनाको काम गर्ने भनेर एक करोडमा खरिद गरेको हुन्डाई कम्पनीको डोजर जनप्रतिनिधिको तलब खाने माध्यम बनेको हो । प्रदेश सरकारले स्थानीय निकायको आन्तरिक स्रोत व्यवस्थापन गर्न सकेमात्र जनप्रतिनिधिलाई तलब… Continue reading डोजरले पाल्दै डोल्पाका जनप्रतिनिधि

डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत !

इटहरी : गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय राज क्ल्बले तिहारका लागि नृत्य सिकाउन थालेको थियो । त्यो दिन सहभागी बसैजना नृत्य सिक्न थाले । नृत्य गरिरहेका बेला सिकाउने गुरुले ती बालिकालाई ’साउन्डले… Continue reading डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत !

खैरो हेरोइन सहित १ युवक पक्राउ

झापा, कार्तिक १० लागूऔषध खैरो हेरोइन सहित झापाको मेचीनगर नगरपालिका–६ स्थित ग्रेस होटल अगाडीबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलिले शुक्रबार बिहान करिब साढे ११ बजे अन्दाजी ४ हजार मूल्य बराबरको २ ग्राम खैरो हेरोइन सहित मेचीनगर नगरपालिका–६ बस्ने बर्ष २४ को भानुभक्त बस्नेतलाई पक्राउ गरेको हो… Continue reading खैरो हेरोइन सहित १ युवक पक्राउ

भेन्टिलेसन फोडेर थुनुवा फरार, ६ वटा रड काट्दा पनि प्रहरीलाई थाहा भएन !

विराटनगर : हत्या आरोपमा अनुसन्धानका लागि थुनामा रहेका दुई जना थुनुवाहरु प्रहरी हिरासतबाट भागेका छन् । विराटनगरका स्कुले विद्यार्थी मोहम्मद अस्फाकको हत्या आरोपमा असोज दोस्रो साता पक्राउ परेका मोहम्मद साद्दिन हुसेन र मोहम्मद आरिफ आलम इलाका प्रहरी कार्यालय विराटनगर रानीको थुनुवा कक्षको भेन्टिलेसन काटेर शुक्रबार राती भागेका हुन् ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ… Continue reading भेन्टिलेसन फोडेर थुनुवा फरार, ६ वटा रड काट्दा पनि प्रहरीलाई थाहा भएन !

उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

ललितपुर, कात्तिक ९ साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो । काठमाडौँ महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक करोड लगानीमा बस भित्र्याउन लागिएको हो… Continue reading उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

२ महिनाभित्र ५ लाख लाइसेन्स वितरण गर्ने विभागको तयारी, प्रदेश मोडेलमा यसरी हुनेछ मोटरसाइकल दर्ता

काठमाडौं, कात्तिक ८ यातायात व्यवस्था विभागले २ महिनाभित्र ५ लाख स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी गरको छ । निजी क्षेत्रलाई लाइसेन्स छाप्ने जिम्मा दिएर विभागले छरितो रुपमा लाइसेन्स वितरण गर्न लागेको हो । विभागले लाइसेन्स छाप्नका लागि मालिका इन्कार्पोरेटलाई जिम्मा दिएको छ । सो कम्पनीसँग विभागले ४५ दिनभित्रमा ५ लाख कार्ड छाप्ने गरी सहमति गरेको… Continue reading २ महिनाभित्र ५ लाख लाइसेन्स वितरण गर्ने विभागको तयारी, प्रदेश मोडेलमा यसरी हुनेछ मोटरसाइकल दर्ता

विराटनगरमा सडक र नाला निर्माणमा लापरबाही,नाला निमार्णमा गुणस्तरहीन सामाग्रीको प्रयोग

विराटनगर, कात्तिक ९ सडक र नाला निर्माणमा ठेकेदारले लापरबाही गरेको भन्दै विराटनगर –६ का स्थानीय रुष्ट बनेका छन् । ठेकेदारले सडक र नाला निर्माणमा आफु खुसी काम गरेको र निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै विराटनगर –६ शुक्रपथका स्थानीय रुष्ट बनेका हुन् । विराटनगर– ६ का स्थानीय शेख बर्कतले भने–“ठेकेदारले नाला,कल्र्भट मापदण्ड विपरीत बनाईरहेको छ… Continue reading विराटनगरमा सडक र नाला निर्माणमा लापरबाही,नाला निमार्णमा गुणस्तरहीन सामाग्रीको प्रयोग

मोरङ प्रहरीको हिरासतबाटै हत्या आरोपी फरार

विराटनगर, कात्तिक ९ विराटनगरमा प्रहरीको हिरासतबाटै दुई जना हत्या आरोपी फरार भएका छन । अपहरणपछि हत्या गरिएका विराटनगर १७ का मोहम्मद अस्फाकको हत्या आरोपमा पक्राउ परेका सोहि स्थानका २० बर्षिय मोहम्मद सदिफ हुसैन र २१ बर्षीय मोहम्मद आरिफ इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट फरार भएका हुन् । अभियुक्तद्वय गएराति थनुवा कक्षको भेन्टीलेशनको रड काटेर फरार… Continue reading मोरङ प्रहरीको हिरासतबाटै हत्या आरोपी फरार

ब्रेकिङ न्युज : विराटनगरमा प्रहरीको हिरासतबाट २ अभियुक्त फरार

विराटनगर, कात्तिक ९ विराटनगरमा प्रहरीको हिरासतबाट २ अभियुक्त फरार भएका छन् । फरार रहेकाहरु विराटनगर १७ मा ह्यूम पाइपभित्र शव भेटिएका मो.अस्थाकका हत्या आरोपी रहेको प्रहरी स्रोतको भनाइ रहेको छ । हत्या आरोपमा प्रहरी हिरासतमा रहेका मोहम्मद अतिफ हुसैन र मोहम्मद आरिफ फरार भएको प्रहरी स्रोतले जनाएको छ ।यस सम्बन्धि थप विवरण आउन बाँकी ।

उपभोगशैलीमा परिवर्तन आउँदा बिजुलीको माग घट्दो, साँझमा १०९५ मेगावाट भए पुग्ने

काठमाडौँ,कात्तिक ८ लोडसेडिङ अन्त्यपछि उपभोगशैलीमा आएको परिवतर्नले बिजुली खपत घट्दै गएको छ । गत वर्षभन्दा यो वर्ष झण्डै २०० मेगावाट बिजुली खपत घटेको हो । बिजुलीको माग साँझ (पिकआवर) मा १ हजार ९५ मेगावाट मात्र भएको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले जानकारी दिए । २ वर्षअघि लोडसेडिङ हुँदा बिजुलीको माग बढेर १ हजार ४००… Continue reading उपभोगशैलीमा परिवर्तन आउँदा बिजुलीको माग घट्दो, साँझमा १०९५ मेगावाट भए पुग्ने

पतिले नै पुर्याउँछन् तस्करसम्म पत्नी

साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो । उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो । ती महिलामध्ये विवाहित पनि थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उनीहरुलाई पतिले नै दिल्लीसम्म पुर्‍याएका थिए । अध्यागमन विभागले… Continue reading पतिले नै पुर्याउँछन् तस्करसम्म पत्नी

कोठा-कोठा पसेर धर्म प्रचार !

गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् । धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर–घर एवं कोठा–कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् । ,आजको अन्नपूर्ण पोस्टले यो समाचार छापेको छ । ‘बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए’, हरमटारी टोलका स्थानीयले भने, ’एक जना माराको नाम गरेका… Continue reading कोठा-कोठा पसेर धर्म प्रचार !