धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट केवलकार सञ्चालन

दोलखा,कात्तिक १७ दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ । कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा… Continue reading धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट केवलकार सञ्चालन

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्धारा मातहतका निकायलाई अख्तियारी हस्तान्तरण

विरानगर, कात्तिक १७ प्रदेश न १ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफ्नो मातहतका निर्देशनालय र सेवा केन्द्र लगायत सम्पुर्ण कार्यालयहरुलाई बजेट तथा कार्यक्रमको अख्तियारी हस्तान्तरण गरेको छ । मन्त्रालयले आज विराटनगरमा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा मन्त्रालयले आफु मातहतका सम्पुर्ण निकायहरुलाइ बजेट तथा कार्यक्रमहरु संचालन गर्ने अख्तियारी हस्तान्तरण… Continue reading भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्धारा मातहतका निकायलाई अख्तियारी हस्तान्तरण

वरिष्ठ अधिवत्ता सुरेन्द्र भण्डारीको नेतृत्वमा नेपालका लागि नेपाली अभियान, उच्चपदस्थकाे सम्पत्ति छानबिन गर्ने

काठमाडौं,कात्तिक १७ वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको अगुवाईमा ‘नेपालका लागि नेपाली’ अभियान सुरु भएको छ । सो अभियानले एक नागरिक आयोग बनाएर पञ्चायतकालदेखि हालसम्मका उच्च ओहदामा बसेकाहरुका राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति छानविन गर्नेछ । डा. भण्डारीको अगुवाइमा शनिबार राजधानीमा भएको भेलाले मुलुकबाट भ्रष्टचार निर्मूल पार्न नागरिक तहबाटै भ्रष्टचारको छानविनका लागि नागरिक आयोग गठनको निर्णय गरेको… Continue reading वरिष्ठ अधिवत्ता सुरेन्द्र भण्डारीको नेतृत्वमा नेपालका लागि नेपाली अभियान, उच्चपदस्थकाे सम्पत्ति छानबिन गर्ने

भाइटीकाको साइत सार्वजनिक, बिहान ११ः५५ बजे उत्तम

काठमाडौँ,कार्तिक १७ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष यमपञ्चक अर्थात तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका… Continue reading भाइटीकाको साइत सार्वजनिक, बिहान ११ः५५ बजे उत्तम

सासु र बुहारी जङ्गलमा मृत फेला

बैतडी,कात्तिक १७् बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् । दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए । बुधवार घाँस काट्न भनेर घरबाट निस्कनुभएकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासु पार्वती खोजतलास गर्न… Continue reading सासु र बुहारी जङ्गलमा मृत फेला

नातिले बोतलले हिर्काउँदा हजुरबुबाको मृत्यु

पशुपतिनगर,कात्तिक १७ इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । दक्षिणीमाई नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा हजुरबुबा देउमान नेम्वाङलाई बियरको बोतल प्रहार गरेका थिए । बोतल प्रहारबाट ६५ वर्षीय हजुरबुबा नेम्वाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा… Continue reading नातिले बोतलले हिर्काउँदा हजुरबुबाको मृत्यु

कुकुरको आक्रमणबाट दुर्लभ रेड पाण्डाको मृत्यु

ईलाम, कार्तिक १७ ईलामको सन्दकपुर गाउँपालिका–३ मा कुकुरको आक्रमणबाट शुक्रबार रेड पाण्डाको मृत्यु भएको छ । बाटो नजिकै रहेको तीनकुने जंगलमा दिउँसो कुकुरले अचानक रेड पाण्डालाई आक्रमण गर्दा मृत्यु भएको थियो । मृत रेड पाण्डालाई जिल्ला बन कार्यालय ईलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ

बालिकालाई दुव्र्यबहार गरेको आरोपमा एक जना पक्राउ

विराटनगर, कात्तिक १७ बालिकालाई दुव्र्यबहार गरेको आरोपमा शुक्रबार १ जनालाई पक्राउ गरिएको छ । दुव्र्यबहाको आरोपमा बिराटनगर–१४ का ५२ वर्षीय भवानी प्रसाद सिंखडालाई पक्राउ गरिएको हो । ओखलढुंगा घर भई बिराटनगर महानगरपालिका–३ मा डेरा गरी बस्दै आइरहेकी ३ बर्षीया बालिकालाई दुव्र्यबहार गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका… Continue reading बालिकालाई दुव्र्यबहार गरेको आरोपमा एक जना पक्राउ

अब नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने

काठमाडौं : नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्यान्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्यान्डबीच शुक्रबार भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो ।,, यो खबर आजको कान्तिपुर दैनिकमा छ । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई… Continue reading अब नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने

स्वदेशमा कामदार अभाव, कहिलेसम्म वैदेशिक रोजगारी ?

काठमाडौं : इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले महासंघआवद्ध र आफ्नो उद्योगका लागि श्रमिक खोजिरहेको महिनौं भयो। अनेक प्रयास गर्दा पनि इँटा उद्योगले अझै आवश्यकता अनुसार श्रमिक पाउन सकेका छैनन्। ‘नेपालका उद्योगलाई ९दर्ता भएका एक हजार० क्षमता अनुसार इँटा उत्पादन गर्न यतिखेर कम्तीमा साढे एक लाख श्रमिकको आवश्यकता छ,’ चित्रकारले भने, ‘श्रमिक चाहिएकोबारे अनेक शैलीले… Continue reading स्वदेशमा कामदार अभाव, कहिलेसम्म वैदेशिक रोजगारी ?

कोठामा थुनिएको करोडौँ मूल्यको रक्तचन्दन कहिले खोल्ने ?

भद्रपुर : एक दशक अघि भारतवाट अवैध रुपमा नेपाल भित्र्याउदै गर्दा वरामद गरीएको करोडौँ मूल्य बराबरको रक्तचन्दन डिभिजन वन कार्यालय झापाको कोठामा थन्काइएको छ । सरकारी निती स्पष्ट नहुँदा प्रष्ट कानूनको अभावमा लिलाम प्रकृया अगाडी वढ्न नसकेका कारण वरामद गरीएको १९ हजार ८ सय ३२.२७ किलो रक्तचन्दन कोठा भित्रै थन्किएको हो ।, यो खबर आजको… Continue reading कोठामा थुनिएको करोडौँ मूल्यको रक्तचन्दन कहिले खोल्ने ?

राजधानीमा रगत अभाव, मूल्य पनि बढ्यो

काठमाडौं : केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेका छन् । केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक)ले मागअनुसार रगत संकलन हुन नसकेको जनाएको छ । ‘हिजो (बिहीबार) दुईवटा रक्तदान कार्यक्रम थियो, दुवै स्थगित भयो,’ केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक… Continue reading राजधानीमा रगत अभाव, मूल्य पनि बढ्यो

शिक्षक र कर्मचारीलाई सामजिक सञ्जालमा अंकुश

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोवाईल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाईबरजस्ता सामाजिक सञ्जाल आफुखुसी प्रयोग गर्न रोक लगाएको हो । कात्तिक… Continue reading शिक्षक र कर्मचारीलाई सामजिक सञ्जालमा अंकुश

रेल्वे परियोजनाको काम मुआब्जा नलिएपनि अघि बढ्ने

विराटनगर : भारत– बथनाह– विराटनगर रेल्वे परियोजना अन्तर्गत रंगेली रोड उत्तरतर्फको काम सुरु भएको छ । जग्गा मुआब्जा विवादका कारण काम अघि बढ्न नसकेको क्षेत्रमा काम थालनी गरिने भएको हो । हाल बथनाहदेखि विराटनगर हुँदै कटहरी– २ हुलाकी राजमार्ग ट्रयाक खोलीएको छ । तर हुलाकी मार्ग उत्तरतर्फ मुआब्जा विवादका कारण रेल्वे लाईनको काम सुरु हुन… Continue reading रेल्वे परियोजनाको काम मुआब्जा नलिएपनि अघि बढ्ने

कृषिको बजेटमा जम्बो टोली लिएर विदेश शयर

विराटनगर : कृषि विकासका लागि छुट्याईएको बजेट दुरुपयोग गर्दै सुनबर्षी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी विदेश भ्रमणमा गएका छन् । सुनवर्षी नगरपालिकाका मेयर कालिप्रसाद दास, उपमेयर मञ्जु राईसहित ८ जना वडा अध्यक्ष र कर्मचारीको जम्बो टोली कृषि अध्ययन अवलोकन भ्रमणको नाममा भारताको सिक्किम गएका हुन् । जनप्रतिनिधिहरु सुविधाभोगी बन्दै गएको गुनासो आईरहेको बेला जनताको पैसाबाट जम्बो… Continue reading कृषिको बजेटमा जम्बो टोली लिएर विदेश शयर

यस्तो देखियो कोटेश्वर–कलंकी सडकखण्ड(फोटो फिचर)

काठमाडौं, कार्तिक १६ कोटेश्वर–कलंकी सडक खण्डले अहिले नयाँ रुप लिएको छ । ८ लेनको सडकखण्ड पूरा हुने क्रममा रहेका बेला कालोपत्रे सकिएको स्थानलाई हेर्दा अहिले कुनै विदेशी सडक जस्तो झल्को आउन थालेको छ । सडक पूरा भएपछि कलङ्कीको जाम हटेर काठमाडौं उपत्यका बाहिर सहजरुपमा ओहोरदोहोर गर्न सकिने बिश्वास छ । एक अर्ब रुपैयाँको लगानीमा झण्डै… Continue reading यस्तो देखियो कोटेश्वर–कलंकी सडकखण्ड(फोटो फिचर)

नेपाल-मलेसिया श्रम असमझदारीको प्रभाव : रोजगारीमा जाने ९० प्रतिशतले घटे

काठमाडौं,कात्तिक १६ मलेसियाका सरकारी अधिकारीहरु समेतको मिलेमतोमा नेपाली वैदेशिक रोजगार व्यवसायीले नेपाली कामदारलाई ठूलो व्ययभार पर्ने गरी शुल्क उठाउने गरेको भन्दै सरकारले मलेसियामा लागि श्रम स्वीकृति दिन बन्द गरिदिएपछि चालु आर्थिक बर्षको पहिलो २ महिनामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको संख्यामा ९० प्रतिशत गिरावट आएको छ । उक्त अवधिमा कुल २ हजार ३०२ जना… Continue reading नेपाल-मलेसिया श्रम असमझदारीको प्रभाव : रोजगारीमा जाने ९० प्रतिशतले घटे

मेलम्चीको सुरुङ फिनिसिङ ८० प्रतिशत सम्पन्न, भेन्टिलेशनको काम धमाधम

काठमाडौं ,कात्तिक १६ बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङ ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेलका अनुसार २७.६२ किलोमिटर लामो सुरुङमध्ये २२.१२ किलोमिटर सुरुङको फिनिसिङ सम्पन्न भैसकेको छ । बाँकी रहेको ५.५ किलोमिटर सुरुङको पनि आगामी एक महिनाभित्रै फिनिसिङ भैसक्ने कार्यकारी निर्देशक कँडेलले जानकारी दिए । सुरुङमा हावा प्रवेशका लागि भेन्टिलेशन… Continue reading मेलम्चीको सुरुङ फिनिसिङ ८० प्रतिशत सम्पन्न, भेन्टिलेशनको काम धमाधम

फेसबुकमा पीडा पोख्दै एसपी विष्ट

डोटी,कात्तिक १६ कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा पोख्न थालेका छन् । आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले ‘सत्य इमान्दारीताका पक्षमा वकालत गर्दा गर्दै जागिरको अन्त्य भएको’ उल्लेख गरेका छन् ।उनले आफ्नो दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिर अन्त्य भएको… Continue reading फेसबुकमा पीडा पोख्दै एसपी विष्ट

पोखरा एयरपोर्ट निर्माणमा भारतीय अवरोध

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झामेला बेहोर्नुपरेको गुनासो गरेको छ।,, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा नभएको उसले बताएको छ । अहिले एयरपोर्टको धावनमार्गको स्वरुप तयार गर्नेलगायत काम भइरहेका छ। जमिन खन्दा निस्केको ठूला… Continue reading पोखरा एयरपोर्ट निर्माणमा भारतीय अवरोध

दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा,आठ करोडको तास आयात

काठमाडौं : पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो।,, आजको नागरिक दैनिकमा यो खबर छ भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८… Continue reading दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा,आठ करोडको तास आयात

व्यवसायीसँग मिलेर खानीमा प्रहरीको लगानी

प्रहरी नियमावली २०७१ को धारा ९६ अनुसार प्रहरी अधिकारीले कुनै पनि व्यवसायामा लगानी गर्न वा कम्पनी खडा गर्न पाउँदैनन्। यस्तै परिच्छेद–८ ले पनि कुनै नाफामूलक संस्थामा बस्ने वा नाफा हुने व्यापार व्यवसायमा लगानी गर्न नपाइने स्पष्ट छ। यसका बाबजुद धेरै उच्च प्रहरी अधिकारीले आफ्नै वा परिवारका नजिकका सदस्यको नाममा व्यापार व्यवसाय गरेको छ । प्रहरी… Continue reading व्यवसायीसँग मिलेर खानीमा प्रहरीको लगानी

नेपाल प्रहरीलाई कतारले सघाउने

नेपाल प्रहरीले कतार प्रहरीसँग सुरक्षामा समन्वयका लागि समझदारी गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतार पब्लिक सेक्युरिटीका महानिर्देशक साद बिन जसिम अल खुलाइफीले समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । समझदारी अन्र्तगत आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तिय लगानी, अन्तरदेशीय अपराध, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक… Continue reading नेपाल प्रहरीलाई कतारले सघाउने

गाउँपालिका सुनसान बनाएर घुमघाम

ललितपुरको बागमती गाउँपालिकाका अध्यक्षसहितको जम्बो टोली कार्यालय नै खाली गरी स्थानीय तह अवलोकन गर्न पूर्वीनेपाल भ्रमणमा निस्किएको छ। टोलीमा ३३ जना सहभागी छन्। पाँचदिने भ्रमणमा मंगलबार निस्किएको टोलीको दार्जिलिङसम्म पुगेर शुक्रबार फर्किने योजना थियो। तर, टोली बिहीबार धरान–धनकुटातर्फ लागेको छ। गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले इलामको विश्वशान्ति तथा रुम र झापाको बुद्धशान्ति गाउँपालिका अवलोकन गरी धरानतर्फ… Continue reading गाउँपालिका सुनसान बनाएर घुमघाम

नेपाल-मलेसिया श्रम समझदारी कार्यान्वयन तत्काल कठिन

नेपाल मलेसिया श्रम समझदारी तत्काली कार्यान्वयन गर्न अप्ठेरो परेको छ । नेपालमा रहेका मलेसियाका चार संयन्त्रबारे को मुद्धा र वैदेशिक रोजगारी व्यवसायीको असन्तुष्टि सम्बोधन गर्न श्रम मन्त्रालयलाई कठिन देखिएको हो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । मलेसियाले नेपालमा रहेको संयन्त्रबारे समीक्षा भईरहेको भन्दै पुरानै संयन्त्रमार्फत नेपाली कामदारको भिसा प्रक्रिया बढाउन अनुरोध गरेको… Continue reading नेपाल-मलेसिया श्रम समझदारी कार्यान्वयन तत्काल कठिन

‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नु’

तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गथ्र्यौ । अहिले यस्ता सन्देशका कारण ठगिने नेपाली नगण्य छन् तर, पछिल्लो समय अन्तर्राष्ट्रिय ठगहरुले नयाँ उपाय अपनाउन थालेका छन् । त्यो हो फोन ठगी टेलिफोन फ्रड ।,, आजको कान्तिपुर… Continue reading ‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नु’

रुद्राक्ष किन्ने चिनियाँलाई गाउँ पस्न रोक

रुद्राक्षलाई महंगो मूल्यमा किन्ने चिनियाँ व्यापारीलाई गाउँ पस्न रोक लगाइएपछि यहाँका किसान मारमा परेका छन्। षडानन्द नगरपालिक क्षेत्रमा बर्सेनि करोडौंका रुद्राक्ष लैजाने चिनियाँ व्यापारीलाई गाउँ पस्न बन्देज लगाइएपछि किसानले उत्पादन गरेको रुद्राक्ष कारोबारमा समस्या आइको हो।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ । रुद्राक्षका दाना टिप्ने मौसममा नगरपालिकाले ल्याएको यस्तो नीतिले किसानले उत्पादन गरेको रुद्राक्षको माग… Continue reading रुद्राक्ष किन्ने चिनियाँलाई गाउँ पस्न रोक

निर्मला हत्याको सयदिन : अनुसन्धान अझै शंकामा

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ।,यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ । ‘अनुसन्धान भइरहेको छ, तर यहाँ पुग्यो… Continue reading निर्मला हत्याको सयदिन : अनुसन्धान अझै शंकामा

‘छोराका हत्या आरोपी भागेको विरोध गर्दा प्रहरीबाटै धम्की’

विराटनगर : अपहरणपछि हत्या गरिएका विराटनगरका महम्मद अस्फाकका आफन्तले प्रहरीबाटै आफुहरु असुरक्षित भएको गुनासो गरेका छन्। अस्फाक हत्याको आरोपमा पक्राउ परेका दुई थुनुवा फरार प्रकरणको विरोध गर्न खोज्दा धम्की दिएको बताउँदै प्रहरीबाटै असुरक्षित भएको गुनासो गरेका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । हत्या प्रकरणको आरोपी फरार प्रकरणको विरोध गर्न खोज्दा प्रहरी… Continue reading ‘छोराका हत्या आरोपी भागेको विरोध गर्दा प्रहरीबाटै धम्की’

अवैध उत्खनन् गर्ने भुमी कन्ट्रक्सनले जरिवाना तिर्न मानेन

विराटनगर : ढुङ्गा गिट्टीको अवैध उत्खनन् गरेका कारण जरिवानामा परेका भुमी कन्ट्रक्सनले रकम तिर्न आनाकानी गरेपछि जिल्ला समन्वय समिति मोरङले बैँक खाता राक्काको आदेश दिएको छ । ठेकेदार कम्पनी भुमी कन्ट्रक्सनले ग्यारेन्टि बसेको प्रभु बैँकलाई समन्वय समितिले पत्र लेखि खाता रोक्क ागर्न आदेश दिएको हो । वातावरणीय प्रभाव मुल्याङ्कन नै नगरी मोरङको मिक्लु र सोल्टी… Continue reading अवैध उत्खनन् गर्ने भुमी कन्ट्रक्सनले जरिवाना तिर्न मानेन

महोत्तरीमा तीन जनाको शव बरामद

गौशाला,कात्तिक १५ महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बुधबार तीन जनाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा शव बरामद भएको हो । उनका अनुसार जिल्लाको लोहारपट्टि नगरपालिका–३ महदैया गाउँमा स्थानीय रामसोगारथ यादवको भुस राख्ने… Continue reading महोत्तरीमा तीन जनाको शव बरामद

डिआइजी भण्डारीको मृत्यु भएको दुर्घटनाका सम्बन्धमा छानबिन समिति गठन

काभ्रेपलाञ्चोक,कात्तिक १५ काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ भाङ्गेटारमा गत शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारीलगायत तीनजनाको मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न समिति बनाइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वमा प्रहरी निरीक्षक दीपक राय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक निशेष चापागार्इं तथा अन्य दुईजना… Continue reading डिआइजी भण्डारीको मृत्यु भएको दुर्घटनाका सम्बन्धमा छानबिन समिति गठन

सिके राउतलाई थप १५ दिन थुनामा राख्न अादेश

काठमाडौँ,कात्तिक १५ स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश दिईएको छ । जिल्ला अदालत रौतहटले स्वतन्त्र मधेश गठबन्धनका राउतलाई बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको हो । राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउतसहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा रहेका छन् ।राउतसँगै… Continue reading सिके राउतलाई थप १५ दिन थुनामा राख्न अादेश

प्रहरी निरीक्षकले हत्याका अभियुक्त भगाएको पिडितको आरोप

विराटनगर,कात्तिक १५ इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले स्थानीय खलिल मियाँका परिवारलाई दुव्र्यव्यबहार गरेको भन्दै पिडीतहरुले न्यायको माग गरेका छन् । विराटनगर १७ का स्थानीयवासी खलिल मियाँका परिवारले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी रानीका ईन्स्पेक्टर निरौलाले आफ्ना छोराका हत्यामा पहिचान भएका मुख्य अभियुक्तलाई समेत थुनुवा कोठाबाटै भगाएको उनीहरुले आरोप लगाएका छन्।… Continue reading प्रहरी निरीक्षकले हत्याका अभियुक्त भगाएको पिडितको आरोप

गोरखा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न माग

u];f]sf] kqsf/ ;Dd]ng /fhwfgLdf laxLaf/ kqsf/ ;Dd]ngdfkm{t g]kfn / a]nfot ;/sf/;Fu ljleGg dfu;lxt Wofgfsif{0f u/fpFb} uf]/vf e"tk"j{ ;}lgs ;+3 -u];f]_sf ;efklt s[i0fs'df/ /fO{ . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ,कात्तिक १५ गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले गोरखा सैनिकमाथि विभेद र सुविधा असमान भएको विषयमा नेपाल सरकार, बेलायत सरकार र गोरखा सैनिकबीचको सहमतिअनुसार वार्ता टोली बनाई कूटनीतिक पहल गर्न माग गरेको छ । गेसोले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी बेलायत सरकारले गोरखा सैनिकमाथि विभेद र असमानता भएको स्वीकार गर्दै एक महिनाभित्र वार्ता समिति… Continue reading गोरखा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न माग

बहुविवाहका नाममा प्रहरीले दुःख दियोः शसस्त्र प्रहरी

विराटनगर,कार्तिक १५ शसस्त्र प्रहरी हवल्दार प्रयागकुमार खाँले नेपाल प्रहरीले आफुलाई बहुविवाहको झुठो मुद्धामा फसाउन खोजेको आरोप लगाएका छन् ।दुहवी नगरपालिका वडा नं २ घर भई बुढीगंगा गाउँपालिकामा शसस्त्र प्रहरीमा कार्यरत खाँले आफुमाथि बहुबिवाहको झुटो आरोप लगाईएको बताएका हुन्। उनले श्रीमती घरबाट हराएपछि खाली रहेको कोठामा छिमेकी महिलालाई भाडामा लगाएको तर उसलाई विवाह गरेको गलत आरोप… Continue reading बहुविवाहका नाममा प्रहरीले दुःख दियोः शसस्त्र प्रहरी

जापान जान चाहनेले अनलाइनबाटै भाषा परीक्षा दिन पाउने

काठमाडौँ,कात्तिक १५ जापानमा जान चाहने नेपालीले पहिलोपटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिए । कागजबाट लिखित परीक्षा दिँदा नतिजाका… Continue reading जापान जान चाहनेले अनलाइनबाटै भाषा परीक्षा दिन पाउने

नेपालतर्फ १९ किलोमिटरमा पेट्रोलियम पाइप विच्छाइयो, ३ महिनामा सकिने

वीरगञ्ज,कात्तिक १५ मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म नेपालतर्फको १९ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएकोे छ ।परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९.२ किलोमिटर भू–भागमध्ये अब १७।२ किलोमिटर पाइप ओछ्याउन बाँकी छ । तीव्रगतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने सो कार्यालय… Continue reading नेपालतर्फ १९ किलोमिटरमा पेट्रोलियम पाइप विच्छाइयो, ३ महिनामा सकिने

युवतीको शव फेला

लहान,कात्तिक १५ सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा हिजो साँझ एक युवतीको शव फेला परेको छ । सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसंगैको खेतमा फेला परेको हो । तराईवासी जस्तो देखिने युवतीको शव शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए… Continue reading युवतीको शव फेला

विराटनगर महानगरले भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम यसरी सुरु ग¥यो

विराटनगर, कात्तिक १४ बालबालिकालाई खुवाइने भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रमलाई विराटनगर महानगरले अन्यठाउँ भन्दा फरक कार्यक्रम गरी मनाउदै छ । यही कार्यक्रम र समयको सदुपयोग गर्दे महानगरले बच्चाको नाप लिएर कुपोषित बालबालिकाको पहिचान र बालभिटा बितरण समेत गर्न थालेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले समयको सदुपयोग गर्दे यही समयमा बच्चाको नापलिने… Continue reading विराटनगर महानगरले भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम यसरी सुरु ग¥यो

हेल्प डेस्क राख्दै संसद् सचिवालय

काठमाडौं: संघीय संसद् सचिवालयले प्रत्येक मन्त्रालयमा हेल्प डेस्क राख्ने तयारी गरेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न मन्त्रालयलाई सजिलो होस् भनेर यस्तो तयारी गर्न लागिएको हो ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । ‘मन्त्रालयमै नै हेल्प डेस्क राखेपछि समिति र मन्त्रालयबीचको समन्वय राम्रो हुन्छ भन्ने… Continue reading हेल्प डेस्क राख्दै संसद् सचिवालय

राष्ट्रसंघीय शान्ति मिसनमा १७ वर्षपछि कंगोमा नेपाल प्रहरी

काठमाडौं : राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वरत मध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ । राष्ट्रसंघले दुई जना नेपाल प्रहरीको अधिकृतलाई कंगोका लागि छनोट गरेको हो । डिएसपी सुरेश काफ्ले र इन्स्पेक्टर तुलसा खतिवडा आगामी महिना कंगो जान लागेको नेपाल प्रहरीको संयुक्त राष्ट्रसंघ शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डले बताए । यसअघि नेपाल प्रहरीका दुई जना… Continue reading राष्ट्रसंघीय शान्ति मिसनमा १७ वर्षपछि कंगोमा नेपाल प्रहरी

३२ अर्बको लगानीमा गाई फार्म स्थापनाको तयारी

पोखरा : गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा फार्म खोल्न लागिएको हो ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ । प्रदेश सरकारले गाईपालनका लागि आवश्यक प्रक्रिया पूरा भएको… Continue reading ३२ अर्बको लगानीमा गाई फार्म स्थापनाको तयारी

खानेपानी संस्थानमा करोडौं घोटाला, महाप्रबन्धकसहित ५ जनालाई कारबाही सिफारिस

काठमाडौं : छानबिन समितिले सामान खरिदमा करोडौँ रुपैयाँ घोटाला गरेको ठहर्‍याउँदै खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलगायत पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ । घोटालाकै कारण संस्थानलाई २५ करोड रुपैयाँ घाटा भएको समितिको निष्कर्ष छ। अनियमित खरिदमा महाप्रबन्धक प्रसाद, उपप्रबन्धक ईश्वर प्रसाद, बुटवल शाखाका कामु सहायक प्रबन्धक मोहनदत्त भट्ट, नेपालगञ्ज का इन्जिनियर आशिष कार्की र केन्द्रीय कार्यालयका… Continue reading खानेपानी संस्थानमा करोडौं घोटाला, महाप्रबन्धकसहित ५ जनालाई कारबाही सिफारिस

मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

मुस्ताङ : मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल मुक्तिनाथ  दर्शनमा नेपालीलाई पनि शुल्क लाग्ने भएको हो । सरकारले १०० रुपैयाँ शुल्क निर्धारण गरी राजपत्रमा सूचना प्रकाशन गरेको थियो । यो सूचनाले अन्नपूर्ण… Continue reading मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

/fi6«klt / stf/sf cld/aLr e]6 stf/sf] rf/lbg] cf}krfl/s e|d0fsf] bf];|f] lbg d+unaf/ /fi6«klt ljBfb]jL e08f/L / stf/sf cld/ z]v tldd aLg xdfb cn yfgLaLr cld/L lbjfg-b/af/_df e]6jftf{ ub}{ . t:jL/ M bLk]G› clwsf/L

कतार, कात्तिक १४ नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । चार दिनको भ्रमणका लागि कतार पुगेकी राष्ट्रपति विद्या देवी भण्डारीको भ्रमणको दोस्रो दिन मंगलबार उक्त पत्रहरुमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ । सो… Continue reading नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

शिशुको उपचारमा लागेका पैसा तिर्न नसक्दा तीन दिनदेखि अस्पतालमा बन्धक

विराटनगर : तीन महिने शिशुको उपचारमा लागेको १ लाख ७० हजार तिर्न नसक्दा सप्तरी भारदहका आमा छोरी विराटनगरको एक अस्पतालमै बन्धक भएका छन् । उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको आर के चिल्ड्रेन हस्पिटलमा सप्तरी भारदह घर भएकी रेनुदेवी खड्गा र उनकी आमा सीतादेवी मण्डल बन्धक भएका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको… Continue reading शिशुको उपचारमा लागेका पैसा तिर्न नसक्दा तीन दिनदेखि अस्पतालमा बन्धक

जैन श्वेताम्बर तेरापन्ध सभा विराटनगरमा भाँडभैला

विराटनगर : जैन श्वेताम्बर तेरापन्ध सभा विराटनगरमा भाँडभैलो सुरु भएको छ । सभाको वर्तमान कार्यसमितिले सधारणसभा नै नगराई नयाँ कार्यसमिति निर्वाचन गराउन खोजेपछि भाँडभैलो भएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । निर्वाचन तालिका अनुसार मंगलबार मतदाता नामावली प्रकाशित गर्नुपर्नेमा निर्वाचन समितिले मंगलबार बिहान १० बजे जैन भवनमा नामावली टाँस गरेकोमा असन्तुष्ट… Continue reading जैन श्वेताम्बर तेरापन्ध सभा विराटनगरमा भाँडभैला

भेरी-बबई डाइभर्सनको सुरुङ खन्ने काम ७१ प्रतिशत पुरा, आउँदाे चैतमा सकिने

काठमाडौं,कात्तिक १४ काम शुरु भएको १ वर्षमा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी) ७१ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम आउदो चैतभित्र सकिने भएको छ । आयोजनाको १२ किलोमिटर लामो सुरुङ मध्ये हालसम्म झण्डै ९ किलोमिटर काम सकिएको छ । अब करिब ३ किलोमिटर सुरुङ मात्र खन्न बाँकी रहेको छ । जमिनमा… Continue reading भेरी-बबई डाइभर्सनको सुरुङ खन्ने काम ७१ प्रतिशत पुरा, आउँदाे चैतमा सकिने

धरहरा निर्माणको शिलान्यास तिहारअघि, ७२ मिटर अग्लो बन्ने

काठमाडौँ ,कात्तिक १३ भूकम्पले भत्किएको धरहरा यथावत् छाडेर नयाँ निर्माणका लागि तिहारअघि नै शिलान्यास हुने भएको छ । भत्किएको ‘भीमसेनस्तम्भ’ पुरानै अवस्थामा राखी सुन्धारा क्षेत्रमा अर्को बनाउन जमीन सम्याउने काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । शिलान्यास गर्न सबै तयारी पूरा गरी प्रधानमन्त्रीको समय माग गरिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।… Continue reading धरहरा निर्माणको शिलान्यास तिहारअघि, ७२ मिटर अग्लो बन्ने

‘एजी फन्ड इन्टरनेशनल प्राइज’ ग्रहण गरेर जीवन विकासको टोली फर्कियो

विराटनगर, कार्तिक १३ स्वीट्जरल्याण्डको जेनेभामा ‘एजी फन्ड इन्टरनेशनल प्राइज’ ग्रहण गरेर फर्किएको जीवन विकास समाजका पदाधिकारीलाई भव्य स्वागत गरिएको छ । मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको समाजले शैक्षिक क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो । जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा भव्य समारोहबीच अक्टोबर १७ तारिखका दिन स्पेनकी महारानी र… Continue reading ‘एजी फन्ड इन्टरनेशनल प्राइज’ ग्रहण गरेर जीवन विकासको टोली फर्कियो

यसरी मृत्युको कारण बन्दैछ मस्तिष्कघात

काठमाडौँ,कात्तिक १३ ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी आज विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो । मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग÷अङ्गमा कमजोरी देखिने अवस्थालाई जनाउँछ । मस्तिष्कघातले निम्त्याउने अपाङ्गताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवारिक सहयोग र… Continue reading यसरी मृत्युको कारण बन्दैछ मस्तिष्कघात

भुटानको विज्ञ टोली नेपालको अलैँची बारीमा

लमजुङ,कात्तिक १३ भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन÷अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न क्षेत्रमा लगाइएको अलैँची बगानमा तीन दिनसम्म रहने छन् । अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले उक्त टोलीलाई लमजुङको अलैँचीको बारेमा जानकारी प्रदान गर्नेछ । आधुनिक अलैँची भट्टी… Continue reading भुटानको विज्ञ टोली नेपालको अलैँची बारीमा

सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नापी कार्यालय लहानका कर्मचारी पक्राउ

सिरहा,कात्तिक १३ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएपछि नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले घुससहित पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले चौधरीलाई मगंलबार सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले जानकारी दिए… Continue reading सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नापी कार्यालय लहानका कर्मचारी पक्राउ

आठ महिनाको अवधिमा प्रदेश १ मा २४ कानुन निर्माण, कार्यान्वयनमा समस्या

विराटनगर, कार्तिक १३ प्रदेश नं १ ले सरकार गठन भएको आठ महिनाको अवधिमा आवश्यक २४ वटा कानुन निर्माण गरेको छ । जसमा एउटा अध्यादेश र चार वटा नियमावली रहेका छन् ।सात वटा मन्त्रालय रहेको प्रदेश नं १ का बिषयगत मन्त्रालयबाट हालसम्म ४९ वटा विधेयक उठान भएका छन् । आन्तरीक मामिला तथा कानुन मन्त्रालयले मंगलबार मन्त्रालयमा… Continue reading आठ महिनाको अवधिमा प्रदेश १ मा २४ कानुन निर्माण, कार्यान्वयनमा समस्या

विद्युत चोरीमा संलग्न २० जना पक्राउ

विराटनगर,कात्तिक १३ नेपाल विद्युत प्राधिकरणले मोरङमा विद्युत चोरी गर्ने २० जनालाई पक्राउ गरिएको छ । प्राधिकरणको विराटनगर वितरण केन्द्रले हुकिङ गरेर विद्युत चोरी गरिरहेका उनीहरुलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको हो । वितरण केन्द्र प्रमुख राजीव सिंहका अनुसार उनीहरुबाट अनुमानित २ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरिने छ । उनीहरु हुकिङ गरेर विद्युत… Continue reading विद्युत चोरीमा संलग्न २० जना पक्राउ

बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

सुनसरी, कार्तिक १३ जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले धरान उप–महानगरपालिका–१५ श्याम चौक बस्ने बर्ष २५ को मनिष राईलाई पक्राउ गरेको छ । धरान–१५ महादेव चौक बस्ने बर्ष १६ की १ बालिकालाई ललाई फकाई होटलमा लगेर गत आइतवार राती जवरजस्ती करणी गरेको भनि बालिकाको आमाले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । राइलाई इलाका… Continue reading बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

विराटनगरमा पहिलो पटक प्रविधि मेला हुने

विराटनगर,कार्तिक १२ विराटनगरलाई सुचना प्रविधिको गन्तब्य बनाउने उद्वेश्यसहित आईसिटी एक्स्पो २०१८ हुने भएको छ । लिभिङ विथ आईसिटीे मिडियाको आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पहिलो पल्ट विराटनगरमा आईसिटी एक्स्पो हुन लागेको हो । लिभिङ विथ आईसिटीे मिडियाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश न १ को अस्थायी राजधानी बिराटनगरमा एक्स्पोको आयोजना गरिने जानकारी… Continue reading विराटनगरमा पहिलो पटक प्रविधि मेला हुने

सर्लाहीमा गोली चल्यो, एकको मृत्यु

सर्लाही,कात्तिक १३ अज्ञात समुहको गोली प्रहारबाट सर्लाहीमा एकजनाको मृत्यु भएको छ । रामनगर गाँउपालिका–४ बहुअर्वामा अज्ञात समुहले गोलीहानी स्थानीय ६५ वर्षीय राम विलास महतोको मृत्यु भएको हो । बिहान ८ः ४५ बजेको समयमा महतोमाथि घर नजिकै गोली प्रहार भएको स्थानीयको भनाई छ । घटना लगतै आक्रोशित स्थानीयले घटना स्थलबाट शव उठाउन अबरोध गरेको जिल्ला प्रहरी… Continue reading सर्लाहीमा गोली चल्यो, एकको मृत्यु

राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेट हुँदै

कतार,कात्तिक १३ कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ । स्थानीय समयअनुसार मध्यान्ह १२ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।उक्त अवसरमा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल… Continue reading राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेट हुँदै

सर्लाहीमा वडाध्यक्षमाथि आक्रमण तथा लुटपाट, बायाँ खुट्टा भाँच्चियो

सर्लाही,कात्तिक १३ रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५÷२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताए । आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उनको बायाँ खुट्टा भाँच्चिएको छ । उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको… Continue reading सर्लाहीमा वडाध्यक्षमाथि आक्रमण तथा लुटपाट, बायाँ खुट्टा भाँच्चियो