ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

१९ साउन, काठमाडौं । आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । मानव रक्षाका

आर्थिक, ताजा समाचार, राजनीति

महामारीमा पनि नेपालकाे अर्थतन्त्र उकालो : मन्त्री पुन

१९ साउन, काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोरोना भाइरसको महामारीबीच पनि नेपालको अर्थतन्त्र तुलनात्मक रुपमा सही दिशामा

ताजा समाचार, समाज

राजमार्गमा पहिरै–पहिरो : थोरै वर्षामै ठूलो खतरा

१९ साउन, काठमाडाैँ । मनसुन सक्रिय भएसँगै मुलुकभर मौसम बदली भई पटकपटकको भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा यसपालि अत्यधिक

ताजा समाचार, स्वास्थ्य

कोरोना फैलनसक्ने भन्दै न्यूरो हस्पिटलको आकस्मिक र बहिरङ्ग सेवा बन्द

१८ साउन, विराटनगर । न्यूरो हस्पिटल विराटनगरले कोरोनाको जोखिम रहेको भन्दै सम्पूर्ण आकस्मिक र बहिरङ्ग सेवा बन्द गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा पहिलाे पटक प्लाज्माथेरापीबाट काेराेना संक्रमितकाे सफल उपचार

१८ साउन, काठमाडौँ । नेपालमा पहिलोपटक प्लाज्मा थेरापी प्रक्रियाबाट कोरोना सङ्क्रमितको स्वास्थ्य सुधार भएको छ । त्रिवि शिक्षण अस्पतालमा कन्भालेसेन्ट

खेलकुद, ताजा समाचार, समाज

खेलाडीका लागि होटल क्राउन प्लाजामा स्यानिटाइजेसन

१८ साउन, काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९) का कारण लामो समय बन्द रहेका होटलहरु सञ्चालनमा आएका छन् । सरकारको निर्णय

ताजा समाचार, स्वास्थ्य

अब चार हजारमै कोरोना परीक्षण हुने

१८ साउन, काठमाडौं । शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

हत्याको आशंकामा आर्यघाटबाट जलाउन लागेको शव बरामद, छोरा पक्राउ

१८ साउन, काठमाडौं । हत्या भएको आशंकामा पशुपति आर्यघाटमा जलाउन लागेको शव प्रहरीले बरामद गरेको छ । आईतबार महानगरीय प्रहरी

ताजा समाचार, मनोरन्जन, सिनेमा

अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किए

१८ साउन, एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किएका छन् । कोरोना मुक्त भएर आजै अस्पतालबो डिस्चार्ज

NepalTimes Samachar
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(सबैतिर बढे) कोरोनाबाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएसंगै नेपालमा मृतकको संख्या ५७ पुग्यो /आइतबार थप २ सय

खेलकुद, ताजा समाचार

विश्वकप छनोटको तयारीका लागि खेलाडी काठमाडौं पुगे

१८ साउन, काठमाडौँ । कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्पूर्ण खेलाडीहरुलाई काठमाडौं बोलाएको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतीय गृह मन्त्री अमित शाहलाई काेराेना संक्रमण

१८ साउन, एजेन्सी । भारतीय गृह मन्त्री अमित शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गृह मन्त्री शाहले आईतबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

देउवा पुगेको भोलिपल्टै रामचन्द्र पौडेल बसन्तपुर पुगे

१८ साउन, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा पुगेको भालिपल्टै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

सरकारले दैनिक १८ हजारको परीक्षण गर्न सक्छः स्वास्थ्य मन्त्री

१८ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग, स्वास्थ्य

जनकपुरधाममा सोमबार रातिदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा

१८ साउन, जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । धनुषाका

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतको पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

१८ साउन, नयाँदिल्ली । भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

देशभर एक वर्षमा २१० पुलको काम सम्पन्न

१८ साउन, काठमाडौं । गत आर्थिक वर्षमा देशभरमा २१० पुल सम्पन्न भएका छन् । सरकारले देशभरमा ३०० पुल निर्माणको लक्ष्य

ताजा समाचार, समाज, स्वास्थ्य

विराटनगरमा १२ सहित प्रदेश १ मा २७ संक्रमित थपिए

१८ साउन विराटनगर । प्रदेश १ मा आइतबार २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६ र सुनसरीमा ११

अन्तर्राष्ट्रिय, ताजा समाचार

अष्ट्रेलियामा ३० नेपाली संक्रमित, सहरी इलाकामा कर्फ्यू

१८ साउन, एजेन्सी । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना सङ्क्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै ‘आपतकालीन अवस्था’ घोषणा गरिएको छ । गत

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

आज थपिए २४६ नयाँ संक्रमित, १११ जना डिस्चार्ज

१८ साउन, काठमाडौं । आज आइतबार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको

अपराध, ताजा समाचार

०७६–०७७ मा नेपालभर ५५५ हत्या, ६२४१ आत्महत्या र २१४४ बलात्कार

१८ साउन, काठमाडौं । आर्थिक वर्ष २०७६–०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप

१८ साउन, उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र

ताजा समाचार, पर्यटन, राजनीति, समाज

पशुपति गुरुयोजनाबाट पछि हटे पर्यटनमन्त्री योगेश भट्टराई

१८ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओली-दाहालसहित चार नेताको छलफल निष्कर्षविहीन

१८ साउन, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ट्राफिकमा संक्रमणपछि बग्गीखानाको सेवा बन्द

१८ साउन, काठमडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) बाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका छन् । महाशाखामा

ताजा समाचार, स्वास्थ्य

सभामुख सापकोटासहित सचिवालय र सुरक्षाकर्मी सबैको पिसिआर नेगेटिभ

१८ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको

ताजा समाचार, समाज

उदयपुरबाट साङ्लोले बाँधिएका तथा खोरमा थुनिएका १० जनाको उद्धार

१८ साउन, विराटनगर । प्रदेश १ सरकारले शनिबार उदयपुरको कटारीबाट १० जनाको उद्धार गरेको छ । कटारी नगरपालिकाका विभिन्न वडाहरुबाट

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग, स्वास्थ्य

पीसीआर परीक्षणको मापदण्ड परिवर्तन, झाडापखालाका विरामीको पनि परीक्षण गरिने

१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण सम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले नयाँ

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारत उत्तर प्रदेशकी कोरोना संक्रमित शिक्षामन्त्रीको मृत्यु

१८ साउन, काठमाडौं । भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । गएको ३

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

विदेशमा हालसम्म १८९ कोरोना संक्रमित नेपालीको मृत्यु

१८ साउन, काठमाडौं । विश्वव्यापी महामारी कोभिड-१९ को सङ्क्रमणबाट गएको सात दिनमा विदेशमा थप २८ नेपालीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय, आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोनाले ठप्प भएको बहराइनको श्रम बजार अगष्ट ९ देखि खुल्दै

१८ साउन, काठमाडौं । नेपालीहरुको श्रम गन्तव्य बहराइनले आफ्नो श्रम बजार ९ अगष्टदेखि खुल्ला गर्ने भएको छ । कोरोनाको कारण

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विदेशबाट आज १२ सय नेपाली आउँदै, आजै १८ वटा शव पनि ल्याइयो,

१८ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्किदै

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

विश्वमा एकै दिन थपिए २ लाख ८९ हजार संक्रमित

१८ साउन, विराटनगर । शनिबार एकैदिनमा विश्वमा २ लाख ८९ हजार ३२१ कोरोना संंक्रमित थपिएका छन् । यो अघिल्लो दिनको

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

देशभर २५९ प्रहरीमा कोरोना संक्रमण

१८ साउन, काठमाडौं । काठमाडौंका ८६ प्रहरीसहित देशभर २५९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंमै कार्यरत

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता

१८ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

ट्राफिक महाशाखाका एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

१८ साउन, काठमाडौं । दुईजनामा कोरोना संक्रमण देखिएपछि महानगरीय ट्राफिक महाशाखामा कार्यरत सबै प्रहरी क्वारेन्टिनमा बसेका छन् । महाशाखा प्रमुख

ताजा समाचार, स्वास्थ्य

५५ सय तिरेर कोरोना परिक्षण गराउन सकिने

१८ साउन, वीरगन्ज । वीरगन्जमा कोरोनाभाइरस परीक्षणको दायरा बढाउँदै शूल्क तिरेर पनि जाँच गर्न सकिने व्यवस्था गरिएको छ। परीक्षण गर्न

अन्तर्राष्ट्रिय, ताजा समाचार

दक्षिण अफ्रिकामा सङ्क्रमितको सङ्ख्या ५ लाख नाघ्यो, स्वास्थ्य प्रणालीमा ठूलो चाप

१८ साउन, एजेन्सी । दक्षिण अफ्रिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या पाँच लाख नाघेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्। स्वास्थ्यमन्त्री ज्वेली

ताजा समाचार, समाज

आँगनमै बसिरहेकी १० वर्षीया बालिका चितुवाको आक्रमणबाट घाइते

१८ साउन, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा शनिबार राति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। घाइते हुनेमा १०

अपराध, ताजा समाचार

कुटपिटबाट युवकको हत्या, १४ जना पक्राउ

१८ साउन, रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ

ताजा समाचार, स्वास्थ्य

वीरगन्जका मेयरको परिवारका दुईसहित पर्सामा ४५ जना संक्रमित

१८ साउन, वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनासहित थप ४५ जनामा कोरोना

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग, स्वास्थ्य

आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न मेडिकल एसोसिएशन कोशीको आग्रह

१८ साउन, विराटनगर । नेपाल मेडिकल एसोसिएशन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा संक्रमण फैलिरहेकाले आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह

ताजा समाचार, समाज

कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ जना पक्राउ

१८ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ

ताजा समाचार, समाज

जनैपूर्णिमाको अवसरमा गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

१९ साउन, कास्की । गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग, स्वास्थ्य

बाँकेमा तीन दिने निषेधाज्ञा जारी

१८ साउन, बाँके । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि बाँकेमा शनिबार मध्यरातिदेखि लागू हुने गरी ३ दिने निषेधाज्ञा जारी गरिएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

सङ्कलित आँखाका नानी प्रयोग हुन सकेनन्

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पछिको बन्दाबन्दीको अवधिमा समेत आँखाका नानी निरन्तर रूपमा सङ्कलन भइरहेका छन् तर यातायातको असुविधाले

खेलकुद, ताजा समाचार

इंग्ल्यान्डद्वारा आयरल्यान्ड चार विकेटले पराजित

१८ साउन, एजेन्सी । एक दिवसीय क्रिकेटको दोस्रो खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई चार विकेटले हराएको छ । साथै इंग्लयान्डले सिरिजमा निर्णायक

खेलकुद, ताजा समाचार

एटलान्टालाई हराउँदै इन्टर मिलानद्वारा दोस्रो स्थान पक्का

१८ साउन, एजेन्सी । इटालियन सिरी ‘ए’ मा एटलान्टालाई पराजित गर्दै इन्टर मिलानले प्रतियोगिताको दोस्रो स्थान पक्का गरेको छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

लक्षणसहितका संक्रमित धमाधम थपिँदै, भेन्टिलेटर र आइसियूको चरम अभाव

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

प्रहरीले नै तस्कर भगाए, चाँदीमा सुनको जलप लगाउन ५२ लाख खर्च

काठमाडौं : १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

सिरी ‘ए’ को अन्तिम खेलमा च्याम्पियन युभेन्टस रोमासंग पराजित

१८ साउन, एजेन्सी । सिरी ‘ए’ को अन्तिम खेल खेलेको च्याम्पियन युभेन्टस रोमासंग पराजित भएको छ । टीमका मुख्य खेलाडीहरुलाई

ताजा समाचार, पत्रपत्रिकाबाट

राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको ढिलाइ, लागत बढेको बढ्यै

काठमाडौं : सरकारले विशेष प्राथमिकताका साथ अघि सारेको राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको ढिलाइले लागत भने दुई गुणाभन्दा बढीले बढ्दै

ताजा समाचार, पत्रपत्रिकाबाट

नेकपामा पदको हानथाप, ओझेलमा सीमा मुद्दा

काठमाडौं : नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा जारी गरेको दुई महिना नाघ्यो। तर, भारतले ती भूभाग नेपाललाई सुम्पिनुको साटो

ताजा समाचार, समाज

२३ नेपाली कतारको जेलमा, तीन महिनामा के-के गर्यो नेपाली दूतावासले?

योगेन्द्र योगी १८ साउन, दोहा । विभिन्न आपराधिक घटना संलग्न २३ नेपाली कतारको सेन्ट्रल जेलमा छन् । कनूनी कारबाहीको सिलसिलमा

ताजा समाचार, समाज

अब एक घण्टाको यात्रा १० मिनेटमा

 १८ साउन ,गलकोट। बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि

ताजा समाचार, पत्रपत्रिकाबाट

सतर्क नहुँदा कोरोना सङ्क्रमण बढ्यो

काठमाडौँ : नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण शनिबार

अन्तर्राष्ट्रिय, ताजा समाचार

कुवेतले थप २४ देशमा लगायो प्रतिबन्ध,अन्य मुलुकमा १४ दिन बसे प्रवेश दिने

योगेन्द्र योगी १८ साउन, दोहा । कुवेत सरकारले कोरोना भाइरसका कारण बन्द गरेको हवाई उडान पुन: सूचारु गरेको छ ।

Scroll to Top