×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा पनि मनाइयो सीता जयन्ती

३० बैशाख २०७६

विराटनगर, बैशाख ३०
विश्व हिन्दु परिषद् नेपालले विराटनगरमा पनि विविध कार्यक्रमगर्दै सीताको जन्मोत्सव मनाएको छ । परिषदको मोरङ शाखाले सीता नवमीको अवसर पारेर विविध कार्यक्रमगर्दै सीता जन्मोत्सव मनाएको हो ।

विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरमा भजनकिर्तन,झांकी र प्रवचन लगायतका कार्यक्रम गरिएको छ । देवी सीतालाई शक्तीको अधिष्ठात्री मानिएकाले यसबर्षबाट विराटनगरमा सीता जन्मोत्सव मनाउन थालिएको कार्यक्रम संयोजक प्रतिमा निरौलाले बताइन् ।

कार्यक्रममा विश्व हिन्दु परिषद् नेपाल मोरङका संरक्षक तथा बरिष्ठ सल्लाहकार आचार्य पण्डित कृष्णप्रसाद गुरागाईले देवी महालक्ष्मीको अवतार भगवती सीता नेपालकी छोरी रहेकी बताउदै राम,कृष्ण र बुद्ध जयन्ति जस्तै भब्यरुपमा मनाइनुपर्ने बताए । सीता जन्मोत्सवको अवसर पारेर आयोजक समितिले भजनकिर्तन प्रतियोगिता समेत गराएको छ । प्रतियोगितामा १ दर्जन बढी समूहको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top