ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस, समाज

व्यवसायीले निषेधाज्ञा खुकुलो बनाउन प्रधानमन्त्री गुहारे

२२ भदौ, काठमाडौँ । व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् । आइतबार साँझ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

२२ भदौ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गरेकी छिन् । ढकाललाई ‘सूचना र सञ्चारसहित

ताजा समाचार, समाज

रुखको हांगाका कारण ६ बर्षीय बालकको मृत्यु

२२ भदौ, मोरङ । मोरङ धनपालथान ३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ट्राफिक कुट्नेलाई छुटाउन भन्दै ललितपुर प्रशासनमा धर्ना

२२ भदौ, काठमाडौँ । ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ । गत बिहीबार रातो

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भदौ २९ मा मच्छिन्द्रनाथ यात्राको साइत, भोटो नदेखाउने

२२ भदौ, काठमाडौैँ । रातो मत्स्योन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ । सोमबार पाटन मंगलबाजर

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गर्नेमध्ये थप ५ जनामा कोरोना पुष्टि

२२ भदौ, ललितपुर । पुल्चोक झडपमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये थप ५ जनामा कोरोना संक्रमण

ताजा समाचार, समाज

बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा

२२ भदाै, कञ्चनपुर । बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन्

ताजा समाचार, समाज

सर्लाहीका उखु किसानले अझै पाएनन् २४ करोड

२२ भदाै,। सर्लाही । किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित

ताजा समाचार, समाज

धनुषामा स्थानीय र प्रहरीबीच झडप, इन्स्पेक्टरसहित ५ जना घाइते

२२ भदौ, जनकपुरधाम । धनुषाको औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा प्रहरी र स्थानीबासिन्दाबीच झडप हुँदा इन्स्पेक्टरसहित

ताजा समाचार, समाज

ताप्लेजुङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

२२ भदौ, ताप्लेजुङ । ताप्लेजुङ सिरिजंघा गाउँपालिका-४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय

ताजा समाचार, समाज, स्वास्थ्य

कोरोना संक्रमणबाट जनकपुरका एक ग्यास व्यापारीको मृत्यु

२२ भदौ, जनकपुरधाम । जनकपुरमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कोरोनाबाट मृत्यु हुने व्यक्तिको अंग निकालिने गरेको भन्दै अफवाह फैलाउने पक्राउ

२२ भदौ, काठमाडौं । विभिन्न युट्युब च्यानलका अन्तरवार्ताका क्रममा कोरोना संक्रमण भ्रम रहेको र संक्रमणबाट मृत्यु हुने व्यक्तिको अंग निकालिने

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति

२२ भाद्र, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै

ताजा समाचार, समाज, स्वास्थ्य

विराटनगरमा ७६ वर्षीय संक्रमित पुरुषको मृत्यु

२२ भाद्र, विराटनगर । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–

ताजा समाचार, समाज, स्वास्थ्य

बाँकेमा ५९ वर्षीय संक्रमित पुरुषको मृत्यु

२२ भाद्र, नेपालगन्ज । कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका– ९ का ५९

ताजा समाचार, समाज

कतारबाट सेप्टेम्बर १० मा नेपाल एयरलाइन्सले उडान गर्ने

२२ भदौ, दोहा । कोरोना भाइरसका कारण कतारबाट स्वदेश फर्कन विभिन्न माध्यमबाट कतारस्थित नेपाली दूतावासमा नाम दर्ता गराएका नेपालीहरुका लागि

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

निजामती सेवा दिवस : पुरस्कृत गर्न ४० कर्मचारी छनोट, भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी

२२ भदौ, काठमाडौं । सरकारले यस वर्षको निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेको छ । दिवसको अवसरमा

अपराध, ताजा समाचार, समाज

रथ तान्ने क्रममा ललितपुर महानगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ

२२ भदाै, काठमाडाैँ । ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आइतबार

ताजा समाचार, समाज

कतारबाट ३०१ जना नेपाली स्वदेश फर्किए

योगेन्द्र योगी २२ भदौ, दोहा । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

जनतालाई भोकै बस्न नदिन सरकार लागिपरेको छ : प्रधानमन्त्री ओली

२२ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग आईतबार परामर्शका गरेका छन् । त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा

ताजा समाचार, समाज

इन्द्रजात्राः क्षमापूजाको प्रसाद शीतलनिवासमा, धार्मिक विधि पूरा

२२ भदाै, काठमाडाैँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म मनाइने इन्द्रजात्राको फूलप्रसाद राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष

ताजा समाचार, समाज

ललितपुरका सीडीओको सुझाव – दसैँसम्म निषेधाज्ञा लगाऔँ

२१ भदौ, काठमाडौँ । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैं सम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

१५ दिन भित्र बंगलादेशको मल नेपाल ल्याउने गरी काम हुँदैछ : कृषिमन्त्री भुसाल

२१ भदौ, काठमाडौँ । तोकिएको समयमा मल आउन नसकेपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसालले क्षमा माग्दै दुःख व्यक्त गरेका

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

समयमै मल आयात नगर्ने दुई कम्पनीको ठेक्का रद्द, दुवै कम्पनीको धरौटी जफत

२१ भदौ, काठमाडौं । समयमै मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का सम्झौता सरकारले रद्द गरेको छ ।

ग्यालरी, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

निषेधाज्ञाका बीच तानियो रातो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)

२१ भदौ, काठमाडौँ । रातो मच्छिन्द्र्रनाथको रथ आज (आइतबार) दिउँसो तानिएको छ । रथ रहेको स्थान ललितपुरको पुल्चोक देखि केही

ताजा समाचार, समाज

धनुषामा थपियो निषेधाज्ञा, सब–स्टेशनको सुरक्षा गर्न सेनाको माग

२१ भदौ, जनकपुरधाम । धनुषामा थप एक साताका लागि निषेधाज्ञा बढाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार आइतबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काठमाडौँका सिडियोले भने- प्रहरीले भ्याएनन् नाकामा सेना राखौं

२१ भदौ, काठमाडौँ । काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन् ।

आर्थिक, ताजा समाचार, समाज

कर्णालीका तीन हिमाली जिल्लामा खाद्य अभाव, प्रदेश सरकार भन्छः भोकमरी हुन दिइन्न

२१ भाद्र, सुर्खेत । वर्षेनी खाद्य संकट झेल्दै आएको कर्णालीले यस वर्ष पनि लामो समय लकडाउन हुदाँ र उत्तरी चीन

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

निजी ल्याबका रिपोर्टलाई पनि कोरोना बीमाको मान्यता दिने तयारी

२१ भदौ, काठमाडौँ । बीमा समितिले निजी प्रयोगशालाले प्रदान गर्ने कोभिड १९ संक्रमणको रिपोर्टबाट बीमा दाबी भुक्तानी गर्ने विषय समावेस

ताजा समाचार, समाज

लकडाउनको अवधिमा महोत्तरीमा मात्रै २० जनाले गरे आत्महत्या

२१ भदौ, जनकपुरधाम । कोरोना महामारीले हरेक क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको छ । यसले मानिसको स्वास्थ्य, देशको अर्थतन्त्रमा मात्र नभई

ताजा समाचार, समाज

भोकाहरुलाई निःशुल्क खाना खुवाउँदै महिला उद्यमी परिषद्

२१ भदौ, काठमाडौँ । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपाल (एससीडव्लुइसी) ले निशुल्क खाना वितरण

ताजा समाचार, समाज

यूएईबाट काठमाडौँ फर्किने टिकटमा कालोबजारी

योगेन्द्र योगी २१ भदौ, दोहा । संयुक्त अरब इमिरेट्स (यूएई) बाट काठमाडौँका लागि तोकेको नियमित उडानको भाडादरमा टिकट नपाएको भन्दै

ताजा समाचार, समाज

निषेधाज्ञामा पनि जारी छ पूर्वपश्चिम रेलमार्गको काम

२१ भदाै, सर्लाही । लकडाउन तथा निषेधाज्ञाका समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

आफ्नो जन्मदिनमा पर्यटनमन्त्री भट्टराईले गरे मुस्कानलाई ५० हजार सहयोग

२१ भदौ, काठमाडौं । संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्ना जन्मदिनको उपलक्ष्यमा एसिड पीडित बालिका मुस्कान खातुनलाई

ताजा समाचार, समाज, स्वास्थ्य

गोरखा अस्पतालमा ज्यान गुमाएकी एक महिलामा कोरोना पुष्टि

२१ भदौ, काठमाडौं । गोरखा अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गोरखा

ताजा समाचार, समाज

आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने

२१ भाद्र, काठमाडौं। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यसवर्ष मच्छिन्द्रनाथ

ताजा समाचार, समाज, स्वास्थ्य

चितवनमा थप एक सङ्क्रमितको मृत्यु

२१ भाद्र, चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर

ताजा समाचार, समाज

भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै सशस्त्र प्रहरी

२१ भदाै, महाेत्तरी । कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ

ताजा समाचार, समाज

साउदीमा थप १२६ नेपालीले पाए वहिर्गमन भिसा

योगेन्द्र योगी २१ भदौ, दोहा । साउदीमा १२६ जना अवैधानिक नेपालीले वहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि विभिन्न

ताजा समाचार, समाज

आजभोलि किन आइरहन्छ इन्टरनेटमा समस्या ?

२१ भदाै, काठमाडौं । सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो

ताजा समाचार, समाज, स्वास्थ्य

पत्नीको हौसलाले कोरोना सङ्क्रमित बोकिरहेछन् जङ्गबहादुर

२० भदाै, झापा । भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ । कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका झापाका एक एम्बुलेन्स चालक

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विदेशबाट आएका नेपाली यातायातमा ठगिँदै

२० भदौ, काठमाडौँ । यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप

ताजा समाचार, बिजनेस, समाज

फूलले बजार नपाएपछि चिन्तामा पुष्प व्यवसायी

२० भदाै, काभ्रे । ग्रीन हाउसभित्र ढकमक्क विभिन्न थरीका फूलहरु फुलिरहेका छन् । फूल फुलेर ओइलिँदै गएपनि बजार नपाएपछि व्यवसाय

ताजा समाचार, समाज

‘डाइक्लोफेनेक’को प्रतिबन्धसँगै गिद्धको सङ्ख्यामा वृद्धि

२० भदाै, काठमाडौं । बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस आज नेपालका साथै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक

ताजा समाचार, समाज

कैलालीमा निषेधाज्ञा खुकुलो,यातायात र होटल समेत खुले

२० भदौ, कैलाली । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिएको छ । निषेधाज्ञा

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आफ्नै साथीलाई मोटरसाइकलमा राखी घाँटी रेटी हत्या

२० भदौ, झापा । झापाको स्थानीय एक सडकमा मृत भेटिएका २९ बर्षीय गोमन सिंह मगरको हत्या भएको खुलेको छ ।

ताजा समाचार, समाज, स्वास्थ्य

कोरोना महामारीमा जनकपुरमा स्वास्थ्य शिविर र रक्तदान

२० भदौ, जनकपुुुरधाम । जनकपुरमा स्कुलअफ डेमोक्रेसी कोभिड १९ क्विक रेस्पोन्स टिमले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्कुल

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विदेशबाट आएका नेपाली यातायातमा ठगिँदै

२० भदौ, काठमाडौँ । यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ललितपुर झडपको प्रभाव: ५ जनाभन्दा बढी भेला हुन नपाइने

२० भदौ, काठमाडौँ । ललितपुर महानगरपालिका भित्र लगाइएको कफ्र्यु आदेश हटेसँगै प्रशासनले ५ जनाभन्दा बढी भेला हुन नपाइने गरी सूचना

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

प्रदेश १ मा थप ४ जनाको मृत्यु, ५४ संक्रमित थपिए

विराटनगर, २० भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको

ताजा समाचार, समाज

ल्याण्डफिल साइड भरिएपछि काठमाडौँ महानगरलाई फोहर व्यवस्थापनमा समस्या

२० भाद्र, काठमाडौँ । अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौँ महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ। विगत

ताजा समाचार, समाज

ड्यूटीमै बेहोस भएका प्रहरी जवानको मृत्यु

२० भाद्र, धनगढी । कञ्चनपुरको बंकमा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ । शुक्रबार राति ड्यूटीमा खटिएका बेला ढलेर बेहोस

ताजा समाचार, समाज

आज मानव बेचबिखन विरुद्धको दिवस मनाइँदै

२० भाद्र, काठमाडौं । आज राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस । सार्क महासन्धी २००२ लाई विक्रम सम्बत् २०६३ साल भदौ

ताजा समाचार, समाज

मृतक र सङ्क्रमितको विवरण सार्वजनिक नगर्न सर्वोच्चको आदेश

२० भाद्र, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा

ताजा समाचार, समाज

बाग्लुङको भुजिखोलाको बाढीले १७१ वटा भौतिक संरचना बगायो

२० भाद्र, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीले एक सय ७१ वटा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

ताजा समाचार, समाज

कास्कीमा निषेधाज्ञा एक हप्ता थप

२० भाद्र, कास्की । कोरोना भाइरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ।

ताजा समाचार, समाज

आठ घण्टा लाइन बस्दा पनि कृषकले मल पाएनन्

२० भाद्र, दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले

ताजा समाचार, समाज, स्वास्थ्य

पर्सामा थप एक संक्रमित पुरुषको निधन

२० भाद्र, वीरगञ्ज । पर्सामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना संक्रमणका कारण पकहा मैनपुर

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

विराटनगरका २ जना कोरोना संक्रमित महिलाको मृत्यु

२० भदौ,विराटनगर । विराटनगरका थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर– ४ बस्ने ६४ वर्षीया महिलाको

Scroll to Top