झापा, मंसिर १० झापाको शिवसताक्षी नगरपालिका –७ लालझोडामा आईतबार राती आगलागी हुँदा ३ महिने शिशु सहित एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । सुतिरहेकै बेला अचानक आगलागी हुदाँ उनीहरुको मृत्यु भएको हो ।प्राप्त जानकारी अनुसार आइतबार राती ९ बजेको समयमा उक्त आगलागी भएको हो । भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका… Continue reading सुतिरहेको बेला आगलागी , एकै परिवारका ४ सदस्यको मृत्यु
Category: समाज
बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढ्यो
काठमाडौँ : बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढेको छ । पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउने दबाबसहित नेताहरुको फोन आउने गरेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् । केहि दिन अघिमात्रै पनि ठमेलमा पक्राउ परेका एक रिक्सा चालकलाई छुटाउन एक पार्टीका नेताले ‘उ हाम्रो पार्टीको मानिस, रिक्सा चालक संगठनको व्यक्ति हो’ भन्दै उनलाई दबाब आएको… Continue reading बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढ्यो
फर्किदैनन् भारत पुगेका बाघ
बर्दिया : वासस्थान र आहाराको खोजीमा भारत पुगेका नेपालका बाघ नफिर्ने पाइएको छ । सीमा वरपरका संरक्षण क्षेत्रमा भारतीय पक्षले आहारा र वासस्थान पर्याप्त गरेपछि नेपालका बाघ उतै बस्ने गरेका छन् । नेपालबाट बाघ भारत जान नदिन वास्थान सुधार, आहाराको विकास र वनक्षेत्र विस्तार गर्नु आवश्यक भएको विश्व वन्यजन्तु कोषका म्यानेजर भरत गोतामेले बताए ।,यो… Continue reading फर्किदैनन् भारत पुगेका बाघ
सम्झौता गरेको एक महिनापछि मलेसियाले भन्यो — ‘कामदार पुरानै संयन्त्रबाट’
श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ । कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन गर्ने पक्षमा देखिएको… Continue reading सम्झौता गरेको एक महिनापछि मलेसियाले भन्यो — ‘कामदार पुरानै संयन्त्रबाट’
१४ आयोजनामा अख्तियारको अनुसन्धान
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ।ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो। ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ। हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण राजमार्गका पुल र सडकखण्डको विस्तृत अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी… Continue reading १४ आयोजनामा अख्तियारको अनुसन्धान
अवैध हतिहारको प्रयोग : एक सातामा चार पक्राउ
विराटनगर : प्रहरीले एक साताको अवधीमा दुई हतियारसहित चार जनालाई पक्राउ गरेको छ । मेड इन युएसए लेखिएको पेस्तोल र केही गोलीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हतियार नियन्त्रणका लागि विशेष अभियान चलाईरहेको प्रहरीले शनिबार भारतबाट पेस्तोल बोकेर आएका दुई जनालाई विराटनगर बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो । गत सोमबार र मंगलबार पनि… Continue reading अवैध हतिहारको प्रयोग : एक सातामा चार पक्राउ
अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णयप्रति नेकपाका सांसदको आपत्ति
काठमाडौं ,मंसिर ९ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले नै अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद रेखा शर्माले अस्थायी दरबन्दी स्विकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएकी हुन् । आईतबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कर्मचारी समायोजना ऐन संशोधन गर्नुको औचित्य… Continue reading अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णयप्रति नेकपाका सांसदको आपत्ति
राजनीतिक संरक्षणकै कारण महिला हिंसा
विराटनगर, मंसिर ९ राजनीतिक संरक्षण नहुने हो भने महिला हिंसा न्युनीकरण भएर जाने विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लैगिंकतामा आधारित हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आयोजीत अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी सन्जु साहले राजनीतिक प्रसयका कारण पीडितले न्याय नपाएको गुनासो गरिन् । यस्तै कार्यक्रममा बोल्दै… Continue reading राजनीतिक संरक्षणकै कारण महिला हिंसा
ब्रेकिङ न्युज : विराटनगरको बरगाछीमा मोटरसाईकल दुर्घटना
विराटनगर,मंसिर ९ विराटनगरको बरगाछीमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते भएका छन् । बरगाछीबाट उत्तरतर्फ जाँदै गरेको को ९ प ६५ ६१ नम्बरको मोटरसाईकल सडकको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो । घाईते चालकलाई उपचारका लागि विराट मेडिकल कलेजमा लगिएको छ । यससम्बन्धी थप विवरण आउन बाँकी ।
जबरजस्ती करणीको आरोपमा १ पक्राउ
झापा, मंसिर ९ झापाको कचनकबल गाउँपालिका–२ मागुरमावीबाट प्रहरीले आइतवार जवरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ । करणीको आरोपमा सोही स्थान बस्ने वर्ष २० को भीम गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ । गुरुङलाई आइतवार राती २ बजेको समयमा सोही स्थान बस्ने बर्ष २२ की युवतीलाई छिमेकीको विवाहमा नाचगान गर्दै गरेको… Continue reading जबरजस्ती करणीको आरोपमा १ पक्राउ
ढोरपाटनमा आगलागी : ३० घर जलेर पूर्ण नष्ट
गलकोट,मंसिर ९ बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको… Continue reading ढोरपाटनमा आगलागी : ३० घर जलेर पूर्ण नष्ट
उर्लाबारीका बिकी लिम्बूका हत्यारा पक्राउ
विराटनगर, मंसिर ९ काठमाडौंको तीनकुनेमा शनिबार दिउँसो छुरा प्रहार गरी मोरङ ऊर्लाबारीका २७ वर्षीय बिकी लिम्बूको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखाका महेश परियार र हेटौंडाका मनिष बानियाँलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको एसएसपी धीरजप्रताप सिंहले जानकारी दिएका छन् । छुरा प्रहारबाट घाइते भएका मोरङ ऊर्लाबारीका २७ वर्षीय बिकी लिम्बूको… Continue reading उर्लाबारीका बिकी लिम्बूका हत्यारा पक्राउ
निर्मलाका बुवालाई काठमाडौँ लगियो
कञ्चनपुर, मंसिर ९ बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवामा मानसिक समस्या देखिदै गएपछि उपचारका लागि काठमाडौँ पठाइएको छ । चिकित्सकहरुको सल्लाहमा शनिवार निर्मलाका बुवा यज्ञराज पन्तलाई थप उपचारका लागि काठमाडौँको पठाइएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । उनका अनुसार यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुनेछ । छोरीको… Continue reading निर्मलाका बुवालाई काठमाडौँ लगियो
आजबाट लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान देशभर सुरु
काठमाडौं, मंसिर ९ । अन्तर्रा्ष्ट्रिय अभियानको रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट देशभर सुरु भएको छ । सरकारले सात प्रदेश, ७७ जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह, सबै वडा र विभिन्न सङघ संस्थालाई यो अभियानलाई दिवसको रूपमा मनाउन आह्वान गरेको छ । वि.सं. २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको थियो… Continue reading आजबाट लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान देशभर सुरु
राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा
काठमाडौं : राष्ट्रपतिका लागि गाडी खरिद गर्न लागेको विरोधस्वरुप पशुपति मन्दिर परिसरमा केही युवाले भीख मागेका छन् । सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका हुन्। संकेतिक विरोध स्वरुप भिख माग्न पशुपति क्षेत्रमा पुगेको यज्ञ ढकालले बताए। शनिबार बिहान ११ बजेदेखि उनीहरुले दुई घण्टासम्म भिख… Continue reading राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा
गर्भवती र सुत्केरीलाई अब निःशुल्क हवाई उद्धार सेवा
काठमाठौं : ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्न लागेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५… Continue reading गर्भवती र सुत्केरीलाई अब निःशुल्क हवाई उद्धार सेवा
‘निर्मलाको हत्यारालाई सरकारको संरक्षण’
काठमाडौं : नेत्रविक्रक चन्द विप्लव नेतृत्व नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई सरकारले संरक्षण गरेको आरोप लगाए ।, यो खबर आजको नयाँ पत्रिकामा छ । नेकपाको पुनर्गठित भएको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा विश्वकर्माले निर्मला पन्त घटनाका दोषीलाई राज्य आफैँले संरक्षण गरेको बताए । कसरी दोषीलाई कारबाही गर्छ, विश्वकर्माले भने, दोषी… Continue reading ‘निर्मलाको हत्यारालाई सरकारको संरक्षण’
जहाजभित्रै एक यात्रुको मृत्यु
रारा : रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरको टुईनेटर जहाजमा सवार एक यात्रु जहाभित्रै मृत्यु भएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ । शनिबार दिउँसो १२ः ३० बजे रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरलाईन्सको नाइन एन एइटी कलसाईनको उडान नम्बर ७१६ जहाजमा मुगु जिल्ला सोरु गाउँपालिका ८ गिलाहाँ गाउँका अन्दाजी ३८… Continue reading जहाजभित्रै एक यात्रुको मृत्यु
विराटनगर जेसीजको वर्ष २०१८ को ‘जेसीज सप्ताह’ सुरु
विराटनगर, मंसिर ९ विराटनगर जेसीजको वर्ष २०१८ को ‘जेसीज सप्ताह’ विराटनगरमा सुरु भएको छ । सप्ताहको उद्घाटनसँगै शनिबार ‘बैठक सञ्चालन विधि’ सम्बन्धि तालिमको आयोजना गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली प्रमुख अतिथी रहेको सो कार्यक्रममा उपमेयर इन्दिरा कार्की, १९ वटा वडाका वडा अध्यक्ष र वडा सदस्यहरु उपस्थित थिए । शाखा अध्यक्ष राजेन्द्र थपलियाको… Continue reading विराटनगर जेसीजको वर्ष २०१८ को ‘जेसीज सप्ताह’ सुरु
निर्मलाका बुबालाई एयरलाइन्सले विमानमा चढाउन नमानेपछि विमानस्थलमै अलपत्र !
कञ्चनपुर : जहाजमा चढ्न नदिएपछि छोरीका हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका बेला बिरामी परेका निर्मलाका बुबा यज्ञराज र उनका आफन्त कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् । ,आजको कान्तिपुर दैनिकमा यो खबर छ । उपचारका लागि काठमाडौं लैजान विमानस्थल र्पुयाइएका उनलाई एयरलाइन्सले विमानमा चढाउन नमानेका कारण अलपत्र परेका हुन् । छोरीका हत्यारा पत्ता… Continue reading निर्मलाका बुबालाई एयरलाइन्सले विमानमा चढाउन नमानेपछि विमानस्थलमै अलपत्र !
इन्धनको छानविन गर्न अख्तियारसँग आग्रह
विराटनगर : नेपाल आयल निगम विराटनगर डिपोको इन्धन चोरी घटनामा अख्तियारको ध्यानाकर्षण हुनुपर्ने व्यवसायीहरुले नै बताएका छन् । को १ ख ५९ ६५ नम्बरको ट्यांकरबाट २ हजार ५ सय लिटर डिजेल चोरी भएको घटनामा अख्तियारको छानविन गर्नुपर्ने भन्दै व्यबसायीहरुले नै अख्तियारको ध्यनाकर्षण गराउन खोजेका हुन् । निगम स्रोतका अनुसार भारु ८५ हजार खर्च गरेर लकिङ… Continue reading इन्धनको छानविन गर्न अख्तियारसँग आग्रह
सयदाको नेतृत्वमा सौन्दर्यकर्मी युनियनको महानगर कमिटि
विराटनगर, मंसिर ८ राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको विराटनगर महानगर अध्यक्षमा सयदा तवस्सुम चयन भएकी छन् । युनियनको शनिबार विराटनगरमा आयोजित प्रथम महानगर भेला तथा कमिटि गठन कार्यक्रमबाट तबस्सुमको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा अनिता पोखरेल सचिवमा गंगा तामाङ सह सचिवमा भली सुब्बा र कोषाध्यक्षमा गिता खड्की चयन भएकी छिन् । त्यसैगरी… Continue reading सयदाको नेतृत्वमा सौन्दर्यकर्मी युनियनको महानगर कमिटि
च्यारिटी खेलमा पराजित, जोन्टी ११ ले १ विकेटले हरायो
काठमाडौं , मंसिर ८ दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं मुम्बई इन्डियन्सका पूर्व प्रशिक्षक जोन्टी रोड्सको कप्तानीमा रहेको जोन्टी ११ ले च्यारिटी खेलमा पारस ११ लाई १ विकेटले पराजित गरेको छ । शनिबार टीयू मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको पारस ११ ले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनको योगफल खडा गरेको थियो… Continue reading च्यारिटी खेलमा पराजित, जोन्टी ११ ले १ विकेटले हरायो
चाबी लगाएको टयांकरबाट इन्धन चोरी, निगमको टोली छानविनमा
विराटनगर,मंसिर ८ लकिङ सिस्टम प्रयोग गरिएको टयांकरबाट इन्धन चोरी भएको बिषयमा नेपाल आयल निगमको केन्द्रीय कार्यालयले एक टोलीले विराटनगर आएर अनुसन्धान सुरु गरेको छ । भारतबाट ल्याइएको इन्धन बिच बाटोमै चोरी भएको बिषयमा अनुसन्धानगर्न नेपाल आयल निगमको केन्द्रीय कार्यालयले उपनिर्देशक अन्जना पोखरेलेको नेतृत्वमा ३ सदस्यीय टोली विराटनगर पठाएको हो । टोलीले प्रादेशिक डिपो विराटनगर आएर… Continue reading चाबी लगाएको टयांकरबाट इन्धन चोरी, निगमको टोली छानविनमा
रानीमहललाई थप आकर्षक बनाइने
खस्यौली ,मंसिर ८ नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ । पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन प्रदेश नं ५ को सरकारले नयाँ योजना ल्याएको छ । प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले रु २० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारका… Continue reading रानीमहललाई थप आकर्षक बनाइने
सप्तरी दुर्घटनाका मृतक परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने
सप्तरी,मंसिर ८ सप्तरीमा शुक्रबार राती भएको सडक दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई प्रदेश २ सरकारले जनही एक लाख दिने घोषणा गरेको छ । शनिबार घटनास्थल पुगि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गर्ने बताएका हुन् । उनले बढ्दै गएको सडक दुर्घटना न्यूनिकरणका लागि अध्ययन गर्न समिति… Continue reading सप्तरी दुर्घटनाका मृतक परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने
हातेमालोको सरसफाई अभियान
विराटनगर, मंसिर ८ स्थापनाकालादेखि नै विराटनगरमा विभिन्न सरसफाई तथा जनचेतना मुलक कार्यक्रमहरु गदै आएको सामाजिक संस्था ‘परिवर्तनका लागि हातेमालो’ले ४५औ हप्तामा पनि सरसफाईलाई निरन्तरता दिएको छ । संस्थाले ४५ औँ हप्तामा शनिबार विराटनगरको पुष्पलाल चौकदेखि बिहिबारेहाटसम्म सडक तथा सडकका पेटीहरु सरसफाई गरेको हो ।सरसफाई कार्यक्रममा संस्थामा आबद्ध व्यक्ति तथा स्थानीयहरुको पनि उपस्थिती रहेको परिवर्तनका लागि… Continue reading हातेमालोको सरसफाई अभियान
कालीञ्चोक मन्दिर दर्शन गर्न आएका पर्यटकको लेक लागेर मृत्यु
चरिकोट,मंसिर ८ दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालीञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ । काठमाडौँ काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको आज मृत्यु भएको हो । अत्यधिक चिसो र लेक लागेका कारण गौतमको मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए । दोलखाको कुरी बजारमा बास… Continue reading कालीञ्चोक मन्दिर दर्शन गर्न आएका पर्यटकको लेक लागेर मृत्यु
कपिलवस्तुमा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या
विराटनगर, मंसिर ८ गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उमेदवार रहेका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो । गोली लागेर… Continue reading कपिलवस्तुमा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या
डाक्नेश्वरी बासी शोकमग्न
राजविराज, मंसिर ८ शुक्रबार राती हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १० मा भएको बस दुर्घटनामा एकै नगरपालिकाका ४ महिला सहित ५ जनाको मृत्यु भएपछि डाक्नेश्वरी बासी नै शोकमग्न बन्न पुगेको छ । सुनसरीको बराह क्षेत्र र चतरामा पुर्णिमा स्नान र मेला भरेर आफन्तहरु घर फर्कने प्रतिक्षामा रहेकालाई उनीहरु घर नपुग्दै मृत्युको खबर आईपुग्दा डाक्नेश्वरी नगरबासी… Continue reading डाक्नेश्वरी बासी शोकमग्न
सप्तरीमा बस दुर्घटना : ५ जनाको मृत्यु, ३० जना घाईते
राजविराज, मंसिर ८ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा टोलमा रहेको पोखरीमा बस पल्टिँदा ५ जनाको मृत्यु भएको छ भन ३० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालका अनुसार सुनसरीको बराह क्षेत्रबाट फर्केको को १ ख २७९९ नम्बरको तीर्थालु बोकेको बस शुक्रबार राति करिब साढे ८ बजे राजविराज हनुमाननगर पोखरीमा पल्टिएको… Continue reading सप्तरीमा बस दुर्घटना : ५ जनाको मृत्यु, ३० जना घाईते
कार्यालय प्रमुखकै संलग्नतामा ट्याङ्करको ताला खोलेर डिजेल चोरी !
विराटनगर : भारतीय आयल कर्पोरेसनको बरौनी डिपोबाट अत्याधुनिक चाबी र सिल लगाएर ल्याईएको ट्यांकरबाट करीब २ हजार ५ सय लिटर डिजेल चोरिएको छ । इन्धन भर्ने र खन्याउने दुई स्थानमा मात्र रहने अत्याधुनिक लकिङ प्रणालीको ताला कसरी खोलियो र डिजेल चारी भयो भन्ने कुरा रहस्य बनेको छ । ट्यांकरबाट इन्धन चोरिने घटना नरोकिएपछि नेपाल आयल… Continue reading कार्यालय प्रमुखकै संलग्नतामा ट्याङ्करको ताला खोलेर डिजेल चोरी !
विराटनगर जेसीजमा सेवक बजगाई
विराटनगर,मंसिर ८ विराटनगर जेसीजको वर्ष २०१९ को अध्यक्षमा सेवक बजगाई निर्वाचित भएका छन् । विराटनगरका विभिन्न विद्यालयको प्रिन्सीपल तथा संचालक रहेका बजगाई शुक्रबार सम्पन्न विराटनगर जेसीजको वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी तालिम निर्देशकमा तुलसी निरौला, कार्यकारीणी उपाध्यक्षमा विकास रौनियार र राजेन्द्र पराजुली निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा अभिनास थापा, जीवन… Continue reading विराटनगर जेसीजमा सेवक बजगाई
अब एउटा वडामा २ वटा मात्रै रक्सी पसल खोल्न पाइने, प्रस्ताव पुग्यो केपी ओलीको टेबलमा
काठमाडौं,मंसिर ७ छिमेकी भारतको विहारमा मदिराजन्य पदार्थ बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएको दुई बर्षपछि नेपाल सरकारले मदिराजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्ने भएको छ । यसका लागि गृह मन्त्रालयले ‘मदिरा उत्पादन तथा बिक्री बितरणको नियमन तथा हानीकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश २०७५’ तयार गरी स्वीकृतिका लागि मन्त्रीपरिषदमा पेश गरेको छ । स्वीकृतिका लागि पठाइएको उक्त आदेशमा मदिरालाई… Continue reading अब एउटा वडामा २ वटा मात्रै रक्सी पसल खोल्न पाइने, प्रस्ताव पुग्यो केपी ओलीको टेबलमा
श्री साईको आज ९३ औं जन्मोत्सव
विराटनगर,मंसिर ७ श्रीसत्य साईबाबाको ९३ औं जन्मोत्सवको अवसरमा शुक्रबार विराटनगरमा शोभायात्रा निकालिएको छ । जन्मोत्सवको अवसरमा श्रीसत्य साई सेवा संगठन नेपाल क्षेत्रीय समितिको आयोजनामा शोभायात्रा निकालिएको हो । स्थानीय सरौचिया मोडबाट निकालिएको ¥यालीले धरानरोडसहित मेनरोडका विभिन्न स्थानको परिक्रमा गरेको थियो । शोभायात्रामा श्रीसत्य साई केन्द्र सरौचिया,रानी लगायत विभिन्न साई भजन समूहहरुको सहभागिता रहेको थियो ।साई… Continue reading श्री साईको आज ९३ औं जन्मोत्सव
शैक्षिक सुधारको माग गर्दे शिक्षकहरुको धर्ना
विराटनगर, मंसिर ७ पेशागत हकहित तथा शैक्षिक सुधारको मागगर्दै आन्दोलित भएका शिक्षक तथा विद्यालय कर्मचारीहरुले विराटनगरस्थित सामाजिक विकास मन्त्रालयमा धर्ना दिनुका साथै प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघ प्रदेश एककको अगुवाईमा शिक्षक तथा विद्यालय कर्मचारीहरुले धर्ना दिएका हुन् । सो क्रममा जम्मा भएका शिक्षकहरुले स्थानिय ट्राफिकचोकबाट बिरोध ¥यालीसहित प्रदर्शनगर्दै देवकोटाचोकस्थित सामाजिक विकास मन्त्रालय पुगेर… Continue reading शैक्षिक सुधारको माग गर्दे शिक्षकहरुको धर्ना
प्रदेश १ का २५ स्थानीय तह अझै बैंक विहीन, सवैभन्दा बढी मोरङमा
किशोर विश्वकर्मा विराटनगर, मंसिर ७ सरकारले सवै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पु¥याउने लक्ष्य लिएपनि व्यवहारमा भने कार्यान्वय भएको छैन । सरकारको निति अनुरुप बैंक र वित्तिय संस्थाहरु स्थानीय तह सम्म पुग्न नसक्दा सेवाग्राहीहरु मारमा पर्दै आएका छन् । राज्यको पुनरसंरचना पश्चात स्थानीय तहहरु गठन भईसके लगत्तै राष्ट्र बैंकले सवै कमर्सियल बैंकहरुलाई सवै… Continue reading प्रदेश १ का २५ स्थानीय तह अझै बैंक विहीन, सवैभन्दा बढी मोरङमा
डडेल्धुरा बस दुर्घटनाः ज्यान गुमाएका १८ जनाको सनाखत
डोटी,मंसिर ७ डडेल्धुरा–डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ । ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशव कडायत,… Continue reading डडेल्धुरा बस दुर्घटनाः ज्यान गुमाएका १८ जनाको सनाखत
पोलिथिन झोलाबाट पेट्रोल निकाल्न आँट गरेन स्थानीय तहले
काठमाडौँ,मंसिर ७ पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने प्रविधि अपनाउन नगरपालिकाले अझै चासो नदेखाए पनि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले भने तीन वर्ष अघिदेखि यसमा अध्ययन गर्दै आएको छ । नास्टले देशभरका धेरै स्थानीय सरकारलाई पोलिथिनको व्यवस्थापनका बारेमा कार्यशालामार्फत जानकारी गराउँदै पनि आएको छ । पोलिथिनबाट पेट्रोल निस्कन्छ भनेर पहिलो पटक सुन्दा नौलो… Continue reading पोलिथिन झोलाबाट पेट्रोल निकाल्न आँट गरेन स्थानीय तहले
आगलागीबाट २ लाखको क्षति
विराटनगर, मंसिर ७ मोरङको सुनवर्सी नगरपालिका–९ बनियावारीमा बिहीबार आगलागी हुँदा अन्दाजी २ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट सोही स्थान बस्ने रफिद मियाँको ३ विघा खेतमा भएको धानको कुनिउमा अचानक आगललगी भएको हो । आगलागीबाट कुनिउमा भएको धान पराल जलेर पूर्ण रुपामा नष्ट भएको प्रहरी चौकी डाईनियाले जनाएको छ । उक्त आगलागी प्रहरी… Continue reading आगलागीबाट २ लाखको क्षति
डडेल्धुरामा बस दुर्घटना : १६ जनाको मृत्यु ,२७ जना घाइते
डडेल्धुरा, मंसिर ७ डडेल्धुराबाट डोटी जाँदै गरेको बस रडुवा खोलामा बिहीबार साँझ दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत से १ क २९३ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रमुख… Continue reading डडेल्धुरामा बस दुर्घटना : १६ जनाको मृत्यु ,२७ जना घाइते
वैदेशीक रोजगारीको क्रममा ठगीः १ अर्ब ५२ करोडको उजुरी
काठमाडौँ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न कारवाही अभियान चलाउने भएको छ । मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा ठगीमा परी उजुरी दिएका पीडितको रकम पछ्र्यौट गर्न वैदेशिक रोजगार विभागलाई निर्देशनसमेत दिएको छ । वैदेशिक रोजगारीका क्रममा स्वदेश तथा विदेशमा ठगीमा परी विभागमा परेको उजुरी माथि वर्षौसम्म कारबाही अघि… Continue reading वैदेशीक रोजगारीको क्रममा ठगीः १ अर्ब ५२ करोडको उजुरी
सुन भरियालाई तीन बर्ष जेलसहित ४३ करोड जरिवाना
काठमाडौं : तस्करीबाट ८८ केजी सुन बोक्ने भरियालाई अदालतले ४३ करोड बिगो जरिवानासहित तीन बर्ष जेल सजाय तोकेको छ । , आजको नयाँ पत्रिकामा यो खबर छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित तीन बर्ष जेल सजाय फैसला गरेको हो । पोखरेलको इजलासले… Continue reading सुन भरियालाई तीन बर्ष जेलसहित ४३ करोड जरिवाना
कम्पनीमा पाँच हजार गाडीमात्रै दर्ता, चार लाख मनोमानीमै
काठमाडौं : सरकारले सिन्डिकेट अन्त्य घोषणा गरेको आठ महिनामा सार्वजनिक यातायातका पाँच हजार साधन मात्रै कम्पनीमा दर्ता भएका छन् । करिब चार लाख गाडी अझै कम्पनी ऐनअन्र्तगत दर्ता प्रक्रियामा आएका छैनन । , आजको नयाँ पत्रिकामा यो खबर छ । यातायात व्यवस्था विभागका अनुसार करिब चार लाख सार्वजनिक यातायातका साधन कम्पनी ऐनअन्र्तगत दर्ता हुन बाँकी… Continue reading कम्पनीमा पाँच हजार गाडीमात्रै दर्ता, चार लाख मनोमानीमै
पेट्रोलियममा उपभोक्ता ठग्नेलाई एक वर्ष कैद
काठमाडौं : पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर इन्धनमा ठगी गर्ने तीन व्यवसायीलाई एक वर्ष कैद सजायको निर्णय हुने भएको छ । गुणस्तर तथा नापतौल विभागअन्तर्गतको बारास्थित क्षेत्रीय कार्यालयले कलैयामा रहेका विजय आयल स्टोर, मोहम्मद आयल स्टोर र श्रीशंकर आयल स्टोरलाई १० हजार रुपैयाँ जरिवानासहित एक वर्ष जेल सजाय गर्ने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ… Continue reading पेट्रोलियममा उपभोक्ता ठग्नेलाई एक वर्ष कैद
बाह्र वर्षीय गर्भवती!
काठमाडौं : दुवै नारीभरि चुरा, निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ वर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ। उनको व्यवहार पनि उनको उमेर जस्तै कलिलो छ। घरी अस्पतालको शड्ढयाबाट जुरुक्क उठेर बाहिर निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु। हेटौंडा औलेकी १२ वर्षीया गंगामाया चेपाङ मंगलबार साँझ प्रसुति गृह अस्पतालमा भर्ना… Continue reading बाह्र वर्षीय गर्भवती!
‘राष्ट्रपतिलाई बदनाम गर्न खोजियो’
काठमाडौँ – गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई दिएर राष्ट्रपतिलाई बदनाम गर्न खोजिएको भन्दै सरकारले आपत्ति जनाएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले नियोजित एंव भ्रामक समाचार सम्प्रेषण गरेर राष्ट्रपति र उपराष्ट्रपतिलाई बदनाम गर्न खोजिएको आरोप लगाए ।,यो समाचार अन्नपूर्ण पोस्ट्मा छ ।
सर्वोच्चकाे अादेश–‘फेवातालमाथि केबलकार नबनाउनू’
काठमाडौँ : सर्वोच्च अदालतले फेवातालको अतिक्रमित जग्गा एक वर्षभित्र सरकारीकरण गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । अधिवक्ता खगेन्द्र सुवेदी र रमेश घिमिरेले दायर गरेको रिटको निर्णयमा सर्वोच्च अदालतले फेवताल पुरिएर व्यक्ति विशेषका नाममा जग्गा दर्ता भएको देखिए छानबिन गरी बारबाही गर्न सरकारका नाममा आदेश दिएको हो । केबलकार निर्माण नगर्नू अधिवक्ताहरु भगवती पहारी, रमा… Continue reading सर्वोच्चकाे अादेश–‘फेवातालमाथि केबलकार नबनाउनू’
नेपाली प्रयोगकर्ताबाट फेसबुकले मात्र लान्छ बर्षमा १३ अर्ब
कठमाडौं : फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ। सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट प्रयोगकतर्ता… Continue reading नेपाली प्रयोगकर्ताबाट फेसबुकले मात्र लान्छ बर्षमा १३ अर्ब
मुस्लिम अगुवाको हत्या श्रृंखला : त्रसित बनाउने षड्यन्त्र रहेको मुस्लिम अगुवमहरुको भनाई
–असोज ४ गते सुनसरीको हरिनगरा– २ भुटाहामा दिनदहाडै स्थानीय शिक्षक खुर्सीद आलमको गोली हानी हत्या । –मंसिर ५ मंगलबार बिहानै सुनसरीस्थित दुहवी नगरपालिका – ९ छाताबेलीका ५४ बर्षीय फिदा हुसेनको गोली हानी हत्या । पछिल्लो समय मुस्लिमको बाहुल्यता भएको क्षेत्रमा अगुवाहरुलाई गोली हानी हत्या हुने गरेको उदाहरण मात्र हो । मुलुककै तेस्रो र प्रदेश नम्बर १… Continue reading मुस्लिम अगुवाको हत्या श्रृंखला : त्रसित बनाउने षड्यन्त्र रहेको मुस्लिम अगुवमहरुको भनाई
विदेशी पर्यटकलाई हिमाली उडानमा आकर्षण गर्न विराटनगरबाट अन्तराष्ट्रिय उडान हुने
विराटनगर,मंसिर ७ प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउँदै उनले आगामी वर्ष थप विदेशी पर्यटक वृद्धि भई सङ्घीय सरकारको सन् २०२० मा २० लाख… Continue reading विदेशी पर्यटकलाई हिमाली उडानमा आकर्षण गर्न विराटनगरबाट अन्तराष्ट्रिय उडान हुने
भारतले बेच्यो नेपालको खोला
काठमाडौँ: भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ । भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युद्त आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो । त्यही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा… Continue reading भारतले बेच्यो नेपालको खोला
१० किलो चाँदीसहित एकजना पक्राउ
वीरगञ्ज, मंसिर ६ विरगञ्ज महानगरपालिकाबाट १० किलो चाँदीसहित एकजनालाई पक्राउ गरिएको छ । पर्साको विरगञ्ज उपमहानगरपालिका वडा नम्बर २८ स्थित सर्सिया खल्वाटोमा चेकजाँच गर्ने क्रममा BR 22 AD 3520 नम्बरको भारतीय मोटरसाईकलमा विरगञ्जबाट रक्सौलतर्फ जाँदै गरेका गुल्सन साह कानुको मोटरसाईकलको एयरफिल्टर भित्रबाट १० किलो चाँदी बरामद गरिएको हो । मोटरसाईकलको एयरफिल्टरभित्र ५ के. जी चाँदीका… Continue reading १० किलो चाँदीसहित एकजना पक्राउ
हुसेन हत्या प्रकरण : आफन्त र सुनसरी प्रशासनबीच सहमति,आन्दोलनका सबै कार्यक्रम फिर्ता
विराटनगर, मंसिर ६ सुनसरीको दुहवी–९ छाताबेलीका फिदा हुसेनको हत्या प्रकरणमा मृतकका आफन्त र सुनसरी प्रशासनबीच सहमति भएको छ । आन्दोलनमा उत्रिएका उनीहरुसँग गृहमन्त्रीको राजीनामा बाहेक पिडित पक्षका सवै माग सम्बोधन गरिने सहमति भएको छ । हत्यापछि घोषणा गरिएका यातायात बन्द लगायतका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् भने मृतक शव पोष्टमार्टमका लागि पठाईएको छ ।… Continue reading हुसेन हत्या प्रकरण : आफन्त र सुनसरी प्रशासनबीच सहमति,आन्दोलनका सबै कार्यक्रम फिर्ता
हुसेन हत्या प्रकरण : दुहवीमा शवसहित प्रर्दशन
विराटनगर, मंसिर ६ सुनसरीको दुहवी–९ छाताबेलीका फिदा हुसेनका हत्यारा पत्ता लगाउनु पर्ने मागसहित आन्दोलनमा उत्रिएका स्थानीयले दुहवीमा शवसहित प्रर्दशन गरेका छन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापा घटनास्थल आउनु पर्ने अडान राखेका छन् । मुस्लिम समूदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्रीले घटनास्थलमा आएर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उनीहरुको माग छ । शहीद घोषणा र सरकारी क्षतिपूर्ति भन्दापनि… Continue reading हुसेन हत्या प्रकरण : दुहवीमा शवसहित प्रर्दशन
वडाध्यक्षको सिफारिसमा विदेशीलाई नागरिकता !
उदयपुर : भारतीय महिला लजिना खातुनलाई नेपाली नागरिकता दिएको विषयमा स्थानीय प्रशासनले छानविन सुरु गरेको छ ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ । छानविनका क्रममा लजिनाको नागरिकताका लागि सिफारिस सर्जमिन मुचुल्का सहीछाप गर्ने दर्जनभन्दा बढीसँग बयान लिइएको छ । झुटो विवरण पेस गरी त्रियुगा नगरपालिका १०, बोक्से बस्ने भारतीय लजिनाले नेपाली नागरिकता लिएकी थिइन् ।… Continue reading वडाध्यक्षको सिफारिसमा विदेशीलाई नागरिकता !
चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस
हुम्ला : तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोल विक वडा कार्यालय पुगे । वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस गरिदिए। उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे।, यो खबर आजको नयाँ पत्रिकामा छ । हारगुहार गरेपछि गाउँपालिका अध्यक्ष्ँ पदम लामाले अर्को सिफरिस बनाइदिए। सिफारिस पत्रमा लेखिएको थियो, ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, गरिबलाई १० केजी… Continue reading चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस
चामल किन्न १० दिन पैदल
मुगु : हुम्लाको सर्केगार्ड गाउँपालिका २, उनपानीकी ४५ वर्षीया कन्नसिला फडेरा आवश्यक बन्दोबस्ती सामग्री पिठ्युँमा बोकेर पाँच दिनपछि गमगढी आइपुगिन् । गमगढीबाट खसी र भेडामा चामल बोकाएर घर फर्किन उनलाई थप पाँच दिन लाग्छ। उनीसँगै चामल किन्न आएकी ५० वर्षीया भ्याल्ली फडेरी पाँच क्विन्टल चामल लिएर गाउँ फर्किने तयारीमा छिन्।, आजको कान्तिपुर दैनिकमा यो खबर… Continue reading चामल किन्न १० दिन पैदल
सरकारले समयमै उद्धारका लागि अनुमति नदिँदा पर्यटकको मृत्यु
काठमाडौं : गृहमन्त्रालयका कर्मचारीले समयमै उद्धारका लागि अनुमति नदिँदा बुधबार डोल्पामा एक पर्यटकको मृत्यु भएको छ। पासपोर्ट नम्बर एचके १२२४७३ भएका क्यानेडियन नागरिक र्यान्डल फेरिस बेकरको मृत्यु भएको प्रहरीले जनाएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । सरकारले अनुमति दिन ढिला गरेपछि डोल्पाका प्रमुख जिल्ला अधिकारी र डीएसपीको समन्वयमा बुधबार दिउँसो २ः ३० बजे… Continue reading सरकारले समयमै उद्धारका लागि अनुमति नदिँदा पर्यटकको मृत्यु
तीन महिना नहुँदै वाइड बडीको ब्रेक फेल
काठमाडौ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ।ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो। , यो खबर आजको नागरिक दैनिकमा छ । विमानको ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी भए पनि तीन महिना नउड्दै समस्या आएको निगमले जनाएको छ।कलसाइन एन–एएलवाई रहेको यो विमानको ब्रेक सिस्टम बिग्रिएपछि… Continue reading तीन महिना नहुँदै वाइड बडीको ब्रेक फेल
खुर्सिद हत्याको कारण नखुल्दै हुसेनको हत्या
विराटनगर : सुनुसरीको हरिनगर – २ भुटहाका खुर्सिद आलम अन्सारीको हत्याको अनुसन्धान निचोडमा नपुग्दै सुनसरीमा अर्का व्यक्तिको हत्या भएको छ । खुर्सिदको गोली हानी हत्या भएको ६१ दिनपछि बुधबार दुहवी नगरपालिका– ९ का ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको हो । बुधबार बिहान कान्छी श्रीमती आशा खातुन ऋषिदेवसँग मर्निङ वाकमा निस्किएका हुसेनमाथि… Continue reading खुर्सिद हत्याको कारण नखुल्दै हुसेनको हत्या