NepalTimes

स्वास्थ्य

ललितपुरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप

१२ कार्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । मुलुकमा जाडो बढेसँगै सो उमेरका...

Read moreDetails

कोभिड भएका मानिसमा खोपको ‘साइड इफेक्ट’ धेरै

१२ काार्तिक, लन्डन । महामारीको स्वरुप लिएको कोभिडबाट अझै पनि विश्वले पार पाइसकेको छैन् । कोभिडविरुद्ध विभिन्न खोप विकास भएका...

Read moreDetails

थप ५९१ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

११ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

Read moreDetails

बाह्र वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याउँछाैं : स्वास्थ्यमन्त्री खतिवडा

११ कात्तिक, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालबालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी...

Read moreDetails

६ महिनाभित्र सबै नागरिकलाई खोप लगाउने लक्ष्यमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाभित्र सबै नेपाली नागरिकलाई कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने प्रबन्ध गर्न...

Read moreDetails

मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा

११ कात्तिक, ललितपुर। मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा भेटिएको छ । ‘लिडको विषयबाट बचावटका लागि नवौँ अन्तर्राष्ट्रिय सचेतना...

Read moreDetails

बहराइनमा ३ बर्षदेखि ११ वर्षसमूहका बालबालिकालाई सिनोफार्म खोप लगाउन अनुमति

११ कार्तिक, काठमाडौं । बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ। बहराइनका स्वास्थ्य अधिकारीहरूले...

Read moreDetails

बाजुरामा आजदेखि भेरोसेलको दोस्रो मात्रा लगाइँदै

११ कार्तिक, बाजुरा । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा भेरोसेल खोप लगाएका जिल्लाका २३ हजार ९५...

Read moreDetails

डोटी, अछाम र बाजुरामा औषधि अभाव

१० कात्तिक, डोटी। एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी...

Read moreDetails

चीनबाट आयाे १० लाख डोज खोप

१० कात्तिक, काठमाडौं । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप...

Read moreDetails

ताप्लेजुङ कोरोनामुक्त

१० कार्तिक, ताप्लेजुङ । ताप्लेजुङमा कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ । पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका...

Read moreDetails

भेरोसेलको दोस्रो मात्रा लगाउने मिति अझै टुङ्गो लागेन

१० कार्तिक, काठमाडौं । एक महिना अघि चीनबाट नेपाल आएको ४४ लाख डोज भेरोसेल खोपको पहिलो मात्रा देशैभरका सबै जिल्लामा...

Read moreDetails

५ देखि ११ वर्षका बालबालिकालाई कोरोना खोपका लागि फाइजरको पक्षमा निर्णय

१० कार्तिक, काठमाडौं । पाँच देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना विरुद्धको खोपलाई लिएर अमेरिकी सरकारको एक समितिले फाइजरको पक्षमा...

Read moreDetails

४० लाख जनसंख्या भएको चीनकाे लान्झोउ शहरमा पुनः लकडाउन

९ कात्तिक, बेइजिङ । चीनले ४० लाख मानिस बसोबास गर्ने सहर लान्झोउमा मंगलबार ‘लकडाउन’ जारी गरेको छ । कोरोनाको संक्रमण...

Read moreDetails

थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्‍यु

९ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि

९ कार्तिक, काठमाडौं । कोभिड– १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर,...

Read moreDetails

थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्‍यु

८ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

Read moreDetails

अमेरिकाले एक लाख खोप सहयोग गर्दै भन्यो – फेरि खोप दिन्छौं

८ कात्तिक, काठमाडाैँ । अमेरिकाले नेपाललाई एक लाख ६२० मात्राको कोभिडविरुद्धको फाईजर खोप प्रदान गरेको छ । सोमबार स्वास्थ्य तथा...

Read moreDetails

अमेरिकाले दिएको फाइजर खोप काठमाडौं आइपुग्यो

८ कार्तिक, काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा...

Read moreDetails

नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ : विज्ञ

८ कार्तिक, काठमाडौं । अहिलेसम्म नेपालमा उपलब्ध कोरोना भाईरसविरुद्धको खोप १८ वर्षमाथिका नागरिकले लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

Read moreDetails

अमेरिकाबाट एकलाख मात्रा खोप आज काठमाडौँ आइपुग्ने

८ कार्तिक, काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थप एक लाख ६२० मात्रा फाइजर खोप आज काठमाडौँ...

Read moreDetails

पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना पुष्टि, ८७७ जना संक्रमणमुक्त

७ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

Read moreDetails

अमेरिकाले थप एक लाख फाइजरको खोप दिने, सोमबार काठमाडौं आइपुग्ने

७ कार्तिक, काठमाडौं । अमेरिकी सरकारले नेपाललाई फाइजरको थप एक लाख डोज खोप दिने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक...

Read moreDetails

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

७ कार्तिक, काठमाडौं । देशभर आइतबार र सोमबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै...

Read moreDetails

दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोनाभाइरस विरुद्धको पूर्ण खोप

७ कार्तिक, एजेन्सी । दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । दक्षिण कोरियाली रोग नियन्त्रण...

Read moreDetails

थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

६ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  ४,९७२ पीसीआर...

Read moreDetails

थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्‍यु

५ कात्तिक, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

Read moreDetails

थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि, ७२६ जना संक्रमणमुक्त

४ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

भोलिदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

३ कात्तिक, काठमाडौँ । सरकारले भोलिदेखि पुन भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गर्ने भएको छ । दसैँमा रोकिएको कोरोना...

Read moreDetails

प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण, १६५ जना संक्रमणमुक्त

२ कात्तिक, विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर...

Read moreDetails

थप १,०९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्‍यु

२ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने चीनको घोषणा

२ कात्तिक, काठमाडाैँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यी बिच भर्चुअल वार्ता भएको छ । मंगलबार भएको...

Read moreDetails

सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिन्छ : राज्यमन्त्री श्रेष्ठ

२ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी...

Read moreDetails

असोज मसान्तसम्म लक्षित भन्दा धेरैलाई खोप लगाइयो

१ कात्तिक, काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित...

Read moreDetails

थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ६८० जना संक्रमणमुक्त

३१ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

प्रदेश १ मा १३० जना कोरोना संक्रमणमुक्त, २ जनामा संक्रमण पुष्टि

३० असोज, विराटनगर। प्रदेश १ मा आज १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५९ महिला र ७१...

Read moreDetails

पछिल्लो २४ घण्टामा १३६ सङ्क्रमित थपिए, ८४५ जना निको

३० असाेज, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने

३० असोज, विराटनगर । कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने भएको छ। १८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप...

Read moreDetails

कोरोना अपडेटः २७२ नयाँ संक्रमित थपिँदा ७७७ जना डिस्चार्ज, ८ जनाको मृत्यु

२९ असोज, विराटनगर । नेपालमा गएको २४ घण्टामा २७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन...

Read moreDetails

टिका लगाउँदा कोरोना नसरोस् भनेर के-के कुरामा ध्यान दिने ?

२९ असोज, काठमाडौँ । हाम्रा दुईवटा शक्ति छन् । दृष्य शक्ति र अदृश्य शक्ति । त्यो भनेको अदृश्य शत्रु हो...

Read moreDetails

थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

२८ असोज, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

आज विश्व दृष्टि दिवसः नेपालमा २ लाख २० हजार मानिसहरु दृष्टिबिहीन

२८ असोज, विराटनगर । आज विश्व दृष्टि दिवस विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै मनाइँदै छ। विश्वमा २२० करोड मानिसमा दृष्टिरोगको समस्या...

Read moreDetails

कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन डब्लूएचओ गर्यो कार्यदल गठन

२८ असोज, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी...

Read moreDetails

थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

२६ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्‍यु

२५ असोज, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

Read moreDetails

दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

२५ असोज,बैतडी । दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ। जिल्लाका २४ सूचीकृत संस्थाबाट...

Read moreDetails

कपिलवस्तुको झाडापखाला नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयको दाबी

२४ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा देखिएको झाडापखाला...

Read moreDetails

नेपालमा आज थप ५९६ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

२४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

Read moreDetails

नेपालमा कोरोना संक्रमण ६० प्रतिशतले घट्यो

२४ असोज , काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले...

Read moreDetails

‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु सकेसम्म नखा‌‍औँ’

२४ असोज, चितवन । दसैँ सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग...

Read moreDetails

भारतबाट १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

२४ असोज, काठमाडौं । सरकारले गएको फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल...

Read moreDetails

कोरोनाका दुवै मात्रा खोप प्रभावकारी

२४ असोज, काठमाडौं । कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएकामा खोपको प्रभाव बढिरहेको पाइएको छ । कोरोना सङ्क्रमण भएका सहभागीमध्ये लक्षण...

Read moreDetails

प्रदेश १ मा ९३ जनामा कोरोना संक्रमण पुष्टि, २७९ जना संक्रमणमुक्त

२३ असोज, विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण...

Read moreDetails

भारतबाट खरिद गरेको १० लाख डोज कोभिशिल्ड खोप ७ महिनापछि आइपुग्यो

२३ असाेज, काठमाडौं। सरकारले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको कोभिशिल्ड खोप ७ महिनापछि आइपुगेको छ। गत फागुनमा खरिदका लागि अग्रिम...

Read moreDetails

थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

२३ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६,१६८ पीसीआर परीक्षणमा...

Read moreDetails

दशैँमा हाेसियारपूर्वक खानपान गर्न आवश्यक : पाेषणविद्

२३ असाेज, काठमाडौं । दशैँ नजिकिँदै छ । दशैँको धार्मिक, सामाजिक पक्ष र महत्व आफ्नै ठाँउमा छ, यसको सांस्कृतिक पक्ष...

Read moreDetails

नवनियुक्त स्वास्थ्यमन्त्रीले भने- केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त बनाउन केन्द्रीत हुन्छु

२२ असाेज, काठमाडाैँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढि ध्यान...

Read moreDetails

काठमाडौंमा तीन दिनमा ७० हजार खोप लगाइँदै

२२ असाेज, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु गरेको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख...

Read moreDetails

थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि , १० जनाको मृत्‍यु

२२ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

भेरी अस्पतालमा ४ कोरोना संक्रमितको मृत्यु

२२ असोज, बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका...

Read moreDetails
Page 12 of 95 1 11 12 13 95

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist