×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एसियाका १५ मुलुकद्धारा अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर

३० कार्तिक २०७७

३० कात्तिक, काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसहित एसियाका १५ मुलुकले अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यद्यपी एसियाको एक ठूलो अर्थतन्त्र भारत भने यसमा सहभागी छैन । सो व्यापार सम्झौतालाई रिजनल कम्प्रिहेनसिभ इकोनोमिक पार्टनरसीप (आरसीईपी) नाम दिइएको छ । सो सम्झौता दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको वार्षिक कार्यक्रमको साइडलाइनमा भएको हो । सबै मुलुकले आन्तरिक रुपमा सो सम्झौता अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ । सो सम्झौतामा आसियानका दश मुलुकसहित चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्याण्ड सहभागी रहेका छन् । सो सम्झौताले कोभिड–१९ बाट प्रभावित एसियाली मुलुकहरुको अर्थतन्त्र पुनर्उत्थानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको हो छ । यो सम्झौताले विश्व अर्थतन्त्रको ३० प्रतिशत अर्थतन्त्र र ३० प्रतिशत जनसंख्या समेट्ने छ । यो सम्झौताको मुख्य लक्ष्य भनेको यस क्षेत्रको मुलुकले उत्पादन गर्ने औद्योगिक र कृषिजन्य उत्पादनमा भन्सार दर कम गर्नु हो ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top