×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

विश्वकप फुटबलमा यी आज चार खेल हुँदै

११ असार २०७५

विराटनगर,असार ११
विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन् । नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुने खेलमा समूह ए का रुस र उरुग्वे तथा साउदी अरेबिया र इजिप्ट भिड्नेछन् ।

सामरा एरिनामा हुने रुस र उरुग्वेबीचको खेलले समूह विजेताको टुंगो लगाउनेछ । दुबै टोली सुरुवाती दुई खेल जित्दै राउण्ड अफ सिक्सटिनमा पुगिसकेका छन् ।

Advertisement

सोही सयममा भोल्गोग्राद एरिनामा साउदी अरेबिया र ईजिप्ट आमने सामने हुनेछन् । सुरुवाती दुई खेल हार्दै समूहबाटै बाहिरिएका यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । आज राति पौने १२ बजे समूह बि का दुई खेल हुनेछन् ।

सारान्स्क सहरको मोरदोभिया एरिनामा पोर्चुगल र ईरान भिड्नेछन् । दोस्रो चरणमा पुग्न पोर्चुगललाई यो खेलमा कम्तिमा बराबरी गर्नुपर्नेछ । इरानका लागि भने खेल जित्नैपर्ने दबाब छ ।

Advertisement

समूहको अर्काे खेलमा स्पेन र मोरक्को भिड्नेछन् । मोरक्को समूह चरणबाटै बाहिरिएको छ भने स्पेन ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तोमा समूहबाट अर्काे चरणमा उक्लिन स्पेनका लागि यो खेल कम्तिमा बराबरीमा सकाउनुपर्नेछ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top