×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

अलैंची उत्पादनसँगै निर्यात बढ्दो क्रममा

४ भाद्र २०७८

४ भदौ, काठमाडौं ।

प्रमुख नगदेबालीको रूपमा अलैंचीको निर्यात पछिल्लो समय बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएकाले निर्यातमा पनि वृद्धि हुँदै गएको हो ।

Advertisement

यो वर्ष अलैंची निर्यात ७४ प्रतिशतले बढेको छ । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका तथ्यांकअनुसार, आर्थिक वर्ष २०७७÷७८ मा अलैंची निर्यात ७४ प्रतिशतले बढेर ७ अर्ब २ करोड २४ लाख ९२ हजार रुपैयाँ बराबरको ८८ लाख ५७ हजार ३४२ किलो अलैंची निर्यात भएको छ ।

आव २०७६÷७७ मा ४ अर्ब १ करोड ९२ लााख १४ हजार रुपैयाँ बराबरको ५० लाख १२ हजार ६९४ केजी निर्यात भएको केन्द्रको तथ्यांक छ ।

यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा ४ अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँ बराबरको ५२ लाख ४० हजार ३२९ केजी निर्यात भएको केन्द्रको तथ्यांक छ ।

अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको हो । मुलुकमा उत्पादन भएको अलैंची छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ भने भारतले प्याकेजिङ गरेर पुनः अन्य देशमा पठाउने गरेको छ ।

नेपालबाट सिधै पाकिस्तान, बंगलादेश, साउदी अरब र दुबईमा अलैंची निर्यातका लागि छलफल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । नेपालबाट निर्यात भएको अलैंची भारतले प्याकेजिङ, ग्रेडिङ गरेर भुटान र बंगलादेशमा पठाउने गरेको छ ।

छिमेकी मुलुक भारतसँगै, चाइना, यूएई, पाकिस्तान लगायतका मुलुकमा निर्यात हुने गर्छ । भारतमा अलैंची उत्पादन हुने क्षेत्रमा अलैंची मासिन थालेपछि यो वर्ष भारतमा अलैंचीको माग बढी भएको व्यवसायीको भनाइ छ ।

माग बढेकाले पनि छिमेकी मुलुक भारतमा ठूलो परिणाममा अलैंची निर्यात भएको छ । पछिल्लो समय मुलुकमा अलंैचीको उत्पादनमा समेत वृद्धि हुँदै गएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा १५ हजार ५५ हेक्टर क्षेत्रफलमा ७ हजार ९५४ मेट्रिक अलैंची उत्पादन भएको थियो ।

Advertisement

यस्तै आर्थिक वर्ष २०७६÷०७७ १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा ९ हजार ५४५ मेट्रिक टन उत्पादन भएको छ । यस्तै आव २०७४÷७५ मा १२ हजार ७६९ हेक्टरमा ६ हजार ८४९ मेट्रिक टन उत्पादन भएको थियो ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top